Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, July 14, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

सानिमा बैंक, नेपाल पे कार्डमा प्रिन्सिपल मेम्बरको रूपमा आबद्ध

Sambridinews by Sambridinews
सोमवार, पुस २८, २०८२
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
सानिमा बैंक, नेपाल पे कार्डमा प्रिन्सिपल मेम्बरको रूपमा आबद्ध
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ / सानिमा बैंक र नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल)बीच नेशनल कार्ड स्किम अन्तर्गतको नेपाल पे कार्ड र एनपिएस–एनसिएसमा प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता भएको छ। 

उक्त सम्झौतापत्रमा दुवै पक्षका उच्च पदाधिकारीको उपस्थितिमा हस्ताक्षर तथा आदानप्रदान गरिएको छ।

You might also like

सञ्चारगृहका अगाडि अनधिकृत पार्क गरिएकोप्रति चौतर्फी विरोध

फोटोनद्वारा पाँच नयाँ ‘शिल्ड सर्भिस पोइन्ट’ थप, देशभर इभी सर्भिस नेटवर्क २१ भन्दा बढी स्थानमा विस्तार

नेपाल मेडिसिटी र ललितपुर चेम्बर अफ कमर्सबीच स्वास्थ्य सेवामा सहकार्य: दुई वर्षे समझदारी पत्रमा हस्ताक्षर

सम्झौता पश्चात, सानिमा बैंकले एनपिएस–एनसिएसमा आफ्नो स्वीच इंटिग्रेसन सम्पन्न गरी आफ्ना ग्राहकलाई नेपाल पे कार्ड जारी गर्न र नेपाल पे कारोबार अक्वायर गर्न सक्षम हुनेछ। 

हालसम्म ३३ बैंक तथा वित्तीय संस्था एनपिएस–एनसिएसमा प्रिन्सिपल मेम्बरको रूपमा आवद्ध भइसकेका छन्, जसमा १२ संस्थाले लाइभ अपरेसन सुरु गरिसकेका छन्।

एनसीएचएलले हालै नेपाल पे कार्डको व्यवसायिक रोलआउट सुरु गरेको छ। अन्तराष्ट्रिय नेटवर्क डिस्कभरसँगको सहकार्यले नेपाल पे कार्डलाई विश्वव्यापी प्रयोगयोग्य बनाएको छ। यसरी जारी हुने नेपाल पे कार्डहरू एटीएम तथा पीओएस टर्मिनलमा नेपाल र विश्वभर प्रयोग गर्न सकिनेछन्।

एनपिएस–एनसिएस प्रणालीले डोमेस्टिक कार्ड कारोबारको राउटिङ्ग र सेटलमेन्टको लागि सेन्ट्रल कार्ड स्विचको भूमिका निर्वाह गर्दै लागत घटाउने, डाटा लोकलाइजेशन सुनिश्चित गर्ने र डिजिटल इकोसिस्टममा नवीनतम उपकरण विकास तथा प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ।

सानिमा बैंक देशभरीका १०६ शाखा, २८ विस्तारित काउन्टर र १२७ एटीएम टर्मिनलमार्फत ग्राहकलाई आधुनिक बैंकिङ्ग तथा वित्तीय सेवा प्रदान गर्दै आएको छ। यस सम्झौताले बैंकको कार्ड सेवा सुविधा अझ सशक्त र प्रविधि–केन्द्रित बन्ने विश्वास व्यक्त गरिएको छ।

Related

Previous Post

नेपाली कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आज

Next Post

नबिल बैंकको ४१औँ वार्षिक साधारणसभा सम्पन्न, सञ्चालक समितिको अध्यक्षमा निर्वाणकुमार चौधरी चयन

Sambridinews

Sambridinews

Related Posts

सञ्चारगृहका अगाडि अनधिकृत पार्क गरिएकोप्रति चौतर्फी विरोध
TOP STORIES

सञ्चारगृहका अगाडि अनधिकृत पार्क गरिएकोप्रति चौतर्फी विरोध

by Sambridinews
सोमवार, असार २९, २०८३
फोटोनद्वारा पाँच नयाँ ‘शिल्ड सर्भिस पोइन्ट’ थप, देशभर इभी सर्भिस नेटवर्क २१ भन्दा बढी स्थानमा विस्तार
TOP STORIES

फोटोनद्वारा पाँच नयाँ ‘शिल्ड सर्भिस पोइन्ट’ थप, देशभर इभी सर्भिस नेटवर्क २१ भन्दा बढी स्थानमा विस्तार

by Sambridinews
सोमवार, असार २९, २०८३
नेपाल मेडिसिटी र ललितपुर चेम्बर अफ कमर्सबीच स्वास्थ्य सेवामा सहकार्य: दुई वर्षे समझदारी पत्रमा हस्ताक्षर
FEATURED

