Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Thursday, September 17, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

एभरेस्ट समिटियर्स समिट र एभरेस्ट समिटियर सुश्री कविता नेपालीबीच समझदारी पत्र Mou हस्ताक्षर

Sambridinews by Sambridinews
सोमवार, माघ १९, २०८२
in TOP STORIES, अर्थ, समाचार
0
एभरेस्ट समिटियर्स समिट र एभरेस्ट समिटियर सुश्री कविता नेपालीबीच समझदारी पत्र Mou हस्ताक्षर
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । १९ माघ, एभरेस्ट समिटियर्स समिट नेपालले एभरेस्ट समिटियर, सुश्री कविता नेपालीसँग समझदारी पत्र Mou मा हस्ताक्षर गर्दै उहाँलाई एभरेस्ट समिटियर्स समिट २०२६ की सार्वजनिक सम्बन्ध प्रतिनिधि को रूपमा नियुक्त गरेको छ। उक्त Mou काठमाडौंमा आयोजित प्रेस मिटका क्रममा औपचारिक रूपमा हस्ताक्षर गरिएको हो। यसअघि एभरेस्ट एलायन्स नेपालले एभरेस्ट समिटियर्स समिट २०२६ को मिति तथा दृष्टिकोण सम्बन्धी घोषणा छुट्टै प्रेस मिटमार्फत गरिसकेको थियो, जससँगै समिटका लागि दर्ता प्रक्रिया पनि औपचारिक रूपमा सुरु गरिएको थियो।

आजको प्रेस मिट विशेष रूपमा ःयग् हस्ताक्षरको औपचारिक घोषणा गर्न आयोजना गरिएको हो, जसले समिटको सार्वजनिक पहुँच, सञ्चार रणनीति तथा अभिव्यक्तिलाई अझ सुदृढ बनाउने उद्देश्य राख्दछ। एभरेस्ट समिटियर्स समिट २०२६ आगामी मे २७ मा काठमाडौंमा आयोजना हुँदैछ। सुश्री कविता नेपालीले मे १८, २०२५ मा सफलतापूर्वक सगरमाथा आरोहण गर्नुभएको थियो। उहाँको साहस, अनुशासन र प्रेरणादायी यात्राले एभरेस्ट एलायन्स नेपालको मूल्य र उद्देश्यलाई सशक्त रूपमा प्रतिनिधित्व गर्दछ। यस सहकार्यअन्तर्गत सुश्री कविता नेपालीलेः राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा एभरेस्ट एलायन्स नेपाल तथा समिटको प्रतिनिधित्व गर्ने सार्वजनिक सम्बन्ध र सञ्चार रणनीतिमा सहयोग गर्ने दिगो पर्वतारोहण, फोहोर व्यवस्थापन र हिमाली संरक्षण सम्बन्धी सचेतना अभिवृ‌द्धि गर्ने जिम्मेवार पर्यटन प्रवर्द्धनमा योगदान पुऱ्याउने एभरेस्ट एलायन्स नेपालका प्रतिनिधिहरूका अनुसार यो सहकार्य औपचारिकतामा सीमित नभई हिमाल संरक्षण, जिम्मेवार अभिव्यक्ति र भावी पुस्तालाई प्रेरणा दिने साझा प्रतिबद्धता हो। एभरेस्ट समिटियर्स समिट एभरेस्ट एलायन्स नेपालद्वारा सुरु गरिएको एक अन्तर्राष्ट्रिय मञ्च हो, जसले एभरेस्ट समिटियरहरू, नीति निर्माता, संरक्षण संस्था, उद्योग क्षेत्रका प्रतिनिधि तथा अन्तर्राष्ट्रिय साझेदारहरूलाई एकै स्थानमा ल्याउँछ। सन् २०२५ मा सम्पन्न पहिलो संस्करणमा १२ देशका १५४ एभरेस्ट समिटियरहरू, सरकारी अधिकारीहरू, कूटनीतिज्ञहरू तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

You might also like

डा. गोपालप्रसाद तिवारी नेपाल उद्योग वाणिज्य महासंघको महानिर्देशकमा नियुक्त

कृषि क्षेत्रमा ठूलो फड्को मार्दै ‘सौर्य कृषि कम्पनी’: पूँजी रु. १०० करोड पुर्याएर सर्वसाधारणका लागि आईपीओ (IPO) ल्याउने तयारी

रोयल इन्फिल्ड हन्टर ३५० अब नयाँ भेरियन्ट र आकर्षक रंगमा नेपालमा सार्वजनिक

सन् २०२६ को संस्करणले जलवायु परिवर्तन, दिगो पर्यटन, फोहोर व्यवस्थापन र हिमाली पारिस्थितिकी संरक्षण सम्बन्धी संवादलाई अझ प्रभावकारी बनाउने लक्ष्य राखेको छ। एभरेस्ट एलायन्स नेपाल सञ्चार जगतप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछ। एभरेस्ट एलायन्स नेपाल
info@everestalliancenepal.com
www.everestalliancenepal.com

Related

Previous Post

राष्ट्रिय क्वानमुकान करातेमा बालाजु टिम च्याम्पियन

Next Post

बेलायतमा एक नेपाली विद्यार्थीको निधन

Sambridinews

Sambridinews

Related Posts

डा. गोपालप्रसाद तिवारी नेपाल उद्योग वाणिज्य महासंघको महानिर्देशकमा नियुक्त
FEATURED

