माघ १५, काठमाडौं । काठमाडौं सहित तराइका भागमा बाक्लो हुस्सु लगोको छ ।
पश्चिमि वायुको प्रभावका कारण बुधबार काठमाडाैँ सहित देशकाे पश्चिमि क्षेत्रमा वर्षा हुनुका साथै हिमाली क्षेत्रमा हिउँ परेको थियाे।
तराइका क्षेत्रमा आज दिनभरी हुस्सु लाग्नुका साथै हिमाली भागमा सामान्य वर्षाकाे सम्भावना रहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
हुस्सुका कारण काठमाडाैंमा हवाइ उडान समेत प्रभावित भएकाे त्रिवि अन्तर्राष्ट्रय विमानस्थलले जनाएकाे छ ।