नेपाल मेडिसिटी र ललितपुर चेम्बर अफ कमर्सबीच स्वास्थ्य सेवामा सहकार्य: दुई वर्षे समझदारी पत्रमा हस्ताक्षर

by Sambridinews
सोमवार, असार २९, २०८३
नबिल बैंकको ४२औँ वार्षिकोत्सव: ‘बैंकिङ एण्ड बियोन्ड’ र एआई प्रविधिको नेतृत्व गर्दै भविष्यको यात्रा तय गर्ने प्रतिबद्धता 
FEATURED

नबिल बैंकको ४२औँ वार्षिकोत्सव: ‘बैंकिङ एण्ड बियोन्ड’ र एआई प्रविधिको नेतृत्व गर्दै भविष्यको यात्रा तय गर्ने प्रतिबद्धता 

by Sambridinews
आइतवार, असार २८, २०८३
नेपाल पर्यटन बोर्ड वेलनेस रिल प्रतियोगिता २०२६ को कोशी प्रदेशबाट मिना कुमारी राउत बनिन विजेता
TOP STORIES

नेपाल पर्यटन बोर्ड वेलनेस रिल प्रतियोगिता २०२६ को कोशी प्रदेशबाट मिना कुमारी राउत बनिन विजेता

by Sambridinews
आइतवार, असार २८, २०८३
Next Post
नबिल बैंकको ४१औँ वार्षिक साधारणसभा सम्पन्न, सञ्चालक समितिको अध्यक्षमा निर्वाणकुमार चौधरी चयन

नबिल बैंकको ४१औँ वार्षिक साधारणसभा सम्पन्न, सञ्चालक समितिको अध्यक्षमा निर्वाणकुमार चौधरी चयन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

लाञ्छनायुक्त अभिव्यक्ति राखिएका फेसबुक पेज र ग्रुप बन्द गर्न आयोगकाे निर्देशन

सामाजिक सञ्जाल बन्द गर्ने सञ्चारमन्त्रीको चेतावनी

शुक्रबार, बैशाख ५, २०८२
आदिइत्यादिको प्रस्तुति तथा गजुरी गाउँपालिकाको आयोजना ‘सुझबुझ’

आदिइत्यादिको प्रस्तुति तथा गजुरी गाउँपालिकाको आयोजना ‘सुझबुझ’

शनिबार, जेष्ठ १६, २०८३

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

सञ्चारगृहका अगाडि अनधिकृत पार्क गरिएकोप्रति चौतर्फी विरोध
TOP STORIES

सञ्चारगृहका अगाडि अनधिकृत पार्क गरिएकोप्रति चौतर्फी विरोध

सोमवार, असार २९, २०८३
फोटोनद्वारा पाँच नयाँ ‘शिल्ड सर्भिस पोइन्ट’ थप, देशभर इभी सर्भिस नेटवर्क २१ भन्दा बढी स्थानमा विस्तार
TOP STORIES

फोटोनद्वारा पाँच नयाँ ‘शिल्ड सर्भिस पोइन्ट’ थप, देशभर इभी सर्भिस नेटवर्क २१ भन्दा बढी स्थानमा विस्तार

सोमवार, असार २९, २०८३
नेपाल मेडिसिटी र ललितपुर चेम्बर अफ कमर्सबीच स्वास्थ्य सेवामा सहकार्य: दुई वर्षे समझदारी पत्रमा हस्ताक्षर
FEATURED

नेपाल मेडिसिटी र ललितपुर चेम्बर अफ कमर्सबीच स्वास्थ्य सेवामा सहकार्य: दुई वर्षे समझदारी पत्रमा हस्ताक्षर

सोमवार, असार २९, २०८३
नबिल बैंकको ४२औँ वार्षिकोत्सव: ‘बैंकिङ एण्ड बियोन्ड’ र एआई प्रविधिको नेतृत्व गर्दै भविष्यको यात्रा तय गर्ने प्रतिबद्धता 
FEATURED

नबिल बैंकको ४२औँ वार्षिकोत्सव: ‘बैंकिङ एण्ड बियोन्ड’ र एआई प्रविधिको नेतृत्व गर्दै भविष्यको यात्रा तय गर्ने प्रतिबद्धता 

आइतवार, असार २८, २०८३
नेपाल पर्यटन बोर्ड वेलनेस रिल प्रतियोगिता २०२६ को कोशी प्रदेशबाट मिना कुमारी राउत बनिन विजेता
TOP STORIES

नेपाल पर्यटन बोर्ड वेलनेस रिल प्रतियोगिता २०२६ को कोशी प्रदेशबाट मिना कुमारी राउत बनिन विजेता

आइतवार, असार २८, २०८३
कोहलपुर माइलमा समिर र चेतना बने विजेता
TOP STORIES

कोहलपुर माइलमा समिर र चेतना बने विजेता

शनिबार, असार २७, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In