Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Thursday, March 5, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

कोशी प्राइड लिगको अक्सन सम्पन्न, कुन टिममा कस्ता खेलाडी (सूचीसहित)

Sambridinews by Sambridinews
आइतवार, माघ ५, २०८२
in TOP STORIES, खेलकुद, समाचार
0
कोशी प्राइड लिगको अक्सन सम्पन्न, कुन टिममा कस्ता खेलाडी (सूचीसहित)
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

सुनसरी । कोशी प्राइड प्रा.लीले आयोजना गर्ने टी–२० कोशी प्राइड लिग (केपिएल) तेस्रो संस्करणको अक्सन सम्पन्न भएको छ । विभिन्न सात फ्रेन्चाइज टिमले ९ देखि २१ फागुनसम्म सुनसरीमा हुने प्रतियोगिताको लागि अक्सनबाट समान १२ खेलाडी अनुबन्ध गरेका छन् । यस्तै, हरेक टिमले ड्राफबाट तीन देखि ६ खेलाडीसम्म अनुबन्ध गरेका छन् ।

शनिबार भएको अक्सनमा २३२ खेलाडी समावेश थिए । क्याटगोरी ‘ए’ मा ३४, क्याटगोरी ‘बी’ मा ९५ तथा क्याटगोरी ‘सी’ मा १०३ खेलाडी रहेका छन् । २३२ खेलाडी मध्ये ८४ खेलाडी बिक्री भएका छन् ।

You might also like

निर्वाचन आचारसंहिता उल्लंङन गरेका टिकटकर रतन कार्कीसँग प्रहरीकाे साेधपुछ

असान्दर्भिक सूचनाकाे विश्वास नगर्न नेपाली सेनाकाे अपिल

७७ जिल्लामा निर्वाचन तयारी पूराः गृह मन्त्रालय

आयोजक कोशी प्राइड प्रा.लीका निर्देशक अफजल हुसैनका अनुसार अक्सनमा क्याटगोरी ‘ए’ को मुल्य न्युनतम ४५ देखि ६५ हजारसम्म, क्याटगोरी ‘बी’ को लागि २५ देखि ४५ हजारसम्म तथा क्याटगोरी ‘सी’ को मुल्य पाँच हजारदेखि २५ हजारसम्म तोकिएको थियो ।

प्रतियोगितालाई नेपाल क्रिकेट संघ (क्यान) ले स्विकृत दिएको छ भने कोशी प्रदेश क्रिकेट संघले प्राविधिक सहयोग गर्नेछ ।

आकाश खड्का मालिक रहेको एभरेष्ट थन्डर्सले राष्ट्रिय टिमका करण केसी, सोमपाल कामी, युवराज खत्री र रञ्जित कुमारलाई ड्राफबाट ल्याउँदा अक्सनबाट नारायण जोशी, आकाश त्रिपाठी, दीपेन्द्र रावत, रोशन विश्वकर्मा, पुजन विक, सलाहुद्धिन खान, सहिल पटेल, प्रज्वल थापा, लोकेश जोशी, भोला कुमार शाह, सिभम तिवारी र रविन्द्र मण्डललाई अनुबन्ध गरेको छ ।

धर्म न्यौपाने मालिक रहेको नमुना ब्लास्टर्सले राष्ट्रिय टिमका नन्दन यादवसहित गौरव कट्वाल र प्रकाश कार्कीलाई ड्राफबाट लिएको छ । यस्तै, अक्सनबाट अमित श्रेष्ठ, विपिन रावल, किरणकुमार ठगुन्ना, दयानन्द मन्डल, विपिन आचार्य, विपिन आचार्य, सन्दीप ढुंगाना, प्रतिक श्रेष्ठ, अभिशेष गौतम, राजु विश्वकर्मा, प्रभात राई, सचिन लेखक र नितेश कुमार यादव छन् ।

कल्पित ढकाल मालिक रहेको इटहरी आदर्श जायन्ट्सले कुशल मल्ल, भुपाल लुइटेल, बिनोद भण्डारी, दिपेश कँडेल र रुपेश सिंहलाई ड्राफबाट अनुबन्ध गर्दा अक्सनबाट अर्जुन कुमाल, अमरसिंह रौटेला, युुनिस विक्रम सिंह ठकुरी, सुनिल धमला, नरबहादुर सार्की, समिर कार्की, आशुतोष घिरैया, श्रवण यादव, आकाश सरार्फ, विकल्प आचार्य, रितेश रोय र समिर तिमल्सिना भित्राएको छ ।

विर्तामोड हिट्सले राष्ट्रिय टिमका अलराउन्डर गुल्शन झा, शेर मल्लसँगै दिनेश अधिकारी, भिम सार्की र अर्जुन साउदलाई ड्राफबाट अनुबन्ध गर्दा सन्तोष यादव, दीपक डुम्रे, विकास आग्री, रविन्द्र जंगशाही, विवेक केसी, बिशाल सुस्लिङ, सार्थक धिताल, अशोक धामी, राजेन्द्र बम, आयुष न्यौपाने, रुपक बराल र रोशन साउदलाई अक्सनबाट अनुबन्ध गरेको छ । टिमको मालिकमा अनुराग प्रमानिक हुन् ।

त्यस्तै, संजोक राणा मालिक रहेको पुर्वेली सुपर किंग्स ड्राफबाट ललित राजवंशी, मोहम्मद आदिल आलम, अर्जुन घर्ती, तृतराज दास, दिवन पुन र भरत कार्कीलाई अनुबन्ध गर्दा अक्सनबाट नरेन साउद, रिजन ढकाल, मयन यादव, आदिल खान, बिशाल पटेल, इमरान शेख, चिराग शाह, दिपक पास्वन, सोनु शर्मा, अभिषेक कार्की, मोहम्मद समिर र अभिषेक शर्मालाई टिममा समावेश गरेको छ ।

