Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Monday, June 8, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

इनड्राइभका ड्राइभर पार्टनर्सका लागि सुरक्षा तालिम सत्र सम्पन्न

Sambridinews by Sambridinews
बिहिबार, माघ ९, २०८२
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
इनड्राइभका ड्राइभर पार्टनर्सका लागि सुरक्षा तालिम सत्र सम्पन्न
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । विश्वव्यापी मोबिलिटी तथा अर्बन सर्भिस प्लेटफर्म इनड्राइभले “इनड्राइभसँग सुरक्षित यात्रा तपाईंको रोजाइमा अभियान अन्तर्गत आफ्ना ड्राइभर पार्टनर्सका लागि विशेष सुरक्षा तालिम सफलतापूर्वक आयोजना गरेको छ । यस पहलमार्फत इनड्राइभले चालक सशक्तिकरण, सडक सुरक्षा प्रवद्र्धन तथा समुदायको समग्र कल्याणप्रतिको आफ्नो दीर्घकालीन प्रतिबद्धतालाई पुन: पुष्टि गरेको छ ।

उक्त तालिम सत्र इनड्राइभका ड्राइभर पार्टनर्सलाई सडक सुरक्षा अभ्यास, ट्राफिक नियमहरूको पालना, जिम्मेवार ड्राइभिङ र पेशागत आचरण सम्बन्धी आवश्यक तथा व्यवहारिक ज्ञान प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको हो । यसले सुरक्षित, विश्वसनीय र यात्रु–मैत्री राइड–हेलिङ वातावरण निर्माणमा चालकहरूको भूमिकालाई अझ मजबुत बनाउने विश्वास लिइएको छ ।

You might also like

विश्व बजारसँग जोडिन् निजी क्षेत्रको भूमिका अझ सशक्त हुनुपर्नेमा चेम्बर सल्लाहकार परिषद् अध्यक्ष श्रेष्ठको जोड

नबिल बैंकद्वारा नेपाल–भारत–नेपाल क्रस-बोर्डर P2P रेमिट्यान्स सेवा सञ्चालन

“४वर्षको खेल, ४वर्ष कै वारेन्टी!” : विश्वकपको उत्साहलाई दोब्बर बनाउन सीजी (CG) ले ल्यायो ‘वर्ल्डकप टुवर्ल्डकप’ योजना 

नियमित तथा गुणस्तरीय सुरक्षा तालिमलाई प्राथमिकता दिँदै, इनड्राइभले आफ्ना ड्राइभरहरू केवल आर्थिक रूपमा मात्र होइन, आत्मविश्वासी, सचेत र वास्तविक सडक चुनौतीहरू सामना गर्न सक्षम बन्ने सुनिश्चित गर्न चाहन्छ ।

यस पहलको एक प्रमुख विशेषता भनेको इनड्राइभले आफ्नो विशिष्ट ‘स्वतन्त्र छनोट’ मोडेलमाथि दिएको विशेष जोड हो । यो मोडेलले ड्राइभरहरूलाई प्लेटफर्मभित्र काम गर्दा यात्रासम्बन्धी निर्णयहरू स्वतन्त्र रूपमा लिन सक्ने अधिकार प्रदान गर्दछ ।
सुरक्षा शिक्षालाई स्वायत्ततासँग जोड्दै, इनड्राइभले सुरक्षा वा सेवाको गुणस्तरमा कुनै सम्झौता नगरी ड्राइभरहरूले आफ्ना यात्रामा नियन्त्रण कायम राख्न सक्ने एक दिगो र न्यायपूर्ण मोबिलिटी प्रणालीलाई निरन्तर प्रवद्र्धन गरिरहेको छ ।

सडक सुरक्षा तथा ट्राफिक नियमसम्बन्धी सत्रलाई नेपाल ट्राफिक प्रहरीका प्रतिनिधिहरूले सहजीकरण गरेका थिए । यस क्रममा उनीहरूले सुरक्षित सडक सुनिश्चित गर्न प्लेटफर्म, चालक र सम्बन्धित निकायहरूबीचको सहकार्य तथा साझा जिम्मेवारीको महत्वमाथि जोड दिएका थिए ।

इनड्राइभ नेपालकी ड्राइभर अपरेशन्स स्पेसलिस्ट सुनिता जिमी राईले भनिन्, “इनड्राइभका लागि चालक साझेदारहरूको सशक्तिकरण केवल प्रविधि उपलब्ध गराउने वा आम्दानीको अवसर सिर्जना गर्ने विषयमा सीमित छैन ।

यो जिम्मेवार, सुरक्षित र दिगो मोबिलिटी संस्कृतिको विकाससँग प्रत्यक्ष रूपमा जोडिएको विषय हो । यस्ता सुरक्षा तालिमहरूले चालकहरूलाई यात्रु तथा आफ्नो सुरक्षाप्रति सचेत रहँदै, सूचित र जिम्मेवार निर्णय लिन सक्षम बनाउँछ ।”

