Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, June 9, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

बलेफी हाइड्रोपावर लिमिटेडको १४औँ वार्षिक साधारण सभा सम्पन्न

Sambridinews by Sambridinews
शुक्रबार, माघ १०, २०८२
in TOP STORIES, अर्थ
0
बलेफी हाइड्रोपावर लिमिटेडको १४औँ वार्षिक साधारण सभा सम्पन्न
588
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । माघ ८, बलेफी हाइड्रोपावर लिमिटेड (BHL) ले आज आफ्नो १४औँ वार्षिक साधारण सभा, होटल कृष्टल पशुपति, गौशाला काठमाडौंमा सफलतापूर्वक सम्पन्न गरेको छ।

२०१२ मा स्थापना भएको बलेफी हाइड्रोपावर लिमिटेडले बिल्ड–ओन–अपरेट–ट्रान्सफर (BOOT) मोडेलअन्तर्गत स्वच्छ ऊर्जा परियोजनाहरूको विकास तथा सञ्चालन गर्दै आएको छ। कम्पनीको प्रमुख परियोजना ३६ मेगावाट क्षमताको अपर बालेफी ‘ए’ जलविद्युत् आयोजना हो, जुन सिन्धुपाल्चोक जिल्लामा अवस्थित रन–अफ–द–रिभर (RoR) प्रकृतिको आयोजना हो। उक्त आयोजनाले २०७९ सालको अन्त्यतिर व्यावसायिक उत्पादन सुरु गरी नेपाल विद्युत् प्राधिकरण (NEA) मार्फत राष्ट्रिय प्रसारण प्रणालीमा विद्युत् आपूर्ति गर्दै आएको छ।

You might also like

नेपालकै पहिलो ‘स्टेप्सटुवाक फुट एण्ड एंकल डिर्फमिटी करेक्शन कोर्ष’ सफलतापूर्वक सम्पन्न, नेपाल मेडिसिटीद्धारा ८ जना विरामीलाई निशुल्क सेवा प्रदान

बजेटको सफलता कार्यान्वयनमा निर्भर रहने महासंघको धारणा निजी क्षेत्रले बजेटलाई समर्थन वा विरोधको तराजुमा जोख्दैन : अध्यक्ष श्रेष्ठ

फिफा विश्वकप २०२६ लक्षित गर्दै नेपाल टेलिकमको ‘टिभी प्याकेज’ र विशेष बोनस अफर सार्वजनिक

बलेफी हाइड्रोपावर लिमिटेडको वासलात नाफा नोक्सानको अवस्थाको सिंह्वालोकन :

अधिकृत पुँजीः कम्पनीको अधिकृत पूँजी रु ३,६६,००,००,०००/- (अक्षरुपी तीन अर्ब छैसठ्ठी करोड

रुपैंया मात्र) रहेको छ। उक्त पुँजीलाई प्रति शेयर रु १००/-दरका ३,६६,००,००० थान शेयरमा विभाजन गरीएको छ।

जारी पुँजीः कम्पनीको जारी पुँजी रु ३,६५,५९,४०,०००/-(अक्षरुपी तीन अर्ब पैसड्डी करोड उनान्साड्डी लाख चालिस हजार रुपैंया मात्र) रहेको छ।

