Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Friday, April 24, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

एनपीएल सिजन-२ मा सर्वाधिक रन बनाउने खेलाडीलाई ‘प्रेसिडेन्सियल प्लाटिनम क्याप’

Sambridinews by Sambridinews
सोमवार, मंसिर २३, २०८२
in TOP STORIES, खेलकुद, समाचार
0
एनपीएल सिजन-२ मा सर्वाधिक रन बनाउने खेलाडीलाई ‘प्रेसिडेन्सियल प्लाटिनम क्याप’
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल ) दोस्रो सिजनमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई प्रेसिडेन्सियल ग्रयाजुएट स्कुलले ‘प्रेसिडेन्सियल प्लाटिनम क्याप’ प्रदान गर्ने भएको छ ।

अमेरिकाको वेस्टक्लिफ विश्वविद्यालयसँग सम्बन्धन प्राप्त काठमाडौँको थापागाउँ, बानेश्वरस्थित उक्त कलेजले प्रत्येक दिनको खेलमा सर्वाधिक रन बनाउने खेलाडीलाई ‘प्रेसिडेन्सियल प्लाटिनम क्याप’ द्वारा सम्मान गरिने जनाएको छ ।

You might also like

दुर डे तुम्बिनी शान्तिका लागि साइकल यात्रा (TDL-PMP) २०२६

नेपाल टेलिकमकाे समर अफरः नयाँ भ्वाइस तथा डाटा प्याकेजहरु आकर्षक सुविधा

आईसीटी फाउन्डेसन नेपालद्वारा गुगल करियर प्रमाण पत्रकालागि ५००पूर्ण छात्रवृत्ति खुल्ला

प्रतियोगिताभर सर्वाधिक रन बनाउने एक खेलाडीले प्रतियोगिता समाप्त भएको दिन प्लाटिनम क्याप प्राप्त गर्ने कलेजका अध्यक्ष लक्ष्मण केसीले जानकारी दिए ।

क्यानसँगको सहकार्यमा प्रदान गरिने उक्त क्याप पाएका खेलाडीले आगामी खेलमा पनि सोही प्लाटिनम क्याप लगाएर मैदानमा उत्रिनेछन् ।

प्रतियोगिता दौरान सर्वाधिक रन बनाउने एडम रोसिङटन, मार्क वाट र रबि बोपाराले यो क्याप लगाएका थिए । हाल पोखरा एभेन्जर्सका बिदेशी खेलाडी एडम रोसिङटन सर्वाधिक रनबनाउनेमा शीर्ष स्थानमा छन्, यसकारण उनी अहिले प्लाटिनम क्याप होल्डर छन् ।

एनपीएलको सुरुवातदेखि नै अफिसियल एजुकेशन पार्टनर रहेको कलेजले एनपीएलको फाईनल खेलपछि सबैभन्दा बढी रन बनाउने खेलाडीलाई विशेष उपहार दिने योजना रहेको बताएको छ ।

प्रेसिडेन्सियल ग्रयाजुएट स्कुलले पछिल्लो १५ वर्षदेखि व्यवस्थापन तथा पाँच वर्षदेखि आइटी संकायमा स्नातक र स्नातकोत्तर तहको शिक्षा प्रदान गर्दै आएको छ ।

खेलकुदले युवाको क्षमता र मनोवल बढाउने विश्वास राख्दै एनपीएलमा थप प्रेरणा जगाउने उद्देश्यले विशेष कार्यक्रम तथा पुरस्कार घोषणा गरिएको केसीले जानकारी दिए ।

Related

Previous Post

सानिमा बैंक लिमिटेडले २१औं वर्ष पूरा गर्दै

Next Post

खातामा प्यान नम्बर र ईमेल अद्यावधिक गर्न ग्राहकलाई एनआईसी एशिया बैंकको अनुरोध

Sambridinews

Sambridinews

Related Posts

दुर डे तुम्बिनी शान्तिका लागि साइकल यात्रा (TDL-PMP) २०२६
TOP STORIES

दुर डे तुम्बिनी शान्तिका लागि साइकल यात्रा (TDL-PMP) २०२६

by Sambridinews
बिहिबार, बैशाख १०, २०८३
नेपाल टेलिकमकाे समर अफरः नयाँ भ्वाइस तथा डाटा प्याकेजहरु आकर्षक सुविधा
FEATURED

