Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, September 22, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

घोराहीमा चौथो राष्ट्रिय स्कुल स्तरीय हाप्किडो हुने

Sambridinews by Sambridinews
शनिबार, कार्तिक २२, २०८२
in TOP STORIES, खेलकुद, समाचार
0
घोराहीमा चौथो राष्ट्रिय स्कुल स्तरीय हाप्किडो हुने
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

दाङको घोराहीमा चौथो राष्ट्रिय स्कुलस्तरीय हाप्किडो प्रतियोगिता–२०८२ हुने भएको छ । नेपाल हाप्किडो संघको आयोजनामा र दाङ भ्याली कलेज हाप्किडो डोजाङको सहआयोजनामा मंसिर १६ गतेदेखि २० गतेसम्म प्रतियोगिता सञ्चालन गरिने भएको हो ।
नेपाल हाप्किडो संघले दाङ भ्याली कलेजमा पत्रकार सम्मेलन गरी प्रतियोगिताका बारेमा जानकारी गराएको हो । प्रतियोगिताका संयोजक तथा दाङ भ्याली कलेज डोजाङका प्रमुख प्रशिक्षक विशाल थापाका अनुसार सातै प्रदेशका दुई सयभन्दा बढी डोजाङका करिब दुई हजार विद्यार्थी खेलाडीले प्रतियोगितामा सहभागिता जनाउनेछन् । प्रतियोगितामा छात्र–छात्रा दुबै समूहले विभिन्न तौल र उमेर समूहमा व्यक्तिगत तथा समूहगत रूपमा प्रतिस्पर्धा गर्नेछन् ।
थापाका अनुसार प्रतियोगिता घोराहीस्थित दाङ भ्याली कलेजको खेलमैदानमा सञ्चालन हुनेछ । विद्यालयस्तरमै प्रतिभा पहिचान गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगितामा सहभागिता जनाउन सक्ने दक्ष खेलाडी तयार पार्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गरिएको हो । साथै, आत्मरक्षा सीप विकास र विद्यार्थीहरूमा अनुशासन तथा सकारात्मक दृष्टिकोण प्रवद्र्धन गर्ने उद्देश्यसमेत प्रतियोगिताको रहेको छ ।
चार दिनसम्म चल्ने प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी र टोलीलाई पदक, प्रमाणपत्र र सम्मान प्रदान गरिने आयोजकले जनाएको छ ।
पत्रकार सम्मेलनमा दाङ भ्याली ग्रुपका अध्यक्ष प्रा.डा. बिनबहादुर सिंह वली प्रमुख अतिथि रहनुभएको थियो भने नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासन, दाङ भ्याली कलेजका प्राचार्य बिष्णु बञ्जाडे, नेपाल हाप्किडो संघका केन्द्रीय उपमहासचिव समिर हलुवाई, संघकै केन्द्रिय सदस्य तथा प्रदेश खेलकुद परिषद, गण्डकीका खिम बहादुर पुन मगरलगायतका वक्ताहरूले प्रतियोगिताले नयाँ प्रतिभावान खेलाडी उत्पादनसँगै दाङको आर्थिक र पर्यटन विकासमा टेवा पु¥याउने धारणा राखेका थिए ।
कार्यक्रमको स्वागत मन्तव्य नेपाल हाप्किडो संघका केन्द्रीय सदस्य तथा सुदुरपश्चिम प्रदेश हाप्किडो संघका अध्यक्ष राजेन्द्र मडाईले गरेका थिए भने सहजीकरण दाङ भ्याली कलेजका प्राध्यापक थम्मन बस्नेतले गरेका थिए ।

You might also like

टीसीएलले ल्यायो दसैँ-तिहार विशेष योजना : क्यासब्याक र आकर्षक उपहार 

भोटेकोशी बाढी र डुबान: प्रभावित अटोमोबाइल व्यवसायीलाई क्षतिको विवरण बुझाउन नाडाको आग्रह

“Experience Life with CG” : सिजी ब्रान्ड द्वारा दशैंतिहार लक्षित महायोजना “भरोसा नेपालीको, 

Related

Previous Post

केभिआर समिट च्यालेन्जसमा विशाल र मारिजे पहिलो

Next Post

सुदूरपश्चिम रोयल्सको एनपीएल ट्रफी टूर भब्य रुपमा सम्पन्न

Sambridinews

Sambridinews

Related Posts

टीसीएलले ल्यायो दसैँ-तिहार विशेष योजना : क्यासब्याक र आकर्षक उपहार 
TOP STORIES

टीसीएलले ल्यायो दसैँ-तिहार विशेष योजना : क्यासब्याक र आकर्षक उपहार 

by Sambridinews
मङ्लबार, अशोज ६, २०८३
भोटेकोशी बाढी र डुबान: प्रभावित अटोमोबाइल व्यवसायीलाई क्षतिको विवरण बुझाउन नाडाको आग्रह
FEATURED