चुक्ता पुँजीः आ.व. २०८०/८१ मा कम्पनिको साविक चुक्ता पुँजी रु १,८२,८९,७०,०००/- (अक्षरुपी एक अर्ब बयासी करोड उनान्नब्बे लाख सत्तरी हजार रुपैंया मात्र) रहेको थियो। आ.व. २०८१/८२ मा मिति २०८१/०७/२१ भन्दा अघिल्लो दिनसम्म शेयरधनी दर्ता पुस्तिकामा कायम शेयरधनीहरुलाई कम्पनीको १,८२,७९,७०० कित्ता शेयर १:१ (अर्थात् आफ्नो नाममा कायम एक कित्ता शेयर बराबर नयाँ एक कित्ता) को अनुपातमा हकप्रद शेयर निष्काशनका लागि मिति २०८१/०८/२७ गते देखि २०८१/०९/१७ गते सम्म आवेदन माग गर्दा विभिन्न समुहका १,६४,८१,०४४ कित्ता शेयरहरु मात्र वितरित भएको र संस्थापक समुहतर्फ लकईनमा रहेको ६,७६, १९१ कित्ता, सर्वसाधारण समूहतर्फ लकईनमा रहेको ५,०८,८९२ कित्ता र सर्वसाधारण समूहतर्फ लकईनमा नरहेको ६,१३,५७३ कित्ता गरी जम्मा १७,९८,६५६ कित्ता शेयरहरु अवितरित भएको थियो।

अवितरित शेयरहरुलाई मिति २०८१/११/०५ गते देखि मिति २०८१/११/१९ सम्म लिलाम बढाबढको माध्यमद्वारा खरिद आहवान गरी बाँडफाँड गरीए पश्चात कायम चुक्ता पुँजी रु ३,६५,५९,४०,०००/- (अक्षरुपी तीन अर्ब पैसड्डी करोड उनान्साठ्ठी लाख चालिस हजार रुपैंया मात्र) रहेको छ, जसमध्ये सबै रकम असुल भईसकेको छ ।

त्यसैगरी, आ.व. २०८१/८२ को अन्त्यमा सञ्चित नोक्सान रु ९६,८७,२५,४९५.६५/- (अक्षरुपी छ्यानब्बे करोड सतासी लाख पच्चिस हजार चार सय पन्चानब्बे रुपैंया पैसठ्ठी पैसा मात्र) रहेको छ भने दिर्घकालिन बैंक ऋण रू ५,६०,१९,७३,५००.०१/- (अक्षरुपी पाँच अर्ब साठी करोड उन्नाईस लाख त्रिहत्तर हजार पाँच सय रुपैंया एक पैसा मात्र) रहेको छ।

१४ औं वार्षिक साधारण सभाले आ.व. २०८१ ०८२ को लेखापरीक्षण पास गर्नुका साथै ०८२ ०८३ कालागि लेखा परिक्षक नियुक्तिका साथै पारिश्रमिक समेत निर्धारण गरेको छ ।

साधारण सभामा कम्पनीको समग्र सञ्चालन अवस्था, वित्तीय स्थिति तथा सुशासनसम्बन्धी विषयमा समीक्षा गरिएको थियो। व्यवस्थापन पक्षले दिगो ऊर्जा विकास, पारदर्शी कर्पोरेट सुशासन तथा आयोजना प्रभावित क्षेत्रका स्थानीय समुदायसँग सहकार्यप्रति कम्पनी प्रतिबद्ध रहेको स्पष्ट पारेको छ। साथै, जलविद्युत् विकासले ऊर्जा उत्पादनसँगै वातावरणीय संरक्षण र स्थानीय सहभागितालाई सन्तुलनमा राख्नुपर्नेमा जोड दिइएको थियो।
बालेफी हाइड्रोपावर लिमिटेडका सेयरहरू नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा “BHL” संकेतअन्तर्गत कारोबार हुँदै आएका छन्, जसले सर्वसाधारण लगानीकर्तालाई स्वच्छ ऊर्जा क्षेत्रमा प्रत्यक्ष सहभागिता जनाउने अवसर प्रदान गरेको छ।

अपर बलेफी ‘ए’ बाहेक कम्पनी भविष्यका अन्य जलविद्युत् सम्भावनासँग पनि आबद्ध रहेको छ। गोल्यान समूहको नवीकरणीय ऊर्जा पहलअन्तर्गत रहेको ४६ मेगावाट क्षमताको अपर बालेफी आयोजना पनि तीमध्ये एक हो। यी आयोजनाहरूले देशभित्रै विद्युत् उत्पादन वृद्धि गर्ने तथा ऊर्जा आयातमा निर्भरता घटाउने नेपाल सरकारको दीर्घकालीन लक्ष्यसँग तालमेल राख्ने विश्वास कम्पनीले व्यक्त गरेको छ।