नेपाल टेलिकमकाे समर अफरः नयाँ भ्वाइस तथा डाटा प्याकेजहरु आकर्षक सुविधा

by Sambridinews
बिहिबार, बैशाख १०, २०८३
आईसीटी फाउन्डेसन नेपालद्वारा गुगल करियर प्रमाण पत्रकालागि ५००पूर्ण छात्रवृत्ति खुल्ला
TOP STORIES

आईसीटी फाउन्डेसन नेपालद्वारा गुगल करियर प्रमाण पत्रकालागि ५००पूर्ण छात्रवृत्ति खुल्ला

by Sambridinews
बिहिबार, बैशाख १०, २०८३
नबिल बैंक १६ स्थानमा सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै
TOP STORIES

नबिल बैंक १६ स्थानमा सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै

by Sambridinews
बुधबार, बैशाख ९, २०८३
एनआईसी एशिया बैंकका ग्राहकहरुलाई काठमाडौंस्थित एभरेष्ट हस्पिटलमा उपचार गर्दा १५ प्रतिशतसम्म छुट
TOP STORIES

एनआईसी एशिया बैंकका ग्राहकहरुलाई काठमाडौंस्थित एभरेष्ट हस्पिटलमा उपचार गर्दा १५ प्रतिशतसम्म छुट

by Sambridinews
बुधबार, बैशाख ९, २०८३
Next Post
खातामा प्यान नम्बर र ईमेल अद्यावधिक गर्न ग्राहकलाई एनआईसी एशिया बैंकको अनुरोध

खातामा प्यान नम्बर र ईमेल अद्यावधिक गर्न ग्राहकलाई एनआईसी एशिया बैंकको अनुरोध

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

हिमालयन एभरेष्टद्वारा ग्रामीण कृषकका लागि बीमा सचेतना कार्यक्रम

हिमालयन एभरेष्टद्वारा ग्रामीण कृषकका लागि बीमा सचेतना कार्यक्रम

शनिबार, असार ७, २०८२
जनताको सरकारलाई सफल बनाउन केपी ओलीको सांसदहरूलाइ आग्रह

एमालेका अध्यक्ष केपी ओलीले पोखरामा भएको जहाज दुर्घटनाप्रति दु:ख व्यक्त

आइतवार, माघ १, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

दुर डे तुम्बिनी शान्तिका लागि साइकल यात्रा (TDL-PMP) २०२६
TOP STORIES

दुर डे तुम्बिनी शान्तिका लागि साइकल यात्रा (TDL-PMP) २०२६

बिहिबार, बैशाख १०, २०८३
नेपाल टेलिकमकाे समर अफरः नयाँ भ्वाइस तथा डाटा प्याकेजहरु आकर्षक सुविधा
FEATURED

नेपाल टेलिकमकाे समर अफरः नयाँ भ्वाइस तथा डाटा प्याकेजहरु आकर्षक सुविधा

बिहिबार, बैशाख १०, २०८३
आईसीटी फाउन्डेसन नेपालद्वारा गुगल करियर प्रमाण पत्रकालागि ५००पूर्ण छात्रवृत्ति खुल्ला
TOP STORIES

आईसीटी फाउन्डेसन नेपालद्वारा गुगल करियर प्रमाण पत्रकालागि ५००पूर्ण छात्रवृत्ति खुल्ला

बिहिबार, बैशाख १०, २०८३
नबिल बैंक १६ स्थानमा सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै
TOP STORIES

नबिल बैंक १६ स्थानमा सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै

बुधबार, बैशाख ९, २०८३
एनआईसी एशिया बैंकका ग्राहकहरुलाई काठमाडौंस्थित एभरेष्ट हस्पिटलमा उपचार गर्दा १५ प्रतिशतसम्म छुट
TOP STORIES

एनआईसी एशिया बैंकका ग्राहकहरुलाई काठमाडौंस्थित एभरेष्ट हस्पिटलमा उपचार गर्दा १५ प्रतिशतसम्म छुट

बुधबार, बैशाख ९, २०८३
गरिमा विकास बैंकलाई एकैसाथ दुईवटा अन्तर्राष्ट्रिय आईएसओ ९००१ र २७००१ प्रमाणपत्र प्राप्त
FEATURED

गरिमा विकास बैंकलाई एकैसाथ दुईवटा अन्तर्राष्ट्रिय आईएसओ ९००१ र २७००१ प्रमाणपत्र प्राप्त

बुधबार, बैशाख ९, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In