Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, April 7, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

स्मार्टअप्लायन्सेसरजगदम्बाहायरपर्चेजकोसाझेदारीमा 0% किस्ताकोसुविधासुरु

Sambridinews by Sambridinews
सोमवार, पुस २१, २०८२
in TOP STORIES, अर्थ, समाचार
0
स्मार्टअप्लायन्सेसरजगदम्बाहायरपर्चेजकोसाझेदारीमा 0% किस्ताकोसुविधासुरु
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

​

​काठमाडौं : के एल दुगड ग्रुपअन्तर्गत रहेको कम्पनी स्मार्ट अप्लायन्सेस प्रा.लि.ले जगदम्बा हायर पर्चेज लि. सँग मिलेर आफ्ना ब्रान्ड स्काईवर्थ र लिभप्योरका लागि 0% किस्ताको सुविधा ल्याएको छ।​

You might also like

नेपाल चेम्बरद्धारा एनआरएनएका नव–निर्वाचित पदाधिकारीहरुको स्वागत

स्थानीय उद्यमीहरूलाई विश्व बजारसँग जोड्न चेम्बरले पुलको भूमिका निर्वाह गरिरहेको छ : राजेश काजी श्रेष्ठ

मन्त्रिपरिषद्का ७ निर्णय : सातामा दुई दिन सार्वजनिक बिदा

​यस सहकार्यले नेपालमा घरेलु उपकरणको बजारमा ठूलो परिवर्तन ल्याउने लक्ष्य राखेको छयसले गर्दा अब देशभरका परिवारहरूले राम्रा उपकरण सजिलै किन्न सक्नेछन्। यो सुविधा अनुसार ग्राहकहरूले आफूले रोजेका स्काईवोर्थ र लिभप्योरका उपकरणहरू १२ महिनासम्म बिना ब्याजको किस्तामा किन्न सक्छन्। यसले एकैपटक ठूलो रकम तिर्नु पर्ने बोझ हट्नेछ।​

​सम्झौतापत्रमा स्मार्ट अप्लायन्सेस प्रा. लि. का तर्फबाट श्री अमित बज्रचार्य (उपमहाप्रबन्धक), श्री  विवेक राठी (वरिष्ठ मार्केटिङ अधिकृत), र श्री अमित ठाकुर (सहायक वित्त प्रबन्धक) र जगदम्बा हायर पर्चेज लि. का तर्फबाट श्री पल्लव श्रेष्ठ (व्यापार इकाई प्रमुख) ले हस्ताक्षर गरेका छन्। 

यस सम्बन्धमा स्मार्ट अप्लायन्सेसका प्रतिनिधिले भन्नुभयो : “जगदम्बा हायर पर्चेजसँगको यो साझेदारी देशभरका ग्राहकहरूलाई थप सुविधा दिने हाम्रो लक्ष्यमा महत्वपूर्ण कदम हो। हामी विश्वास गर्छौं कि हरेक परिवारले राम्रा उपकरण प्रयोग गर्न पाउनुपर्छ, र यो 0% किस्ताको सुविधाले त्यो सम्भव बनाउँछ।”​

​यो योजनाले ग्राहकहरूका लागि सुविधा र किफायती मूल्यमा सामान उपलब्ध गराउने स्मार्ट एप्लायन्सेजको प्रतिबद्धता देखाउँछ। एकैपटक ठूलो रकम तिर्नु नपर्ने यस सुविधाले धेरै नेपाली परिवारहरूले स्काईवर्थ र लिभप्योरका गुणस्तरीय र भरपर्दो उपकरणहरू प्रयोग गर्न सक्नेछन्। यसले नेपालको घरेलु उपकरण क्षेत्रमा ग्राहक सुविधाको नयाँ स्तर कायम गर्नेछ। 

Related

Previous Post

नेपाल–कतार आर्थिक सहकार्यलाई परिणाममुखी साझेदारीमा लैजान अध्यक्ष ढकालको जोड, संयुक्त वाणिज्य परिषद् शीघ्र सञ्चालनका लागि दुवै पक्ष तयार