Related

Previous Post

सानोठिमीस्थित बाल सुधार गृहमा झडप : क्षतिकाे विवरण आउन बाँकी

Next Post

नेपाल टेलिमेडिसिन सोसाइटीको आयोजनामा यहि माघ ९ र १० गते चौथो राष्ट्रिय टेलिमेडिसिन तथा पहिलो राष्ट्रिय डिजिटल हेल्थ सम्मेलन आयोजना हुँदै

Sambridinews

Sambridinews

Related Posts

नेपालकै पहिलो ‘स्टेप्सटुवाक फुट एण्ड एंकल डिर्फमिटी करेक्शन कोर्ष’ सफलतापूर्वक सम्पन्न, नेपाल मेडिसिटीद्धारा ८ जना विरामीलाई निशुल्क सेवा प्रदान
TOP STORIES

नेपालकै पहिलो ‘स्टेप्सटुवाक फुट एण्ड एंकल डिर्फमिटी करेक्शन कोर्ष’ सफलतापूर्वक सम्पन्न, नेपाल मेडिसिटीद्धारा ८ जना विरामीलाई निशुल्क सेवा प्रदान

by Sambridinews
सोमवार, जेष्ठ २५, २०८३
बजेटको सफलता कार्यान्वयनमा निर्भर रहने महासंघको धारणा निजी क्षेत्रले बजेटलाई समर्थन वा विरोधको तराजुमा जोख्दैन : अध्यक्ष श्रेष्ठ
FEATURED

बजेटको सफलता कार्यान्वयनमा निर्भर रहने महासंघको धारणा निजी क्षेत्रले बजेटलाई समर्थन वा विरोधको तराजुमा जोख्दैन : अध्यक्ष श्रेष्ठ

by Sambridinews
सोमवार, जेष्ठ २५, २०८३
फिफा विश्वकप २०२६ लक्षित गर्दै नेपाल टेलिकमको ‘टिभी प्याकेज’ र विशेष बोनस अफर सार्वजनिक
FEATURED

फिफा विश्वकप २०२६ लक्षित गर्दै नेपाल टेलिकमको ‘टिभी प्याकेज’ र विशेष बोनस अफर सार्वजनिक

by Sambridinews
सोमवार, जेष्ठ २५, २०८३
लिटमस इन्डष्ट्रिज लिमिटेडलाई ‘भारततर्फ सबैभन्दा बढी निकासी गर्ने उद्योग’ पुरस्कार प्रदान
FEATURED

लिटमस इन्डष्ट्रिज लिमिटेडलाई ‘भारततर्फ सबैभन्दा बढी निकासी गर्ने उद्योग’ पुरस्कार प्रदान

by Sambridinews
सोमवार, जेष्ठ २५, २०८३
विश्व बजारसँग जोडिन् निजी क्षेत्रको भूमिका अझ सशक्त हुनुपर्नेमा चेम्बर सल्लाहकार परिषद् अध्यक्ष श्रेष्ठको जोड
TOP STORIES

विश्व बजारसँग जोडिन् निजी क्षेत्रको भूमिका अझ सशक्त हुनुपर्नेमा चेम्बर सल्लाहकार परिषद् अध्यक्ष श्रेष्ठको जोड

by Sambridinews
आइतवार, जेष्ठ २४, २०८३
Next Post
नेपाल टेलिमेडिसिन सोसाइटीको आयोजनामा यहि माघ ९ र १० गते चौथो राष्ट्रिय टेलिमेडिसिन तथा पहिलो राष्ट्रिय डिजिटल हेल्थ सम्मेलन आयोजना हुँदै

