Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Sunday, August 2, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

ब्रिटिस काउन्सिलद्वारा नेपालमा ‘आइइएलटिएस उपहार २०२५’ का विजेताको घोषणा

Sambridinews by Sambridinews
शुक्रबार, पुस ४, २०८२
in FEATURED, TOP STORIES, शिक्षा, समाचार
0
ब्रिटिस काउन्सिलद्वारा नेपालमा ‘आइइएलटिएस उपहार २०२५’ का विजेताको घोषणा
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । ब्रिटिस काउन्सिलले नेपालमा ‘आइइएलटिएस उपहार २०२५’ को तेस्रो संस्करणका विजेताको घोषणा गरेको छ। १७ डिसेम्बर २०२५ मा आयोजित कार्यक्रममा विजेताहरूलाई पुरस्कृत गरिएको हो।

१५ अगस्टदेखि ३० नोभेम्बरसम्म आइइएलटिएसको पेपर वा कम्प्युटर आधारित परीक्षामा दर्ता भई शुल्क तिरेका विद्यार्थीहरू उक्त अभियानमा सहभागी थिए। सहभागीमध्ये ९७ जना विद्यार्थीले साप्ताहिक लक्की ड्रमार्फत उपहार जितेका थिए, जसको घोषणा ब्रिटिस काउन्सिलको फेसबुक पेजमार्फत गरिएको थियो।

You might also like

पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि मेन्टेन एफसीलाई

भाग्न खाेज्ने सिक्रि चाेरलाइ प्रहरीले गाेली हानेर समायाे

देशभरी मनसुन सक्रिय: पहिरोले राजमार्गहरू अवरुद्ध

यस वर्ष मासिक रूपमा तीन जना विजेता घोषित भएका छन्, जसले एप्पलको म्याकबुक एयर प्राप्त गरेका छन्। साथै, चार जनाले बम्पर पुरस्कारअन्तर्गत अन्तर्राष्ट्रिय हवाइ टिकट जितेका छन्। बेलायत, युरोप र अमेरिकाका लागि टर्किस एयरलाइन्सको प्रायोजनमा तीन जनाले एकतर्फी हवाइ टिकट प्राप्त गरेका छन् भने एक जनाले अस्ट्रेलिया जाने ब्रिटिस काउन्सिलको प्रायोजनमा हवाइ टिकट जितेका छन्।

पुरस्कार वितरण समारोहमा आइइएलटिएस दर्तामा योगदान पुर्‍याउने साझेदार संस्थामध्ये उत्कृष्ट तीन संस्थालाई पनि सम्मान गरिएको छ। आरटीसी इङ्लिस, सुमेधा एजुकेसन नेटवर्क र द नेक्स्ट एजुकेसन कन्सल्टेन्सीलाई आइप्याड प्रदान गरिएको छ।

समारोहमा बोल्दै ब्रिटिस काउन्सिल नेपालकी निर्देशक प्रतिष्ठा थापाले आइइएलटिएस उपहार अभियानले नेपालभर अंग्रेजी भाषा परीक्षणको पहुँच विस्तार गर्दै विद्यार्थीलाई उच्च शिक्षातर्फ आत्मविश्वासका साथ अघि बढ्न प्रेरित गरेको बताउनुभयो।

आइइएलटिएस (International English Language Testing System) उच्च शिक्षा तथा अन्तर्राष्ट्रिय आप्रवासनका लागि विश्वकै लोकप्रिय अंग्रेजी भाषा दक्षता परीक्षण प्रणाली हो, जसलाई विश्वभर १३ हजारभन्दा बढी संस्थाले मान्यता दिएका छन्। यो परीक्षा ब्रिटिस काउन्सिल र आइडीपीले संयुक्त रूपमा सञ्चालन गर्दै आएका छन्।

