फागुन २३ । भक्तपुर २ मा रास्वपाका उम्मेदवार राजीव खात्री निर्वाचित भएका छन् ।
एमालेका सचिव महेश बस्नेत र नेपाली कांग्रेसका कविर राणालाई हराउदै खत्री निर्वाचित भएका हुन ।
खत्रीले ४२ हजार ३ सय ३४ मत ल्याउदा एमालेका बस्नेतले १० हजार ९ सय ९६ मत ल्याए भने राणाले ८ हजार ४ सय १ मत ल्याए ।