मोहम्मद सेराज अन्सारी मालिक रहेको बिएन कोशी अर्नासले फिर्दाेस अन्सारी, सुजन थपलिया, सन्तोष कार्की र भुवन कार्कीलाई ड्राफमा तानेको छ । शंकर राना, विपिन खत्री, हिमांशु दत्त, दिपेश श्रेष्ठ, शाकिव हक, सुमित श्रेष्ठ, कमल गुप्ता, लोकेन्द्र बहादुर चन्द, जोसक खड्का, कमललुद्धिन मियान, शिभान यादव र अफन ताहिरलाई अक्सनबाट अनुबन्ध गरेको छ ।

गोर्खा एभेन्जर्सबाट कोशी प्राइड लिगमा शाहव आलम, बसिर अहमद, पवन सरार्फ, रसिद खान र देव खनाल खेल्दैछन् । सबै खेलाडी ड्राफका हुन् । यता, अक्सनबाट दिपक बोहरा, आकाश चन्द, शुभ कंसकार, दुर्गेश गुप्ता, अयजकुमार चौहान, उत्तम रंगु थापामगर, सन्दीप बहादुर रजाली, तुलबहादुर थापा, विक्रम खड्का, सन्दीप मौर्या, राजु भुसाल र रौनक स्रिवास्तव रहेका छन् ।

Related

Previous Post

खोला किनारबाट थप २० मिटरसम्म संरचना बनाउन नपाइने फैसला उल्टियाे

Next Post

आज सोनाम ल्होसार पर्व मनाइँदै

Sambridinews

Sambridinews

Related Posts

निर्वाचन आचारसंहिता उल्लंङन गरेका टिकटकर रतन कार्कीसँग प्रहरीकाे साेधपुछ
TOP STORIES

निर्वाचन आचारसंहिता उल्लंङन गरेका टिकटकर रतन कार्कीसँग प्रहरीकाे साेधपुछ

by Sambridinews
बुधबार, फाल्गुन २०, २०८२
सैनिक हिरासतमा रहेका सैनिक अधिकृतलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश
FEATURED

असान्दर्भिक सूचनाकाे विश्वास नगर्न नेपाली सेनाकाे अपिल

by Sambridinews
बुधबार, फाल्गुन २०, २०८२
७७ जिल्लामा निर्वाचन तयारी पूराः गृह मन्त्रालय
FEATURED

७७ जिल्लामा निर्वाचन तयारी पूराः गृह मन्त्रालय

by Sambridinews
बुधबार, फाल्गुन २०, २०८२
चुनाव बारे दुष्प्रचार गर्ने ज्याेतिष पक्राउ
TOP STORIES

चुनाव बारे दुष्प्रचार गर्ने ज्याेतिष पक्राउ

by Sambridinews
मङ्लबार, फाल्गुन १९, २०८२
काठमाडाैंमा चाडपर्व लक्षित विषेश सुरक्षा योजना
TOP STORIES

मनमोहन अस्पताल स्वयम्भूमा उपचाररत एकजनाको मृत्यु भएपछि मृतकका आफन्तकाे प्रदर्शन

by Sambridinews
मङ्लबार, फाल्गुन १९, २०८२
Next Post
आज सोनाम ल्होसार ; ल्हाेसारका अवसरमा  राष्ट्रपति लगायतकाे शुभकामना

आज सोनाम ल्होसार पर्व मनाइँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

राखेपलाई ७२ लाखको सामाग्री सहयोग

राखेपलाई ७२ लाखको सामाग्री सहयोग

शनिबार, कार्तिक २४, २०८१
द कोका–कोला फाउन्डेसनले ग¥यो कालिटार सस्टेनेबल प्रोजेक्टको सफलतापूर्वकहस्तान्तरण

द कोका–कोला फाउन्डेसनले ग¥यो कालिटार सस्टेनेबल प्रोजेक्टको सफलतापूर्वकहस्तान्तरण

सोमवार, फाल्गुन ७, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

निर्वाचन आचारसंहिता उल्लंङन गरेका टिकटकर रतन कार्कीसँग प्रहरीकाे साेधपुछ
TOP STORIES

निर्वाचन आचारसंहिता उल्लंङन गरेका टिकटकर रतन कार्कीसँग प्रहरीकाे साेधपुछ

बुधबार, फाल्गुन २०, २०८२
सैनिक हिरासतमा रहेका सैनिक अधिकृतलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश
FEATURED

असान्दर्भिक सूचनाकाे विश्वास नगर्न नेपाली सेनाकाे अपिल

बुधबार, फाल्गुन २०, २०८२
७७ जिल्लामा निर्वाचन तयारी पूराः गृह मन्त्रालय
FEATURED

७७ जिल्लामा निर्वाचन तयारी पूराः गृह मन्त्रालय

बुधबार, फाल्गुन २०, २०८२
चुनाव बारे दुष्प्रचार गर्ने ज्याेतिष पक्राउ
TOP STORIES

चुनाव बारे दुष्प्रचार गर्ने ज्याेतिष पक्राउ

मङ्लबार, फाल्गुन १९, २०८२
काठमाडाैंमा चाडपर्व लक्षित विषेश सुरक्षा योजना
TOP STORIES

मनमोहन अस्पताल स्वयम्भूमा उपचाररत एकजनाको मृत्यु भएपछि मृतकका आफन्तकाे प्रदर्शन

मङ्लबार, फाल्गुन १९, २०८२
प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेर कारागार पठाइएका  धरौटीमा रिहा
TOP STORIES

भक्तपुरबाट इन्सास राइफलसहित एक युवक पक्राउ

मङ्लबार, फाल्गुन १९, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In