भोटेकोशी बाढी र डुबान: प्रभावित अटोमोबाइल व्यवसायीलाई क्षतिको विवरण बुझाउन नाडाको आग्रह

by Sambridinews
मङ्लबार, अशोज ६, २०८३
“Experience Life with CG” : सिजी ब्रान्ड द्वारा दशैंतिहार लक्षित महायोजना “भरोसा नेपालीको, 
TOP STORIES

“Experience Life with CG” : सिजी ब्रान्ड द्वारा दशैंतिहार लक्षित महायोजना “भरोसा नेपालीको, 

by Sambridinews
मङ्लबार, अशोज ६, २०८३
पोखरामा प्रथम किङ्स कप राष्ट्रिय आमन्त्रित पुरुष भलिबल हुँदै
TOP STORIES

पोखरामा प्रथम किङ्स कप राष्ट्रिय आमन्त्रित पुरुष भलिबल हुँदै

by Sambridinews
मङ्लबार, अशोज ६, २०८३
बेकोले ल्यायो दसैँ विशेष उत्सव योजना – ‘यो दसैँ, हरेक पलमा खुसीको साथ’ 
TOP STORIES

बेकोले ल्यायो दसैँ विशेष उत्सव योजना – ‘यो दसैँ, हरेक पलमा खुसीको साथ’ 

by Sambridinews
सोमवार, अशोज ५, २०८३
Next Post
सुदूरपश्चिम रोयल्सको एनपीएल ट्रफी टूर भब्य रुपमा सम्पन्न

सुदूरपश्चिम रोयल्सको एनपीएल ट्रफी टूर भब्य रुपमा सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

गोसाइँकुण्ड मार्गमा अब मोबाइल सञ्जाल, चन्दनबारीमा टेलिकमको टुजी सेवा सुरु

गोसाइँकुण्ड मार्गमा अब मोबाइल सञ्जाल, चन्दनबारीमा टेलिकमको टुजी सेवा सुरु

शुक्रबार, साउन २३, २०८२
डेँगू विरुद्ध सचेत रहन मेयर बालेनको आग्रह

मेयर बालेन विरुद्धको अदालतको अवहेलना मुद्दाको सुनुवाइ न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा सुनुवाइ हुँदै

सोमवार, असार ११, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

टीसीएलले ल्यायो दसैँ-तिहार विशेष योजना : क्यासब्याक र आकर्षक उपहार 
TOP STORIES

टीसीएलले ल्यायो दसैँ-तिहार विशेष योजना : क्यासब्याक र आकर्षक उपहार 

मङ्लबार, अशोज ६, २०८३
भोटेकोशी बाढी र डुबान: प्रभावित अटोमोबाइल व्यवसायीलाई क्षतिको विवरण बुझाउन नाडाको आग्रह
FEATURED

भोटेकोशी बाढी र डुबान: प्रभावित अटोमोबाइल व्यवसायीलाई क्षतिको विवरण बुझाउन नाडाको आग्रह

मङ्लबार, अशोज ६, २०८३
जीवनकाे गहिराइमा …
साहित्य / ब्लग

जीवनकाे गहिराइमा …

मङ्लबार, अशोज ६, २०८३
“Experience Life with CG” : सिजी ब्रान्ड द्वारा दशैंतिहार लक्षित महायोजना “भरोसा नेपालीको, 
TOP STORIES

“Experience Life with CG” : सिजी ब्रान्ड द्वारा दशैंतिहार लक्षित महायोजना “भरोसा नेपालीको, 

मङ्लबार, अशोज ६, २०८३
पोखरामा प्रथम किङ्स कप राष्ट्रिय आमन्त्रित पुरुष भलिबल हुँदै
TOP STORIES

पोखरामा प्रथम किङ्स कप राष्ट्रिय आमन्त्रित पुरुष भलिबल हुँदै

मङ्लबार, अशोज ६, २०८३
बेकोले ल्यायो दसैँ विशेष उत्सव योजना – ‘यो दसैँ, हरेक पलमा खुसीको साथ’ 
TOP STORIES

बेकोले ल्यायो दसैँ विशेष उत्सव योजना – ‘यो दसैँ, हरेक पलमा खुसीको साथ’ 

सोमवार, अशोज ५, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In