Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Friday, January 23, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

सानिमा बैंक लिमिटेडले २१औं वर्ष पूरा गर्दै

Sambridinews by Sambridinews
सोमवार, मंसिर २३, २०८२
in TOP STORIES, खेलकुद, समाचार
0
सानिमा बैंक लिमिटेडले २१औं वर्ष पूरा गर्दै
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओली झापा क्षेत्र नं. ५ का जनाता सँग (फोटो फिचर)

नेपालकाे सार्वजनिक ऋण प्रतिव्यक्ति ९४ हजार नजिक

एन आई सी एशिया बैंक र सूर्यज्योति लाइफ इन्स्योरेन्सबीच सम्झौताः बीमित र अभिकर्ताहरूलाई लाइफ टाइम निःशुल्क क्रेडिट कार्ड प्रदान गरिने


काठमाडौं । सानिमा बैंक लिमिटेडले २०८२ साल मंसिर २१ गते आफ्नो स्थापनाको २१औं वर्ष पूरा गरेको छ । बैंकले दुई दशकभन्दा बढी समयदेखि आफ्ना ग्राहकहरूलाई निरन्तर सेवा र प्रतिबद्धताका साथ सबल अनि विश्वासिलो बैंक बन्न सकेको उपलक्ष्यमा २१औं वार्षिकोत्सव मनाएको छ ।
यसै अवसरमा बैंकले आफ्ना ग्राहक तथा सम्पूर्ण सरोकारवालाहरुलाई बैंकिङ्ग यात्रा भर निरन्तर सहयोग प्रदान गर्नु भएकोमा हार्दिक कृतज्ञता व्यक्त गरेको छ । बैंकको प्राङ्गणमा आयोजित एक कार्यक्रममा सानिमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत श्री पवन कुमार आचार्यज्यूले बैंक २१ वर्ष पूरा भएकोमा बैंकका कर्मचारी, ग्राहक तथा सरोकारवालाहरुलाई बधाई ज्ञापन गर्दै सबै कर्मचारीहरुलाई संगै अघि बढेर बैंकको लक्ष्य प्राप्त गर्न सामूहिक प्रयासका लागि प्रोत्साहन गर्नुभयो ।
सानिमा बैंकको सातै प्रदेशमा हाल १३४ वटा कार्यालयहरु र १२७ वटा ए.टि.एम.संचालनमा रहेका छन् ।

Related

Previous Post

आयोगको वार्षिक प्रतिवेदन सम्माननीय राष्ट्रपति समक्ष पेश

Next Post

एनपीएल सिजन-२ मा सर्वाधिक रन बनाउने खेलाडीलाई ‘प्रेसिडेन्सियल प्लाटिनम क्याप’

Sambridinews

Sambridinews

Related Posts

नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओली झापा क्षेत्र नं. ५ का जनाता सँग (फोटो फिचर)
FEATURED

नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओली झापा क्षेत्र नं. ५ का जनाता सँग (फोटो फिचर)

by Sambridinews
शुक्रबार, माघ १०, २०८२
साताको अन्तिम दिन सेयर बजार ५ अंकले घट्यो
TOP STORIES

नेपालकाे सार्वजनिक ऋण प्रतिव्यक्ति ९४ हजार नजिक

by Sambridinews
बिहिबार, माघ ९, २०८२
एन आई सी एशिया बैंक र सूर्यज्योति लाइफ इन्स्योरेन्सबीच सम्झौताः बीमित र अभिकर्ताहरूलाई लाइफ टाइम निःशुल्क क्रेडिट कार्ड प्रदान गरिने
TOP STORIES

एन आई सी एशिया बैंक र सूर्यज्योति लाइफ इन्स्योरेन्सबीच सम्झौताः बीमित र अभिकर्ताहरूलाई लाइफ टाइम निःशुल्क क्रेडिट कार्ड प्रदान गरिने

by Sambridinews
बिहिबार, माघ ९, २०८२
सिन्धुलीका विद्रोही नेता महेश्वर दाहालाइ प्रचण्डले डाके बार्तामा
TOP STORIES

सिन्धुलीका विद्रोही नेता महेश्वर दाहालाइ प्रचण्डले डाके बार्तामा

by Sambridinews
बिहिबार, माघ ९, २०८२
कर्फ्युकाबिच कलंकीमा सुरु भयो जेनजीको प्रदर्शन
TOP STORIES

जेनजी आन्दोलनकाे घटना जाँचबुझ आयोगको म्याद २० दिन थप

by Sambridinews
बिहिबार, माघ ९, २०८२
Next Post
एनपीएल सिजन-२ मा सर्वाधिक रन बनाउने खेलाडीलाई ‘प्रेसिडेन्सियल प्लाटिनम क्याप’

एनपीएल सिजन-२ मा सर्वाधिक रन बनाउने खेलाडीलाई ‘प्रेसिडेन्सियल प्लाटिनम क्याप’

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

विश्‍वकै ४९औँ लोकप्रिय क्लब ’एलओडी’, नेपालकै नम्बर वान

विश्‍वकै ४९औँ लोकप्रिय क्लब ’एलओडी’, नेपालकै नम्बर वान

बुधबार, जेष्ठ १०, २०८०
इन्धनमा उच्च नाफा, उपभोक्ता मारमा

इन्धनमा उच्च नाफा, उपभोक्ता मारमा

आइतवार, पुस २४, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओली झापा क्षेत्र नं. ५ का जनाता सँग (फोटो फिचर)
FEATURED

नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओली झापा क्षेत्र नं. ५ का जनाता सँग (फोटो फिचर)

शुक्रबार, माघ १०, २०८२
साताको अन्तिम दिन सेयर बजार ५ अंकले घट्यो
TOP STORIES

नेपालकाे सार्वजनिक ऋण प्रतिव्यक्ति ९४ हजार नजिक

बिहिबार, माघ ९, २०८२
एन आई सी एशिया बैंक र सूर्यज्योति लाइफ इन्स्योरेन्सबीच सम्झौताः बीमित र अभिकर्ताहरूलाई लाइफ टाइम निःशुल्क क्रेडिट कार्ड प्रदान गरिने
TOP STORIES

एन आई सी एशिया बैंक र सूर्यज्योति लाइफ इन्स्योरेन्सबीच सम्झौताः बीमित र अभिकर्ताहरूलाई लाइफ टाइम निःशुल्क क्रेडिट कार्ड प्रदान गरिने

बिहिबार, माघ ९, २०८२
सिन्धुलीका विद्रोही नेता महेश्वर दाहालाइ प्रचण्डले डाके बार्तामा
TOP STORIES

सिन्धुलीका विद्रोही नेता महेश्वर दाहालाइ प्रचण्डले डाके बार्तामा

बिहिबार, माघ ९, २०८२
कर्फ्युकाबिच कलंकीमा सुरु भयो जेनजीको प्रदर्शन
TOP STORIES

जेनजी आन्दोलनकाे घटना जाँचबुझ आयोगको म्याद २० दिन थप

बिहिबार, माघ ९, २०८२
कृषि विकास बैंकको ५९औँ वार्षिकोत्सव सम्पन्न
TOP STORIES

कृषि विकास बैंकको ५९औँ वार्षिकोत्सव सम्पन्न

बिहिबार, माघ ९, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In