उनले थप भनिन्, “यस्ता पहलहरुमार्फत हामी चालकहरूलाई अझ आत्मविश्वासी, सचेत र पेशागत बनाउँदै लैजान चाहन्छौं, जसको प्रत्यक्ष प्रभाव समग्र यात्रु अनुभवमा पनि सकारात्मक रूपमा देखिन्छ ।

इनड्राइभमा हामी सुरक्षा, पारस्परिक सम्मान, विश्वास र विश्वस्तरीय सेवा मापदण्डलाई केन्द्रमा राख्दै समुदाय निर्माणमा प्रतिबद्ध छौं । दीर्घकालीन रूपमा, नेपालको मोबिलिटी इकोसिस्टमलाई अझ सुरक्षित, समावेशी र दिगो बनाउनु नै हाम्रो साझा लक्ष्य हो ।”

इनड्राइभले आफ्ना ड्राइभर पार्टनर्सको निरन्तर समर्पण, जिम्मेवारीबोध र व्यावसायिकता लाई उच्च सम्मान गर्दै आएको छ । यात्रुहरूलाई हरेक दिन सुरक्षित, सहज र भरपर्दो यात्रा अनुभव प्रदान गर्न ड्राइभर पार्टनर्सले खेलेको भूमिकाको इनड्राइभले हार्दिक कदर र प्रशंसा गर्दछ ।

ड्राइभर पार्टनर्स नै इनड्राइभ सेवाको मेरुदण्ड भएकाले, उनीहरूको सुरक्षा, सीप विकास र सशक्तीकरण कम्पनीको प्राथमिकतामा सधैं रहने प्रतिबद्धता व्यक्त गरिएको छ ।

यस पहलमार्फत इनड्राइभले नेपालमा समावेशी, सहयोगी र सशक्त राइड–हेलिङ समुदाय निर्माण गर्ने आफ्नो दृष्टिकोणलाई पुन: पुष्टि गरेको छ, जहाँ सुरक्षा, शिक्षा र छनोटको स्वतन्त्रता एक–अर्कासँग समन्वयमा अघि बढ्छन् ।

यात्रु र चालक दुवैका लागि पारदर्शी, निष्पक्ष र विश्वासयोग्य प्लेटफर्म निर्माण गर्दै, इनड्राइभले सुरक्षित यात्राको संस्कृतिलाई प्रवद्र्धन गर्ने लक्ष्य लिएको छ ।

“इनड्राइभसँग सुरक्षित यात्रा तपाईंको रोजाइमा” अभियानले चालकहरूलाई प्रेरित र सशक्त बनाउनुका साथै सडक सुरक्षाप्रति व्यापक जनचेतना अभिवृद्धि गर्ने उद्देश्य राख्दछ ।

यसले इनड्राइभले सेवा प्रदान गर्ने समुदायहरूमा सकारात्मक, दिगो र अर्थपूर्ण प्रभाव सिर्जना गर्ने निरन्तर प्रयासहरूको अर्को महत्वपूर्ण कोसेढुङ्गाको प्रतिनिधित्व गर्दछ, जसले जिम्मेवार यात्रा र सुरक्षित सडकको साझा दृष्टिकोणलाई अझ सुदृढ बनाउँछ ।

Related

Previous Post

दलका चुनावी घोषणापत्रमा निजी क्षेत्रका एजेण्डालाई प्राथमिकता दिइयोस् : अध्यक्ष ढकाल

Next Post

लिट्मसद्वारा इलेक्ट्रीशियनहरूका लागि सीप सुधार कार्यक्रमको शुरुवात

Sambridinews

Sambridinews

Related Posts

विश्व बजारसँग जोडिन् निजी क्षेत्रको भूमिका अझ सशक्त हुनुपर्नेमा चेम्बर सल्लाहकार परिषद् अध्यक्ष श्रेष्ठको जोड
TOP STORIES

विश्व बजारसँग जोडिन् निजी क्षेत्रको भूमिका अझ सशक्त हुनुपर्नेमा चेम्बर सल्लाहकार परिषद् अध्यक्ष श्रेष्ठको जोड

by Sambridinews
आइतवार, जेष्ठ २४, २०८३
नबिल बैंकद्वारा नेपाल–भारत–नेपाल क्रस-बोर्डर P2P रेमिट्यान्स सेवा सञ्चालन
FEATURED

नबिल बैंकद्वारा नेपाल–भारत–नेपाल क्रस-बोर्डर P2P रेमिट्यान्स सेवा सञ्चालन

by Sambridinews
आइतवार, जेष्ठ २४, २०८३
“४वर्षको खेल, ४वर्ष कै वारेन्टी!” : विश्वकपको उत्साहलाई दोब्बर बनाउन सीजी (CG) ले ल्यायो ‘वर्ल्डकप टुवर्ल्डकप’ योजना 
TOP STORIES