Related

Previous Post

एनआईसी एशिया बैंकको सम्पत्ति लिलाम बिक्री सम्बन्धी अनलाइन पोर्टल सार्वजनिक

Next Post

ग्लोकल आफ्टर  स्कूलद्वारा ‘स्किल वीक २०२६’ घोषणा: सीप, सिर्जनशीलता र युवा सशक्तीकरणको उत्सव 

Sambridinews

Sambridinews

Related Posts

पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि मेन्टेन एफसीलाई
TOP STORIES

पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि मेन्टेन एफसीलाई

by Sambridinews
आइतवार, साउन १७, २०८३
प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेर कारागार पठाइएका  धरौटीमा रिहा
FEATURED

भाग्न खाेज्ने सिक्रि चाेरलाइ प्रहरीले गाेली हानेर समायाे

by Sambridinews
आइतवार, साउन १७, २०८३
रोशीखोलामा आएको बाढीले बगाएर १ जना मजदुरको मृत्यु
FEATURED

देशभरी मनसुन सक्रिय: पहिरोले राजमार्गहरू अवरुद्ध

by Sambridinews
आइतवार, साउन १७, २०८३
ब्रोड पिक हिमपहिरोमा ‘निम्स दाइ’ सहित ६ जना नेपालीको मृत्यु
FEATURED

ब्रोड पिक हिमपहिरोमा ‘निम्स दाइ’ सहित ६ जना नेपालीको मृत्यु

by Sambridinews
शनिबार, साउन १६, २०८३
खाना पकाउने ग्यासको मूल्य १३० रुपैयाँ घट्यो ,डिजेल र पेट्रेल भने बढ्यो
TOP STORIES

खाना पकाउने ग्यासकाे अभाव छैन : निगम

by Sambridinews
शनिबार, साउन १६, २०८३
Next Post
ग्लोकल आफ्टर  स्कूलद्वारा ‘स्किल वीक २०२६’ घोषणा: सीप, सिर्जनशीलता र युवा सशक्तीकरणको उत्सव 

ग्लोकल आफ्टर  स्कूलद्वारा 'स्किल वीक २०२६' घोषणा: सीप, सिर्जनशीलता र युवा सशक्तीकरणको उत्सव 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

पाल्पामा आइतबार बेलुकी जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु

धनुषामा तीनजना सवार मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा दुई जनाको मृत्यु

शुक्रबार, मंसिर २९, २०८०
कृषि विकास बैंकलाई सिल्भर अवार्ड

कृषि विकास बैंकलाई सिल्भर अवार्ड

सोमवार, साउन ६, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि मेन्टेन एफसीलाई
TOP STORIES

पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि मेन्टेन एफसीलाई

आइतवार, साउन १७, २०८३
प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेर कारागार पठाइएका  धरौटीमा रिहा
FEATURED

भाग्न खाेज्ने सिक्रि चाेरलाइ प्रहरीले गाेली हानेर समायाे

आइतवार, साउन १७, २०८३
रोशीखोलामा आएको बाढीले बगाएर १ जना मजदुरको मृत्यु
FEATURED

देशभरी मनसुन सक्रिय: पहिरोले राजमार्गहरू अवरुद्ध

आइतवार, साउन १७, २०८३
ब्रोड पिक हिमपहिरोमा ‘निम्स दाइ’ सहित ६ जना नेपालीको मृत्यु
FEATURED

ब्रोड पिक हिमपहिरोमा ‘निम्स दाइ’ सहित ६ जना नेपालीको मृत्यु

शनिबार, साउन १६, २०८३
खाना पकाउने ग्यासको मूल्य १३० रुपैयाँ घट्यो ,डिजेल र पेट्रेल भने बढ्यो
TOP STORIES

खाना पकाउने ग्यासकाे अभाव छैन : निगम

शनिबार, साउन १६, २०८३
धनुषामा कर्फ्यू खुकुलाे पारिदै
FEATURED

धनुषामा कर्फ्यू खुकुलाे पारिदै

शनिबार, साउन १६, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In