Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, July 7, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

नबिल बैंक ‘विकास नायक २०८२’ द्वारा सम्मानित

Sambridinews by Sambridinews
सोमवार, पुस २१, २०८२
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
नबिल बैंक ‘विकास नायक २०८२’ द्वारा सम्मानित
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नबिल बैंक लिमिटेडले ‘विकास नायक २०८२’ सम्मान प्राप्त गरेको छ। विकास मिडियाद्वारा आयोजित विकास बहस तथा विकास नायक सम्मान समारोहमा बैंकलाई संस्थागत नायक को रूपमा यो सम्मान प्रदान गरिएको हो ।

आइतबार आयोजना गरिएको उक्त कार्यक्रममा अर्थमन्त्री रामेश्वर खनालले नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलको उपस्थितीमा प्रमुख कार्यकारी अधिकृत (सीइओ) मनोज ज्ञवालीलाई अवार्ड तथा सम्मान पत्र प्रदान गरेका थिए । बैंक तथा बीमा क्षेत्रसहित वित्तीय क्षेत्रमार्फत नेपालको आर्थिक विकासमा पु¥याएको उल्लेखनीय योगदानको कदरस्वरूप नबिल बैंकलाई उक्त सम्मान प्रदान गरिएको हो ।

You might also like

नबिल दिगो बैंकिङको पाँचौँ वार्षिकोत्सव वृक्षारोपण गरी सम्पन्न

२ वर्षसम्म कलेजोको रोगसँग संघर्ष, २१ वर्षीया छोरीले कलेजो दान गरेपछि जयन्ती थापाले पाइन् नयाँ जीवन

सरिनालाई युकेमा स्वर्ण

चार दशकभन्दा बढी समयदेखि नबिल बैंकले वित्तीय समावेशीकरण, डिजिटल नवप्रवर्तन तथा प्राथमिकता प्राप्त क्षेत्रहरूमा लगानीमार्फत नेपालको बैंकिङ क्षेत्रको नेतृत्व गर्दै आएको छ । गुणस्तरीय वित्तीय सेवामा पहुँच विस्तार, देशव्यापी डिजिटल बैंकिङ सेवा, उद्यमशीलता तथा रोजगारी प्रवद्र्धन, र राष्ट्रिय राजस्वमा उल्लेखनीय योगदान नबिल बैंकका प्रमुख उपलब्धिहरू हुन् ।

सम्मानप्रति प्रतिक्रिया दिँदै नबिल बैंकका सीइओ ज्ञवालीले भने, ‘विकास नायक २०८२ सम्मान प्राप्त गर्नु नबिल बैंकका लागि गर्वको विषय हो । यो सम्मान नबिल बैंकको चार दशक लामो राष्ट्रनिर्माण यात्राको कदर पनि हो ।’ उनले थपे, ‘वित्तीय समावेशीकरण, डिजिटल नवप्रवर्तन, रोजगारी सृजना, राजस्वमा दिइएको टेवा, ऊर्जा तथा पूर्वाधार विकासमार्फत दिगो आर्थिक वृद्धि हासिल गर्ने हाम्रो प्रतिबद्धतालाई यसले थप सुदृढ बनाएको छ ।’ सम्बृद्घ नेपाल, सुखी नेपालीको परिकल्पनालाई यस्तो सम्मानले आधार दिएको बताउँदै उनले यस्तो सम्मानले देश विकासमा अझ टेवा पु¥याउन उर्जा प्रदान गरेको बताए ।  

नेपालको बैंकिङ रूपान्तरणमा अग्रणी भूमिका निर्वाह गर्दै नबिल बैंक सन् १९८४ मा पहिलो संयुक्त लगानी बैंकको रूपमा स्थापना भएको थियो । पहिलो कम्प्युटराइज्ड बैंकको सुरुवात गर्दै बैंकिङमा नयाँ आयाम थपेको नबिल बैंकले आफ्नो सेवाको गुणस्तर, कार्यक्षमता र नवप्रवर्तनमा नयाँ मापदण्ड स्थापित गरेको छ । एनबैंक एप जस्ता डिजिटल प्लेटफर्ममार्फत समय, दूरी र लागत घटाउँदै सेवाबाट वञ्चित समुदायसम्म बैंकिङ सेवा विस्तार गरेको छ । 

ऊर्जा तथा पूर्वाधार विकासमा नबिल बैंक राष्ट्रिय अर्थतन्त्रको प्रमुख उत्प्रेरक रहँदै आएको छ । सन् १९९८ मा जलविद्युत् क्षेत्रमा लगानी गर्ने पहिलो वाणिज्य बैंक बनेको नबिलले ऊर्जा क्षेत्रमा करिब रु.७५ अर्ब प्रतिबद्धता गर्दै ३,१०० मेगावाटभन्दा बढी ऊर्जा परियोजनामा वित्तीय सहयोग गरेको छ। जलविद्युत्, सौर्य ऊर्जा, नवीकरणीय ऊर्जा, विद्युतीय सवारी, राष्ट्रिय गौरवका आयोजनामा कन्सोर्टियम वित्तपोषणमार्फत बैंकले नेतृत्वदायी भूमिका निर्वाह गरेको छ।

राष्ट्रिय राजस्वमा बलियो योगदान पु¥याउँदै नबिल बैंक वित्तीय क्षेत्रकै आठ पटक सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा सम्मानित भइसकेको छ। पारदर्शिता, सुशासन तथा औपचारिक अर्थतन्त्र प्रवद्र्धनमा बैंक निरन्तर प्रतिबद्ध छ।

