फागुन १९, काठमाडौं । अमेरिकि राष्ट्रपति डोनाल्ट ट्रम्पले इरानसंगको युद्ध चारहप्ता भन्दा धेरै जानसक्ने बताएका छन् ।
ट्रम्पले भनेका छन् ‘इरानको सशस्त्रीकरण र नौसेना निस्तेज नभएसम्म युद्ध रोकिने छैन ।
यसैबिच राष्ट्रपति ट्रम्पले खाडीमुलुक सहित मध्यमपूर्वमा रहेको आफ्ना नागरिकलाई तत्काल उक्त स्थान छोडी सुरक्षित रहेन आह्वान गरेका छन् ।