“४वर्षको खेल, ४वर्ष कै वारेन्टी!” : विश्वकपको उत्साहलाई दोब्बर बनाउन सीजी (CG) ले ल्यायो ‘वर्ल्डकप टुवर्ल्डकप’ योजना 

by Sambridinews
आइतवार, जेष्ठ २४, २०८३
रास्वपा सिन्धली प्रथम अधिवेशन सम्पन्न
FEATURED

रास्वपा सिन्धली प्रथम अधिवेशन सम्पन्न

by Sambridinews
आइतवार, जेष्ठ २४, २०८३
रिभर फल्स पावरको साधारण सभा सम्पन्न: उत्पादन क्षमता विस्तार र सेयरधनीको हितलाई मुख्य प्राथमिकता दिने घोषणा
TOP STORIES

रिभर फल्स पावरको साधारण सभा सम्पन्न: उत्पादन क्षमता विस्तार र सेयरधनीको हितलाई मुख्य प्राथमिकता दिने घोषणा

by Sambridinews
आइतवार, जेष्ठ २४, २०८३
Next Post
लिट्मसद्वारा इलेक्ट्रीशियनहरूका लागि सीप सुधार कार्यक्रमको शुरुवात

लिट्मसद्वारा इलेक्ट्रीशियनहरूका लागि सीप सुधार कार्यक्रमको शुरुवात

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

अमेरिकास्थित नेपाली व्यवसायीलाई नेपालमा लगानी गर्न अध्यक्ष ढकालको आग्रह

अमेरिकास्थित नेपाली व्यवसायीलाई नेपालमा लगानी गर्न अध्यक्ष ढकालको आग्रह

सोमवार, कार्तिक ११, २०८२
काठमाडौँ म्युजिक फेस्टिभल २०२४ को आधिकारिक फूड पार्टनरमा फूडमान्डु

काठमाडौँ म्युजिक फेस्टिभल २०२४ को आधिकारिक फूड पार्टनरमा फूडमान्डु

शुक्रबार, फाल्गुन २५, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

विश्व बजारसँग जोडिन् निजी क्षेत्रको भूमिका अझ सशक्त हुनुपर्नेमा चेम्बर सल्लाहकार परिषद् अध्यक्ष श्रेष्ठको जोड
TOP STORIES

विश्व बजारसँग जोडिन् निजी क्षेत्रको भूमिका अझ सशक्त हुनुपर्नेमा चेम्बर सल्लाहकार परिषद् अध्यक्ष श्रेष्ठको जोड

आइतवार, जेष्ठ २४, २०८३
नबिल बैंकद्वारा नेपाल–भारत–नेपाल क्रस-बोर्डर P2P रेमिट्यान्स सेवा सञ्चालन
FEATURED

नबिल बैंकद्वारा नेपाल–भारत–नेपाल क्रस-बोर्डर P2P रेमिट्यान्स सेवा सञ्चालन

आइतवार, जेष्ठ २४, २०८३
“४वर्षको खेल, ४वर्ष कै वारेन्टी!” : विश्वकपको उत्साहलाई दोब्बर बनाउन सीजी (CG) ले ल्यायो ‘वर्ल्डकप टुवर्ल्डकप’ योजना 
TOP STORIES

“४वर्षको खेल, ४वर्ष कै वारेन्टी!” : विश्वकपको उत्साहलाई दोब्बर बनाउन सीजी (CG) ले ल्यायो ‘वर्ल्डकप टुवर्ल्डकप’ योजना 

आइतवार, जेष्ठ २४, २०८३
रास्वपा सिन्धली प्रथम अधिवेशन सम्पन्न
FEATURED

रास्वपा सिन्धली प्रथम अधिवेशन सम्पन्न

आइतवार, जेष्ठ २४, २०८३
रिभर फल्स पावरको साधारण सभा सम्पन्न: उत्पादन क्षमता विस्तार र सेयरधनीको हितलाई मुख्य प्राथमिकता दिने घोषणा
TOP STORIES

रिभर फल्स पावरको साधारण सभा सम्पन्न: उत्पादन क्षमता विस्तार र सेयरधनीको हितलाई मुख्य प्राथमिकता दिने घोषणा

आइतवार, जेष्ठ २४, २०८३
वैदेशिक रोजगार व्यवसायी संघ निर्वाचन: हरिबहादुर पाण्डेको नेतृत्वमा ‘स्वतन्त्र प्यानल’ मैदानमा
FEATURED

“दलको झण्डा बिर्सिएर चुनावमा आएको छु, अत्याधिक मत दिएर विजयी गराउनुस्”: हरि पाण्डे

आइतवार, जेष्ठ २४, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In