Next Post

महालक्ष्मी विकास बैंंकको २४ औं वार्षिक साधारण सभा सम्पन्न

Sambridinews

Sambridinews

Related Posts

नेपाल चेम्बरद्धारा एनआरएनएका नव–निर्वाचित पदाधिकारीहरुको स्वागत
FEATURED

नेपाल चेम्बरद्धारा एनआरएनएका नव–निर्वाचित पदाधिकारीहरुको स्वागत

by Sambridinews
मङ्लबार, चैत्र २४, २०८२
स्थानीय उद्यमीहरूलाई विश्व बजारसँग जोड्न चेम्बरले पुलको भूमिका निर्वाह गरिरहेको छ : राजेश काजी श्रेष्ठ
TOP STORIES

स्थानीय उद्यमीहरूलाई विश्व बजारसँग जोड्न चेम्बरले पुलको भूमिका निर्वाह गरिरहेको छ : राजेश काजी श्रेष्ठ

by Sambridinews
मङ्लबार, चैत्र २४, २०८२
मन्त्रिपरिषद्का ७ निर्णय : सातामा दुई दिन सार्वजनिक बिदा
FEATURED

मन्त्रिपरिषद्का ७ निर्णय : सातामा दुई दिन सार्वजनिक बिदा

by Sambridinews
सोमवार, चैत्र २३, २०८२
चलचित्रले देशको मुड बोल्‍नुपर्छ : वरिष्ठ प्रबन्धक थपलिया
TOP STORIES

चलचित्रले देशको मुड बोल्‍नुपर्छ : वरिष्ठ प्रबन्धक थपलिया

by Sambridinews
आइतवार, चैत्र २२, २०८२
मञ्जुश्री ट्रेल रेस हुँदै
TOP STORIES

मञ्जुश्री ट्रेल रेस हुँदै

by Sambridinews
आइतवार, चैत्र २२, २०८२
Next Post
महालक्ष्मी विकास बैंंकको २४ औं वार्षिक साधारण सभा सम्पन्न

महालक्ष्मी विकास बैंंकको २४ औं वार्षिक साधारण सभा सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

बागमती प्रदेशकाे प्रदेश सभा अधिवेशन पुस १८ गतेका लागि आह्वान

बागमती प्रदेशकाे प्रदेश सभा अधिवेशन पुस १८ गतेका लागि आह्वान

बिहिबार, पुस १४, २०७९
ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर चाबहिलको पशुपति क्याम्पसमा

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर चाबहिलको पशुपति क्याम्पसमा

बुधबार, फाल्गुन १६, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नेपाल चेम्बरद्धारा एनआरएनएका नव–निर्वाचित पदाधिकारीहरुको स्वागत
FEATURED

नेपाल चेम्बरद्धारा एनआरएनएका नव–निर्वाचित पदाधिकारीहरुको स्वागत

मङ्लबार, चैत्र २४, २०८२
स्थानीय उद्यमीहरूलाई विश्व बजारसँग जोड्न चेम्बरले पुलको भूमिका निर्वाह गरिरहेको छ : राजेश काजी श्रेष्ठ
TOP STORIES

स्थानीय उद्यमीहरूलाई विश्व बजारसँग जोड्न चेम्बरले पुलको भूमिका निर्वाह गरिरहेको छ : राजेश काजी श्रेष्ठ

मङ्लबार, चैत्र २४, २०८२
मन्त्रिपरिषद्का ७ निर्णय : सातामा दुई दिन सार्वजनिक बिदा
FEATURED

मन्त्रिपरिषद्का ७ निर्णय : सातामा दुई दिन सार्वजनिक बिदा

सोमवार, चैत्र २३, २०८२
चलचित्रले देशको मुड बोल्‍नुपर्छ : वरिष्ठ प्रबन्धक थपलिया
TOP STORIES

चलचित्रले देशको मुड बोल्‍नुपर्छ : वरिष्ठ प्रबन्धक थपलिया

आइतवार, चैत्र २२, २०८२
मञ्जुश्री ट्रेल रेस हुँदै
TOP STORIES

मञ्जुश्री ट्रेल रेस हुँदै

आइतवार, चैत्र २२, २०८२
कोरोला नाकाबाट व्यापार विस्तारको नयाँ युग सुरु हुन्छ : राजेश काजी श्रेष्ठ
FEATURED

कोरोला नाकाबाट व्यापार विस्तारको नयाँ युग सुरु हुन्छ : राजेश काजी श्रेष्ठ

आइतवार, चैत्र २२, २०८२

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In