Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Monday, December 8, 2025
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

आर्मी टिम च्याम्पियन

Sambridinews by Sambridinews
शनिबार, मंसिर २१, २०८२
in TOP STORIES, खेलकुद, समाचार
0
आर्मी टिम च्याम्पियन
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

आयोगको वार्षिक प्रतिवेदन सम्माननीय राष्ट्रपति समक्ष पेश

लालीगुराँसलाई तार्केश्वर मेयर रनिङ उपाधि

बिहीबारदेखि तीन दिने आइसिटी मेला आयोजना गर्दै भिरिञ्ची कलेज, विद्यार्थीका नवप्रवर्तन र नवीन प्रविधि प्रदर्शनी हुने

काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लब १३औं कोरियन एम्बेस्डर अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा च्याम्पियन भएको छ । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको एकेडेमी हलमा ६ दिनसम्म सञ्चालन भएको च्याम्पियनसिपमा आर्मीले १० स्वर्ण, १२ रजत र १० कांस्य पदक जित्यो ।
यस्तै अर्को विभागीय टोली नेपाल पुलिस क्लब दोस्रो भयो । पुलिसले ६ स्वर्ण, पाँच रजत र चार कांस्य पदक प्राप्त ग¥यो । तेस्रो स्थान हात पारेको सशस्त्र प्रहरीको एपीएफ क्लबले चार स्वर्ण, दुई रजत र दुई कांस्य पदक प्राप्त ग¥यो ।
यसैगरी चिल्ड्रेनतर्फ ललितपुरको स्वस्तिक तेक्वान्दो डोजाङले पहिलो स्थान हात पा¥यो । स्वस्तिकले सात स्वर्ण, एक रजत र चार कांस्य पदक प्राप्त ग¥यो । दोस्रो भएको जैशीदेवलले दुई स्वर्ण र एक कांस्य पायो । तेस्रो स्थान हासिल गरेको गोदावरी डोजाङले एक स्वर्ण र तीन कांस्य पदक प्राप्त ग¥यो । यस्तै क्याडेटमा पोखरी तेक्वान्दो डोजाङ पहिलो भयो । पोखरीले दुई स्वर्ण, एक रजतर तीन कांस्य जित्यो । दोस्रो स्थान हात पारेको स्वस्तिक डोजाङले एक स्वर्ण, एक रजत र एक कांस्य तथा तेस्रो स्थान हात पारेको गोदावरी इन्टरनेसनल फिटनेसले एक स्वर्ण, एक रजत र एक कांस्य जित्यो ।
जुनियरमा पहिलो भएको बिजेश्वरी सैनिक स्कुलले तीन स्वर्ण र एक कांस्य, दोस्रो भएको गोर्खाली डोजाङले दुई स्वर्ण, एक रजत र एक कांस्य तथा तेस्रो स्थान हासिल गरेको खुदुनाबारी डोजाङले एक स्वर्ण र एक कांस्य पदक जित्यो ।
नेपाल तेक्वान्दो संघको आयोजना र नेपालस्थित दक्षिण कोरियाली दूतावासको विशेष सहयोगमा सञ्चालित च्याम्पियनसिपको सिनियरतर्फको पुरुषमा नेपाली पुलिस क्लबका आशिष भण्डारी र महिलामा आर्मीकी स्वस्तिका तामाङ सर्वोत्कृष्ट खेलाडी घोषित भए । यसैगरी चिन्ड्रेनको पुरुषमा स्वस्तिक तेक्वान्दो डोजाङका सुमन तामाङ र महिलामा विष्णुदेवी डोजाङकी रेश्मा गुरुङ उत्कृष्ट भए ।
यसैगरी क्याडेटको पुरुषमा पोखरी डोजाङका करण यादव र महिलामा गोदावरी डोजाङकी युमी पाख्रिन उत्कृष्ट भए । यसैगरी जुनियर पुरुषमा जैशीदेवल डोजाङका राहुल हाङ लिम्बू र महिलामा सानोठिमीकी सोया चक्रधर सर्वोत्कृष्ट खेलाडी घोषित भए ।
च्याम्पियनसिपको विजेता टोली तथा सर्वोत्कृष्ट खेलाडीलाई पूर्वयुवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ, नेपाल तेक्वान्दो संघका अध्यक्ष दीपराज गुरुङ, संघका उपाध्यक्ष एवं प्रतियोगिता संयोजक भानबहादुर चन्द, महासचिव हेमन्त डाँगी, केन्द्रीय सदस्य बब्लु सिवाकोटीलगायतले पुरस्कार प्रदान गरेका थिए । गत मंसिर १५ गतेदेखि आयोजना भएको च्याम्पियनसिपमा नेपालसहित भारत, पाकिस्तान, बंगलादेश र भुटानका खेलाडीले प्रतिस्पर्धा गरेका थिए । च्याम्पियनसिपमा ग्योरोगी, पुम्सेसँगै पारा तेक्वान्दोलाई समावेश गरिएको थियो । च्याम्पियनसिपमा तीन वटै विधामा एक हजार पाँच सय ३० खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

