Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Sunday, June 28, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

वचन सहकारी संस्थाको १६औं वार्षिक साधारणसभा सम्पन्न

Sambridinews by Sambridinews
बुधबार, कार्तिक २७, २०८२
in TOP STORIES, अर्थ, समाचार
0
वचन सहकारी संस्थाको १६औं वार्षिक साधारणसभा सम्पन्न

Bachan Sahakari

594
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । डिल्लीबजारस्थित वचन बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १६औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । उक्त सहकारीका अध्यक्ष मुकुन्द राज खनालको सभापतित्वमा यही कार्तिक २२ गते शनिबार सम्पन्न सभाले अध्यक्ष खनालद्वारा प्रस्तुत गरिएको संस्थाको आर्थिक वर्ष वार्षिक प्रगति प्रतिवेदन र आगामी रणनीति , सचिव मनोहरि तिवारीले प्रस्तुत गरेका कार्यक्रम , बजेट तथा व्यवस्थापकीय प्रणाली -२०८१/८२ , कोषाध्यक्ष सुरेश धिमालले प्रस्तुत गरेका वित्तीय प्रतिवेदन र लेखा समितिका संयोजक विमोल भेटवालले प्रस्तुत गरेका लेखासुपरीक्षण प्रतिवेदन सदस्यहरुबीच छलफल र सुझावसहित पारित गरेको छ।

संस्थाको साधारणसभा एयरपोर्ट इन्जिनियर प्रचण्ड मान मल्लको प्रमुख आतिथ्य तथा प्रा.डा. अरहन स्थापितको विशेष आतिथ्यमा सम्पन्न भएको हो। साधारणसभाकै अवसरमा ‘वचन सहकारीको वर्तमान स्थिति तथा आगामी कार्यनीति’ विषयक प्यानल छलफल समेत सम्पन्न गरिएको थियो । पत्रकार तथा मनोविद गोपाल ढकालले सहजीकरण गरेका उक्त अन्तर्कियामा संस्थाका अध्यक्ष मुकुन्द राज खनाल , सचिव मनोहरि तिवारी , लेखासुपरीक्षण समितिका संयोजक विमोल भेटबाल तथा प्रमुख कार्यकारी अधिकृत डा. देशमर्दन बस्न्यातले अवधारणा राखेका थिए भने सदस्यहरुबाट सुझाव लिइएको थियो। सभामा संस्थाका अध्यक्ष मुकुन्द राज खनालले सदस्यहरुलाई आत्मनिर्भर बनाउदै जीवनस्तर सुधार गर्नको लागी विभिन्न कार्यक्रमहरु संचालन गरिरहेको जानकारी दिए। अध्यक्ष खनालले सहकारीका सिद्धान्त , मुल्य -मान्यता , कार्यशैली नेपालको प्रचलित सहकारी ऐन – २०७४ तथा नियमावली – २०७५ र राष्ट्रिय सहकारी नियमन प्राधिकरणले जारी गरेका विभिन्न निर्देशिका अनुरुप रहेको बताए। यसैअनुरुप सदस्यहरुको सामाजिक , आर्थिक र साँस्कृतिक विकासमा महत्त्वपूर्ण योगदान दिन संस्था सधैं लागिरहने प्रतिबद्धता उनले जनाए ।

You might also like

नाडाको ऐतिहासिक स्वर्ण उत्सव समारोह भव्य रूपमा सम्पन्न

त्रिनेत्र र द फोर एलिमेन्ट्स राष्ट्रिय ई-स्पोर्ट्सका च्याम्पियन

आज काशी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

समीक्षा आर्थिक वर्षमा यस वचन साकोसको वित्तीय अवस्था यस्तो रहेको छ:- -जम्मा शेयर पूँजी: ३ करोड ५६ लाख ६९ हजार २ सय रुपैयाँ -जगेडा तथा अन्य कोष: ४ करोड ९१ लाख १५ हजार ४ सय ७६ रुपैयाँ -बचत तथा निक्षेप: २६ करोड ५६ हजार ९ सय २७ रुपैयाँ -लगानीमा रहेको ऋण: २६ करोड ८९ लाख ५८ हजार ९ सय ९५ रुपैयाँ -अन्य लगानी: ५५ लाख ३६ हजार रुपैयाँ -बैंक तथा नगद मौज्दात: ५ करोड ८५ लाख ६ हजार ४ सय ९५ रुपैयाँ : -स्थिर सम्पत्ति: ३२ लाख ६ हजार ९ सय ७८ रुपैयाँ -उठ्न बाँकी ब्याज, हर्जना: ९८ लाख २८ हजार ५ सय २७ रुपैयाँ – नगदमा उठेको व्याज, हर्जना: ३ करोड ८१ लाख २२ हजार ३ सय ९४ रुपैयाँ -भाखा अवधि सकिएको ऋण: २ करोड ४१ लाख ३१ हजार ४ सय ५९ रुपैयाँ -पुर्ण भाखा अवधि सकिएको ऋण प्रतिशत: ८.९७ प्रतिशत -कुल सदस्य संख्या: २ हजार ८८ जना – आ.व. ०८१/०८२ को वासलातः ३४ करोड ७६ लाख ९२ हजार ९ सय ४१ रुपैयाँ