नेपाल टेलिमेडिसिन सोसाइटीको आयोजनामा यहि माघ ९ र १० गते चौथो राष्ट्रिय टेलिमेडिसिन तथा पहिलो राष्ट्रिय डिजिटल हेल्थ सम्मेलन आयोजना हुँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

धरानका मेयर सम्पाङलाई प्रश्न गर्दा १ रात हिरासतमा

धरानका मेयर सम्पाङलाई प्रश्न गर्दा १ रात हिरासतमा

सोमवार, भदौ २५, २०८०
कार्यकर्ता माझ नेकपा एमालेका श्रद्धेय अध्यक्ष केपी शर्मा ओली

कार्यकर्ता माझ नेकपा एमालेका श्रद्धेय अध्यक्ष केपी शर्मा ओली

शनिबार, साउन २१, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नेपालकै पहिलो ‘स्टेप्सटुवाक फुट एण्ड एंकल डिर्फमिटी करेक्शन कोर्ष’ सफलतापूर्वक सम्पन्न, नेपाल मेडिसिटीद्धारा ८ जना विरामीलाई निशुल्क सेवा प्रदान
TOP STORIES

नेपालकै पहिलो ‘स्टेप्सटुवाक फुट एण्ड एंकल डिर्फमिटी करेक्शन कोर्ष’ सफलतापूर्वक सम्पन्न, नेपाल मेडिसिटीद्धारा ८ जना विरामीलाई निशुल्क सेवा प्रदान

सोमवार, जेष्ठ २५, २०८३
बजेटको सफलता कार्यान्वयनमा निर्भर रहने महासंघको धारणा निजी क्षेत्रले बजेटलाई समर्थन वा विरोधको तराजुमा जोख्दैन : अध्यक्ष श्रेष्ठ
FEATURED

बजेटको सफलता कार्यान्वयनमा निर्भर रहने महासंघको धारणा निजी क्षेत्रले बजेटलाई समर्थन वा विरोधको तराजुमा जोख्दैन : अध्यक्ष श्रेष्ठ

सोमवार, जेष्ठ २५, २०८३
फिफा विश्वकप २०२६ लक्षित गर्दै नेपाल टेलिकमको ‘टिभी प्याकेज’ र विशेष बोनस अफर सार्वजनिक
FEATURED

फिफा विश्वकप २०२६ लक्षित गर्दै नेपाल टेलिकमको ‘टिभी प्याकेज’ र विशेष बोनस अफर सार्वजनिक

सोमवार, जेष्ठ २५, २०८३
लिटमस इन्डष्ट्रिज लिमिटेडलाई ‘भारततर्फ सबैभन्दा बढी निकासी गर्ने उद्योग’ पुरस्कार प्रदान
FEATURED

लिटमस इन्डष्ट्रिज लिमिटेडलाई ‘भारततर्फ सबैभन्दा बढी निकासी गर्ने उद्योग’ पुरस्कार प्रदान

सोमवार, जेष्ठ २५, २०८३
विश्व बजारसँग जोडिन् निजी क्षेत्रको भूमिका अझ सशक्त हुनुपर्नेमा चेम्बर सल्लाहकार परिषद् अध्यक्ष श्रेष्ठको जोड
TOP STORIES

विश्व बजारसँग जोडिन् निजी क्षेत्रको भूमिका अझ सशक्त हुनुपर्नेमा चेम्बर सल्लाहकार परिषद् अध्यक्ष श्रेष्ठको जोड

आइतवार, जेष्ठ २४, २०८३
नबिल बैंकद्वारा नेपाल–भारत–नेपाल क्रस-बोर्डर P2P रेमिट्यान्स सेवा सञ्चालन
FEATURED

नबिल बैंकद्वारा नेपाल–भारत–नेपाल क्रस-बोर्डर P2P रेमिट्यान्स सेवा सञ्चालन

आइतवार, जेष्ठ २४, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In