Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, September 16, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

सुरम्यलाई स्वर्ण

Sambridinews by Sambridinews
मङ्लबार, पुस १, २०८२
in TOP STORIES, खेलकुद, समाचार
0
सुरम्यलाई स्वर्ण
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

रोयल इन्फिल्ड हन्टर ३५० अब नयाँ भेरियन्ट र आकर्षक रंगमा नेपालमा सार्वजनिक

कामना सेवा विकास बैंकको २० औं वार्षिक साधारणसभा सम्पन्न: १५ प्रतिशत नगद लाभांश घोषणा, एनपीए ३.७८% मा सीमित

बाढीपीडितका लागि शाओमी नेपालद्वारा अत्यावश्यक घरायसी सामग्री हस्तान्तरण

ललितपुर महानगरपालिका ८ की सुरम्य शाकयले पाँचौं अल नेपाल अन्तरवडा राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको यु–१६ सिंगल्स गल्र्समा मंगलबार स्वर्ण जितेकी छन् । सुरम्य प्रतियोगितामा स्वर्ण जित्ने पहिलो खेलाडी हुन् ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा सुरम्यले भक्तपुर ५ की नर्मदा खाइतुलाई ११–४, ११–५, ८–११ र ११–५ को सेटमा पराजित गरिन् । भक्तपुर २ की उरवी सुवाल र ललितपुर १७ की अर्सना महर्जन संयुक्त रुपमा तेश्रो भए ।
स्पिन इभेन्ट्सको व्यवस्थापन तथा स्पिन टेबलटेनिस क्लबको आयोजनामा भइरहेको प्रतियोगितामा पुरुष÷महिला सिंगल्ससहित विभिन्न ११ स्पर्धामा प्रतिस्पर्धा भइरहेको छ । अनरको मुख्य प्रायोजन तथा एनआईइसी एडुकेसन कन्सल्टेन्सी र एभरेष्ट फेसनको सह–प्रायोजनमा भइरहेको प्रतियोगिता शनिबारसम्म जारी रहने छ ।

Related

Previous Post

जेडटीईको नुबिया एयर र नुबिया भि८० डिजाइन सार्वजनिक शुन्य प्रतिशत मासिक किस्ताबन्दिमा उपलब्ध

Next Post

नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि केहीबेरमा मतदान हुँदै

Sambridinews

Sambridinews

Related Posts

रोयल इन्फिल्ड हन्टर ३५० अब नयाँ भेरियन्ट र आकर्षक रंगमा नेपालमा सार्वजनिक
TOP STORIES

रोयल इन्फिल्ड हन्टर ३५० अब नयाँ भेरियन्ट र आकर्षक रंगमा नेपालमा सार्वजनिक

by Sambridinews
बुधबार, भदौ ३१, २०८३
कामना सेवा विकास बैंकको २० औं वार्षिक साधारणसभा सम्पन्न: १५ प्रतिशत नगद लाभांश घोषणा, एनपीए ३.७८% मा सीमित
FEATURED

कामना सेवा विकास बैंकको २० औं वार्षिक साधारणसभा सम्पन्न: १५ प्रतिशत नगद लाभांश घोषणा, एनपीए ३.७८% मा सीमित

by Sambridinews
बुधबार, भदौ ३१, २०८३
बाढीपीडितका लागि शाओमी नेपालद्वारा अत्यावश्यक घरायसी सामग्री हस्तान्तरण
TOP STORIES

बाढीपीडितका लागि शाओमी नेपालद्वारा अत्यावश्यक घरायसी सामग्री हस्तान्तरण

by Sambridinews
बुधबार, भदौ ३१, २०८३
नबिल बैंकद्वारा ‘नबिल एसएसई फेलोसिप’को सातौं समूह तथा सर्टिफिकेट कोर्सका लागि आवेदन आह्वान
FEATURED

नबिल बैंकद्वारा ‘नबिल एसएसई फेलोसिप’को सातौं समूह तथा सर्टिफिकेट कोर्सका लागि आवेदन आह्वान

by Sambridinews
बुधबार, भदौ ३१, २०८३
केही दिनभित्रै सामान्य बन्दै ग्यास आपूर्ति, लाइन बस्नु नपर्ने
FEATURED

केही दिनभित्रै सामान्य बन्दै ग्यास आपूर्ति, लाइन बस्नु नपर्ने

by Sambridinews
बुधबार, भदौ ३१, २०८३
Next Post
नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि केहीबेरमा मतदान हुँदै

नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि केहीबेरमा मतदान हुँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

अध्यक्ष ओलीद्वारा भूतपूर्व सैनिक तथा प्रहरीको भेलालाई सम्बोधन

अध्यक्ष ओलीद्वारा भूतपूर्व सैनिक तथा प्रहरीको भेलालाई सम्बोधन

शनिबार, भदौ १६, २०८०
काेशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज पद तथा गाेपनियताकाे शपथ ग्रहण लिदै

काेशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज पद तथा गाेपनियताकाे शपथ ग्रहण लिदै

बुधबार, साउन १७, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

रोयल इन्फिल्ड हन्टर ३५० अब नयाँ भेरियन्ट र आकर्षक रंगमा नेपालमा सार्वजनिक
TOP STORIES

रोयल इन्फिल्ड हन्टर ३५० अब नयाँ भेरियन्ट र आकर्षक रंगमा नेपालमा सार्वजनिक

बुधबार, भदौ ३१, २०८३
कामना सेवा विकास बैंकको २० औं वार्षिक साधारणसभा सम्पन्न: १५ प्रतिशत नगद लाभांश घोषणा, एनपीए ३.७८% मा सीमित
FEATURED

कामना सेवा विकास बैंकको २० औं वार्षिक साधारणसभा सम्पन्न: १५ प्रतिशत नगद लाभांश घोषणा, एनपीए ३.७८% मा सीमित

बुधबार, भदौ ३१, २०८३
बाढीपीडितका लागि शाओमी नेपालद्वारा अत्यावश्यक घरायसी सामग्री हस्तान्तरण
TOP STORIES

बाढीपीडितका लागि शाओमी नेपालद्वारा अत्यावश्यक घरायसी सामग्री हस्तान्तरण

बुधबार, भदौ ३१, २०८३
नबिल बैंकद्वारा ‘नबिल एसएसई फेलोसिप’को सातौं समूह तथा सर्टिफिकेट कोर्सका लागि आवेदन आह्वान
FEATURED

नबिल बैंकद्वारा ‘नबिल एसएसई फेलोसिप’को सातौं समूह तथा सर्टिफिकेट कोर्सका लागि आवेदन आह्वान

बुधबार, भदौ ३१, २०८३
केही दिनभित्रै सामान्य बन्दै ग्यास आपूर्ति, लाइन बस्नु नपर्ने
FEATURED

केही दिनभित्रै सामान्य बन्दै ग्यास आपूर्ति, लाइन बस्नु नपर्ने

बुधबार, भदौ ३१, २०८३
नेपाल राष्ट्र बैंकले गरेकाे नयाँ व्यवस्थाअनुसार अब एटीएमबाटै १०० रुपैयाँकाे नाेट पाइने
FEATURED

नेपाल राष्ट्र बैंकले गरेकाे नयाँ व्यवस्थाअनुसार अब एटीएमबाटै १०० रुपैयाँकाे नाेट पाइने

मङ्लबार, भदौ ३०, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In