Related

Previous Post

सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृतमा पवनकुमार आचार्य नियुक्त

Next Post

डाबर नेपाल सुदूरपश्चिम रोयल्सको ‘एसोसियट’ पार्टनर

Sambridinews

Sambridinews

Related Posts

नाडाको ऐतिहासिक स्वर्ण उत्सव समारोह भव्य रूपमा सम्पन्न
FEATURED

नाडाको ऐतिहासिक स्वर्ण उत्सव समारोह भव्य रूपमा सम्पन्न

by Sambridinews
शनिबार, असार १३, २०८३
त्रिनेत्र र द फोर एलिमेन्ट्स राष्ट्रिय ई-स्पोर्ट्सका च्याम्पियन
TOP STORIES

त्रिनेत्र र द फोर एलिमेन्ट्स राष्ट्रिय ई-स्पोर्ट्सका च्याम्पियन

by Sambridinews
शनिबार, असार १३, २०८३
आगामी तीनदिन भारी वर्षा हुने सम्भावना
FEATURED

आज काशी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

by Sambridinews
शनिबार, असार १३, २०८३
प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेर कारागार पठाइएका  धरौटीमा रिहा
FEATURED

एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ

by Sambridinews
शनिबार, असार १३, २०८३
रूस र युक्रेन बिचको युद्धमा परेका नेपाली नागरिकहरुको उद्धार गर्न सरकारलाई अग्रह
TOP STORIES

यातनापीडितहरुको न्यायमा पहुँच सुनिश्चित गर

by Sambridinews
शुक्रबार, असार १२, २०८३
Next Post
डाबर नेपाल सुदूरपश्चिम रोयल्सको ‘एसोसियट’ पार्टनर

डाबर नेपाल सुदूरपश्चिम रोयल्सको ‘एसोसियट’ पार्टनर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

छठका अवसरमा गुहेश्वरीमा अस्ताउदाे सूर्यकाे पूजा गर्दै (फाेटाे फिचार)

छठका अवसरमा गुहेश्वरीमा अस्ताउदाे सूर्यकाे पूजा गर्दै (फाेटाे फिचार)

आइतवार, कार्तिक १३, २०७९
सरकार र मन्त्रालयका काम छाडेर अन्य काममा नभुल्न कर्मचारीहरुलाई उर्जा मन्त्री बस्नेतकाे निर्देशन

सरकार र मन्त्रालयका काम छाडेर अन्य काममा नभुल्न कर्मचारीहरुलाई उर्जा मन्त्री बस्नेतकाे निर्देशन

बिहिबार, पुस ५, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नाडाको ऐतिहासिक स्वर्ण उत्सव समारोह भव्य रूपमा सम्पन्न
FEATURED

नाडाको ऐतिहासिक स्वर्ण उत्सव समारोह भव्य रूपमा सम्पन्न

शनिबार, असार १३, २०८३
त्रिनेत्र र द फोर एलिमेन्ट्स राष्ट्रिय ई-स्पोर्ट्सका च्याम्पियन
TOP STORIES

त्रिनेत्र र द फोर एलिमेन्ट्स राष्ट्रिय ई-स्पोर्ट्सका च्याम्पियन

शनिबार, असार १३, २०८३
आगामी तीनदिन भारी वर्षा हुने सम्भावना
FEATURED

आज काशी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

शनिबार, असार १३, २०८३
प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेर कारागार पठाइएका  धरौटीमा रिहा
FEATURED

एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ

शनिबार, असार १३, २०८३
रूस र युक्रेन बिचको युद्धमा परेका नेपाली नागरिकहरुको उद्धार गर्न सरकारलाई अग्रह
TOP STORIES

यातनापीडितहरुको न्यायमा पहुँच सुनिश्चित गर

शुक्रबार, असार १२, २०८३
एलनिनो (El Niño) कोप्रभावरबढ्दोतापक्रमकोसामनागर्नसिजीब्रान्डकाउच्चकार्यक्षमताका एयरकुलरहरूबजारमाउपलब्ध 
TOP STORIES

एलनिनो (El Niño) कोप्रभावरबढ्दोतापक्रमकोसामनागर्नसिजीब्रान्डकाउच्चकार्यक्षमताका एयरकुलरहरूबजारमाउपलब्ध 

शुक्रबार, असार १२, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In