Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Thursday, April 30, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

नेपालमा पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि

Sambridinews by Sambridinews
सोमवार, चैत्र २, २०८२
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
नेपालमा पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको छ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भएको वृद्धिका कारण निगमले पेट्रोलमा प्रतिलिटर १५ रूपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर १० रूपैयाँका दरले मूल्य बढाएको हो। बढेको नयाँ मूल्य साेमबार बिहान १ बजेदेखि लागू हुनेछ।

You might also like

चाँगुनारायण राष्ट्रिय ट्रेल रन वैशाख १९ गते शनिबार हुने

पोखरामा पहिलो पटक महिला गोल्डक, ४ टिम सहभागि

एनआईसी एशिया बैंकको ग्राहकलाई अनुरोध : खातामा प्यान र ईमेल अद्यावधिक गर्नु

नयाँ मूल्य सूची अनुसार पहिलो वर्गमा रहेका चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको नयाँ मूल्य प्रतिलिटर १६९.५० रूपैयाँ र डिजेल/मट्टितेलको मूल्य १४९.५० रूपैयाँ कायम भएको छ।

त्यसैगरी, दोस्रो वर्ग अन्तर्गतका सुर्खेत र दाङमा पेट्रोलको मूल्य १७१ रूपैयाँ तथा डिजेल/मट्टितेलको मूल्य १५१ रूपैयाँ तोकिएको छ।

काठमाडौं, पोखरा र दिपायल क्षेत्रलाई समेट्ने तेस्रो वर्गमा पेट्रोलको मूल्य प्रतिलिटर १७२ रूपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य १५२ रूपैयाँ कायम गरिएको छ।

निगमले जारी गरेको विज्ञप्ति अनुसार, इण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार इन्धनको मूल्य बढेर आएको छ। यदि मूल्य समायोजन नगरिएको खण्डमा निगमलाई इण्डियन आयल कर्पोरेशनलाई तिर्नुपर्ने रकम भुक्तानी गर्न समस्या हुने र यसले आपूर्ति प्रणालीमै थप अवरोध सिर्जना गर्ने अवस्था देखिएकाले बाध्य भएर मूल्य वृद्धि गर्नुपरेको निगमले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य वृद्धिका कारण हालको मूल्य समायोजन पश्चात पनि निगमलाई पाक्षिक रूपमा करिब ३ अर्ब ९३ करोड रूपैयाँ घाटा हुने अवस्था रहेको छ। निगमले मूल्य स्थिरीकरण कोषबाट केही रकम व्यवस्थापन गर्दै तोकिएको मूल्य कायम गरेको हो।

Related

Previous Post

कोकाकोलाको ‘मोमो फोमो’ अभियान सुरू

Next Post

एनआरएनएको अध्यक्षमा डा. हेमराज शर्मा निर्वाचित

Sambridinews

Sambridinews

Related Posts

चाँगुनारायण राष्ट्रिय ट्रेल रन वैशाख १९ गते शनिबार हुने
TOP STORIES

चाँगुनारायण राष्ट्रिय ट्रेल रन वैशाख १९ गते शनिबार हुने

by Sambridinews
बिहिबार, बैशाख १७, २०८३
पोखरामा पहिलो पटक महिला गोल्डक, ४ टिम सहभागि
TOP STORIES

पोखरामा पहिलो पटक महिला गोल्डक, ४ टिम सहभागि

by Sambridinews
बुधबार, बैशाख १६, २०८३
एनआईसी एशिया बैंकको ग्राहकलाई अनुरोध : खातामा प्यान र ईमेल अद्यावधिक गर्नु
TOP STORIES

एनआईसी एशिया बैंकको ग्राहकलाई अनुरोध : खातामा प्यान र ईमेल अद्यावधिक गर्नु

by Sambridinews
बुधबार, बैशाख १६, २०८३
याम्बालिङ्ग हाइड्रोपावरको आईपीओमा सर्वसाधारणका लागि आवेदन खुल्ला
TOP STORIES

याम्बालिङ्ग हाइड्रोपावरको आईपीओमा सर्वसाधारणका लागि आवेदन खुल्ला

by Sambridinews
बुधबार, बैशाख १६, २०८३
रसुवामा आएको बाढी, पहिरोका कारण उत्पन्न भयावह परिस्थितिमा संयमित रहन नाडाको आग्रह
FEATURED

नाडाले शेखर गोल्छामाथिको छानबिनप्रति आपत्ति : “अनुचित दबाबले लगानी वातावरण कमजोर हुन्छ”

by Sambridinews
बुधबार, बैशाख १६, २०८३
Next Post
एनआरएनएको अध्यक्षमा डा. हेमराज शर्मा निर्वाचित

एनआरएनएको अध्यक्षमा डा. हेमराज शर्मा निर्वाचित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

सातदोबाटोमा “नेपाली जुत्ताघर ” को उद्घाटन

सातदोबाटोमा “नेपाली जुत्ताघर ” को उद्घाटन

आइतवार, मंसिर १७, २०८०
नाइट रन स्थगित, चाँडै अर्को मिति घोषणा

नाइट रन स्थगित, चाँडै अर्को मिति घोषणा

आइतवार, भदौ २९, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

चाँगुनारायण राष्ट्रिय ट्रेल रन वैशाख १९ गते शनिबार हुने
TOP STORIES

चाँगुनारायण राष्ट्रिय ट्रेल रन वैशाख १९ गते शनिबार हुने

बिहिबार, बैशाख १७, २०८३
पोखरामा पहिलो पटक महिला गोल्डक, ४ टिम सहभागि
TOP STORIES

पोखरामा पहिलो पटक महिला गोल्डक, ४ टिम सहभागि

बुधबार, बैशाख १६, २०८३
एनआईसी एशिया बैंकको ग्राहकलाई अनुरोध : खातामा प्यान र ईमेल अद्यावधिक गर्नु
TOP STORIES

एनआईसी एशिया बैंकको ग्राहकलाई अनुरोध : खातामा प्यान र ईमेल अद्यावधिक गर्नु

बुधबार, बैशाख १६, २०८३
याम्बालिङ्ग हाइड्रोपावरको आईपीओमा सर्वसाधारणका लागि आवेदन खुल्ला
TOP STORIES

याम्बालिङ्ग हाइड्रोपावरको आईपीओमा सर्वसाधारणका लागि आवेदन खुल्ला

बुधबार, बैशाख १६, २०८३
रसुवामा आएको बाढी, पहिरोका कारण उत्पन्न भयावह परिस्थितिमा संयमित रहन नाडाको आग्रह
FEATURED

नाडाले शेखर गोल्छामाथिको छानबिनप्रति आपत्ति : “अनुचित दबाबले लगानी वातावरण कमजोर हुन्छ”

बुधबार, बैशाख १६, २०८३
किष्ट हस्पिटल नेपालकै उच्च सफल कलेजो प्रत्यारोपण दरको कीर्तिमान कायम
TOP STORIES

किष्ट हस्पिटल नेपालकै उच्च सफल कलेजो प्रत्यारोपण दरको कीर्तिमान कायम

बुधबार, बैशाख १६, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In