डा. गोपालप्रसाद तिवारी नेपाल उद्योग वाणिज्य महासंघको महानिर्देशकमा नियुक्त

by Sambridinews
बुधबार, भदौ ३१, २०८३
कृषि क्षेत्रमा ठूलो फड्को मार्दै ‘सौर्य कृषि कम्पनी’: पूँजी रु. १०० करोड पुर्याएर सर्वसाधारणका लागि आईपीओ (IPO) ल्याउने तयारी
FEATURED

कृषि क्षेत्रमा ठूलो फड्को मार्दै ‘सौर्य कृषि कम्पनी’: पूँजी रु. १०० करोड पुर्याएर सर्वसाधारणका लागि आईपीओ (IPO) ल्याउने तयारी

by Sambridinews
बुधबार, भदौ ३१, २०८३
रोयल इन्फिल्ड हन्टर ३५० अब नयाँ भेरियन्ट र आकर्षक रंगमा नेपालमा सार्वजनिक
TOP STORIES

रोयल इन्फिल्ड हन्टर ३५० अब नयाँ भेरियन्ट र आकर्षक रंगमा नेपालमा सार्वजनिक

by Sambridinews
बुधबार, भदौ ३१, २०८३
कामना सेवा विकास बैंकको २० औं वार्षिक साधारणसभा सम्पन्न: १५ प्रतिशत नगद लाभांश घोषणा, एनपीए ३.७८% मा सीमित
FEATURED

कामना सेवा विकास बैंकको २० औं वार्षिक साधारणसभा सम्पन्न: १५ प्रतिशत नगद लाभांश घोषणा, एनपीए ३.७८% मा सीमित

by Sambridinews
बुधबार, भदौ ३१, २०८३
बाढीपीडितका लागि शाओमी नेपालद्वारा अत्यावश्यक घरायसी सामग्री हस्तान्तरण
TOP STORIES

बाढीपीडितका लागि शाओमी नेपालद्वारा अत्यावश्यक घरायसी सामग्री हस्तान्तरण

by Sambridinews
बुधबार, भदौ ३१, २०८३
Next Post

बेलायतमा एक नेपाली विद्यार्थीको निधन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

नेपालको कृषि क्षेत्र सुधार गर्न द कोका–कोला फाउण्डेशनको सहयोगमानयाँ पहल

नेपालको कृषि क्षेत्र सुधार गर्न द कोका–कोला फाउण्डेशनको सहयोगमानयाँ पहल

आइतवार, माघ २७, २०८१
क्यानाडाको टोरन्टोमा अवतरणका क्रममा विमान पल्टिदा कम्तिमा ३ जना घाइते

क्यानाडाको टोरन्टोमा अवतरणका क्रममा विमान पल्टिदा कम्तिमा ३ जना घाइते

मङ्लबार, फाल्गुन ६, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

डा. गोपालप्रसाद तिवारी नेपाल उद्योग वाणिज्य महासंघको महानिर्देशकमा नियुक्त
FEATURED

डा. गोपालप्रसाद तिवारी नेपाल उद्योग वाणिज्य महासंघको महानिर्देशकमा नियुक्त

बुधबार, भदौ ३१, २०८३
कृषि क्षेत्रमा ठूलो फड्को मार्दै ‘सौर्य कृषि कम्पनी’: पूँजी रु. १०० करोड पुर्याएर सर्वसाधारणका लागि आईपीओ (IPO) ल्याउने तयारी
FEATURED

कृषि क्षेत्रमा ठूलो फड्को मार्दै ‘सौर्य कृषि कम्पनी’: पूँजी रु. १०० करोड पुर्याएर सर्वसाधारणका लागि आईपीओ (IPO) ल्याउने तयारी

बुधबार, भदौ ३१, २०८३
रोयल इन्फिल्ड हन्टर ३५० अब नयाँ भेरियन्ट र आकर्षक रंगमा नेपालमा सार्वजनिक
TOP STORIES

रोयल इन्फिल्ड हन्टर ३५० अब नयाँ भेरियन्ट र आकर्षक रंगमा नेपालमा सार्वजनिक

बुधबार, भदौ ३१, २०८३
कामना सेवा विकास बैंकको २० औं वार्षिक साधारणसभा सम्पन्न: १५ प्रतिशत नगद लाभांश घोषणा, एनपीए ३.७८% मा सीमित
FEATURED

कामना सेवा विकास बैंकको २० औं वार्षिक साधारणसभा सम्पन्न: १५ प्रतिशत नगद लाभांश घोषणा, एनपीए ३.७८% मा सीमित

बुधबार, भदौ ३१, २०८३
बाढीपीडितका लागि शाओमी नेपालद्वारा अत्यावश्यक घरायसी सामग्री हस्तान्तरण
TOP STORIES

बाढीपीडितका लागि शाओमी नेपालद्वारा अत्यावश्यक घरायसी सामग्री हस्तान्तरण

बुधबार, भदौ ३१, २०८३
नबिल बैंकद्वारा ‘नबिल एसएसई फेलोसिप’को सातौं समूह तथा सर्टिफिकेट कोर्सका लागि आवेदन आह्वान
FEATURED

नबिल बैंकद्वारा ‘नबिल एसएसई फेलोसिप’को सातौं समूह तथा सर्टिफिकेट कोर्सका लागि आवेदन आह्वान

बुधबार, भदौ ३१, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In