Related

Previous Post

प्रथम राष्ट्रिय इनलाइन स्केट म्याराथनको उपाधि निमिषा र साम्देन लाई

Next Post

एनआईसी एशिया बैंकको लकर सेवामा ग्राहकहरूलाई विशेष छुट

Sambridinews

Sambridinews

Related Posts

आयोगको वार्षिक प्रतिवेदन सम्माननीय राष्ट्रपति समक्ष पेश
FEATURED

आयोगको वार्षिक प्रतिवेदन सम्माननीय राष्ट्रपति समक्ष पेश

by Sambridinews
आइतवार, मंसिर २२, २०८२
लालीगुराँसलाई तार्केश्वर मेयर रनिङ उपाधि
TOP STORIES

लालीगुराँसलाई तार्केश्वर मेयर रनिङ उपाधि

by Sambridinews
आइतवार, मंसिर २२, २०८२
बिहीबारदेखि तीन दिने आइसिटी मेला आयोजना गर्दै भिरिञ्ची कलेज, विद्यार्थीका नवप्रवर्तन र नवीन प्रविधि प्रदर्शनी हुने
TOP STORIES

बिहीबारदेखि तीन दिने आइसिटी मेला आयोजना गर्दै भिरिञ्ची कलेज, विद्यार्थीका नवप्रवर्तन र नवीन प्रविधि प्रदर्शनी हुने

by Sambridinews
आइतवार, मंसिर २२, २०८२
नेपाल खुला विश्वविद्यालयमा स्नातकोत्तर तहमा भर्ना खुल्ला

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

माओवादी केन्द्रको राजनीतिक एजेण्डाको बलमा पछिल्लो पटक पनि प्रधानमन्त्री भएँः दाहाल

माओवादी केन्द्रको राजनीतिक एजेण्डाको बलमा पछिल्लो पटक पनि प्रधानमन्त्री भएँः दाहाल

शनिबार, भदौ १६, २०८०
एमसिए–नेपालद्वारा दोस्रो ४०० केभी सबस्टेशन निर्माण सम्झौतामा हस्ताक्षर

एमसिए–नेपालद्वारा दोस्रो ४०० केभी सबस्टेशन निर्माण सम्झौतामा हस्ताक्षर

शनिबार, असार १, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

आयोगको वार्षिक प्रतिवेदन सम्माननीय राष्ट्रपति समक्ष पेश
FEATURED

आयोगको वार्षिक प्रतिवेदन सम्माननीय राष्ट्रपति समक्ष पेश

आइतवार, मंसिर २२, २०८२
लालीगुराँसलाई तार्केश्वर मेयर रनिङ उपाधि
TOP STORIES

लालीगुराँसलाई तार्केश्वर मेयर रनिङ उपाधि

आइतवार, मंसिर २२, २०८२
बिहीबारदेखि तीन दिने आइसिटी मेला आयोजना गर्दै भिरिञ्ची कलेज, विद्यार्थीका नवप्रवर्तन र नवीन प्रविधि प्रदर्शनी हुने
TOP STORIES

बिहीबारदेखि तीन दिने आइसिटी मेला आयोजना गर्दै भिरिञ्ची कलेज, विद्यार्थीका नवप्रवर्तन र नवीन प्रविधि प्रदर्शनी हुने

आइतवार, मंसिर २२, २०८२
नेपाल खुला विश्वविद्यालयमा स्नातकोत्तर तहमा भर्ना खुल्ला
TOP STORIES

नेपाल खुला विश्वविद्यालयमा स्नातकोत्तर तहमा भर्ना खुल्ला

आइतवार, मंसिर २२, २०८२
नवनिर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज परिक्षण उडान
FEATURED

अख्तियारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको अनियमितता प्रकरणमा ५५ जनाविरुद्ध मुद्दा दायर

आइतवार, मंसिर २२, २०८२
मध्य रातमा भूकम्पको धक्का मकवानपुर केन्द्रविन्दु
FEATURED

विहानै दार्चुला केन्द्रविन्दु भएर भूकम्प

आइतवार, मंसिर २२, २०८२

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In