बैंकिङभन्दा पर सामाजिक उत्तरदायित्वमा पनि नबिल बैंक सक्रिय छ। विपद् प्रतिक्रिया, शिक्षा, स्वास्थ्य तथा वित्तीय साक्षरतामा योगदान गर्दै आएको बैंकले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिपमार्फत १९३ उद्यमलाई सहयोग गर्दै १७,००० भन्दा बढी रोजगारी सिर्जना गर्न योगदान गरेको छ।

नबिल बैंक नेपालको एक अग्रणी बैंक हो । नबिलले २५ लाखभन्दा बढी सेवाग्राहीलाई देशभरका २६८ शाखा र ३२१ एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ । विगत चार दशकदेखि नबिल बैंकले नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको इतिहासमा कोसेढुङ्गाका रूपमा काम गर्दै आएको छ ।

Related

Previous Post

एनआईसी एशिया बैंकको स्वतन्त्र सञ्चालकमा राम कृष्ण खतिवडा नियुक्त

Next Post

नेपाल–कतार आर्थिक सहकार्यलाई परिणाममुखी साझेदारीमा लैजान अध्यक्ष ढकालको जोड, संयुक्त वाणिज्य परिषद् शीघ्र सञ्चालनका लागि दुवै पक्ष तयार

Sambridinews

Sambridinews

Related Posts

नबिल दिगो बैंकिङको पाँचौँ वार्षिकोत्सव वृक्षारोपण गरी सम्पन्न
FEATURED

नबिल दिगो बैंकिङको पाँचौँ वार्षिकोत्सव वृक्षारोपण गरी सम्पन्न

by Sambridinews
मङ्लबार, असार २३, २०८३
२ वर्षसम्म कलेजोको रोगसँग संघर्ष, २१ वर्षीया छोरीले कलेजो दान गरेपछि जयन्ती थापाले पाइन् नयाँ जीवन
FEATURED

२ वर्षसम्म कलेजोको रोगसँग संघर्ष, २१ वर्षीया छोरीले कलेजो दान गरेपछि जयन्ती थापाले पाइन् नयाँ जीवन

by Sambridinews
सोमवार, असार २२, २०८३
सरिनालाई युकेमा स्वर्ण
TOP STORIES

सरिनालाई युकेमा स्वर्ण

by Sambridinews
सोमवार, असार २२, २०८३
राष्ट्रिय हाप्किडोमा दाङ टिम च्याम्पियन
TOP STORIES

राष्ट्रिय हाप्किडोमा दाङ टिम च्याम्पियन

by Sambridinews
सोमवार, असार २२, २०८३
नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाद्वारा छानिए सहभागी
FEATURED

नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाद्वारा छानिए सहभागी

by Sambridinews
आइतवार, असार २१, २०८३
Next Post
नेपाल–कतार आर्थिक सहकार्यलाई परिणाममुखी साझेदारीमा लैजान अध्यक्ष ढकालको जोड, संयुक्त वाणिज्य परिषद् शीघ्र सञ्चालनका लागि दुवै पक्ष तयार

नेपाल–कतार आर्थिक सहकार्यलाई परिणाममुखी साझेदारीमा लैजान अध्यक्ष ढकालको जोड, संयुक्त वाणिज्य परिषद् शीघ्र सञ्चालनका लागि दुवै पक्ष तयार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

वैदेशिक रोजगार नीति नहुँदा व्यवसाय संकटमा, छिमेकी देशको अभ्यास अनुसार सेवा शुल्क तोक्न माग

वैदेशिक रोजगार नीति नहुँदा व्यवसाय संकटमा, छिमेकी देशको अभ्यास अनुसार सेवा शुल्क तोक्न माग

बुधबार, जेष्ठ १३, २०८३
नाडामा नबिलको गाडी कर्जा

नाडामा नबिलको गाडी कर्जा

मङ्लबार, अशोज ४, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नबिल दिगो बैंकिङको पाँचौँ वार्षिकोत्सव वृक्षारोपण गरी सम्पन्न
FEATURED

नबिल दिगो बैंकिङको पाँचौँ वार्षिकोत्सव वृक्षारोपण गरी सम्पन्न

मङ्लबार, असार २३, २०८३
२ वर्षसम्म कलेजोको रोगसँग संघर्ष, २१ वर्षीया छोरीले कलेजो दान गरेपछि जयन्ती थापाले पाइन् नयाँ जीवन
FEATURED

२ वर्षसम्म कलेजोको रोगसँग संघर्ष, २१ वर्षीया छोरीले कलेजो दान गरेपछि जयन्ती थापाले पाइन् नयाँ जीवन

सोमवार, असार २२, २०८३
सरिनालाई युकेमा स्वर्ण
TOP STORIES

सरिनालाई युकेमा स्वर्ण

सोमवार, असार २२, २०८३
राष्ट्रिय हाप्किडोमा दाङ टिम च्याम्पियन
TOP STORIES

राष्ट्रिय हाप्किडोमा दाङ टिम च्याम्पियन

सोमवार, असार २२, २०८३
नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाद्वारा छानिए सहभागी
FEATURED

नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाद्वारा छानिए सहभागी

आइतवार, असार २१, २०८३
“हरेक घरको खुशी”: नेपालमा एलजीको “इसेन्सियल सिरिज” सार्वजनिक
TOP STORIES

“हरेक घरको खुशी”: नेपालमा एलजीको “इसेन्सियल सिरिज” सार्वजनिक

आइतवार, असार २१, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In