Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Thursday, September 17, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

राप्तीसोनारी नेचर रन यही २२ गते हुने

Sambridinews by Sambridinews
आइतवार, कार्तिक १६, २०८२
in TOP STORIES, खेलकुद, समाचार
0
राप्तीसोनारी नेचर रन यही २२ गते हुने
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

डा. गोपालप्रसाद तिवारी नेपाल उद्योग वाणिज्य महासंघको महानिर्देशकमा नियुक्त

कृषि क्षेत्रमा ठूलो फड्को मार्दै ‘सौर्य कृषि कम्पनी’: पूँजी रु. १०० करोड पुर्याएर सर्वसाधारणका लागि आईपीओ (IPO) ल्याउने तयारी

रोयल इन्फिल्ड हन्टर ३५० अब नयाँ भेरियन्ट र आकर्षक रंगमा नेपालमा सार्वजनिक

नेपालगन्ज, राप्तीसोनारी नेचर रन यस बर्ष यही कात्र्तिक २२ गते शनिवार बाँकेको राप्तीसोनारीमा हुने भएको छ ।
एघार बर्षदेखि निरन्तर आयोजना हुँदै आएको धारा नेपालगन्ज म्याराथनको भगिनी इभेन्टका रुपमा गतबर्षदेखि राप्तीसोनारी नेचर रन सुरु गरिएको हो । यसमा राप्तीसोनारी पालिका अन्तर्गत विद्यालयका छात्रछात्राहरुले भाग लिन पाउने रेस डाइरेक्टर चन्द्रबहादुर गुरुङले जानकारी दिए । विजेता खेलाडीलाई नगद र पदकले पुरस्कृत गरिने पनि उनले बताए ।
स्कुले बालबालिकालाई सानैदेखि प्रकृतिको महत्व दर्शाउन र प्राकृतिक स्रोत साधनको जगेर्ना र सदुपयोग सम्बन्धी जागरण फैलाउने उद्देश्यले राप्तीसोनारी नेचर रन हरेक बर्ष निरन्तरता दिइने धारा नेपालगन्ज म्याराथनका रणनीतिक एवं अन्तर्राष्ट्रिय समन्वय प्रमुख तीर्थ ओलीले बताए । राप्तीसोनारीमा जन्मिएका ओली हाल जर्मनीमा एथ्लेटिक्स प्रशिक्षकका रुपमा कार्यरत छन् ।
विश्व दौडको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस(एम्स)को पुर्णकालीन सदस्य नेपालगन्ज म्याराथनको भगिनी रेस इभेन्टका रुपमा नेपालगन्ज १० नाइट रन, गौघाट ग्रीन रन, काठमाडौं२५के हेरिटेज रेस, कर्णाली हाफ म्याारथन लगायत रहेका छन् । देशको बिषम परिस्थितिका कारण नाइट रन स्थगन गरियो भने गौघाट ग्रीन र असोज २८ गते दोस्रो संस्करण सम्पन्न गरियो । वातावरण संरक्षणमा अभियान चलाइरहेकी मिस नेपाल २०२३ श्रृच्छा प्रधान र कमनवेल्थ गेम्स २०१०का स्वर्णधारी केन्यानिवासी जोन केलाई समेतको उपस्थितिमा गौघाट ग्रीन रन निरन्तरता दिन सफल भएको थियो । राप्तीसोनारी नेचर रनमा समेत यस्ता सेलिब्रिटीलाई जोड्दै लैजाने तयारी रहेको धारा नेपालगन्ज म्याराथनका कार्यक्रम संयोजक कपिल थापाले बताएका छन् । नेपालगन्ज म्याराथन भने मंसिर ६ गते शनिवार हुनेछ । 

Related

Previous Post

एकीकृत समाजवादीसँगको एकताको विपक्षमा जनार्दन शर्मा

Next Post

सुदूरपश्चिम रोयल्सले कार्तिक २३ र २४ गते धनगढीमा ट्यालेन्ट हन्ट गर्ने

Sambridinews

Sambridinews

Related Posts

डा. गोपालप्रसाद तिवारी नेपाल उद्योग वाणिज्य महासंघको महानिर्देशकमा नियुक्त
FEATURED

डा. गोपालप्रसाद तिवारी नेपाल उद्योग वाणिज्य महासंघको महानिर्देशकमा नियुक्त

by Sambridinews
बुधबार, भदौ ३१, २०८३
कृषि क्षेत्रमा ठूलो फड्को मार्दै ‘सौर्य कृषि कम्पनी’: पूँजी रु. १०० करोड पुर्याएर सर्वसाधारणका लागि आईपीओ (IPO) ल्याउने तयारी
FEATURED

कृषि क्षेत्रमा ठूलो फड्को मार्दै ‘सौर्य कृषि कम्पनी’: पूँजी रु. १०० करोड पुर्याएर सर्वसाधारणका लागि आईपीओ (IPO) ल्याउने तयारी

by Sambridinews
बुधबार, भदौ ३१, २०८३
रोयल इन्फिल्ड हन्टर ३५० अब नयाँ भेरियन्ट र आकर्षक रंगमा नेपालमा सार्वजनिक
TOP STORIES

रोयल इन्फिल्ड हन्टर ३५० अब नयाँ भेरियन्ट र आकर्षक रंगमा नेपालमा सार्वजनिक

by Sambridinews
बुधबार, भदौ ३१, २०८३
कामना सेवा विकास बैंकको २० औं वार्षिक साधारणसभा सम्पन्न: १५ प्रतिशत नगद लाभांश घोषणा, एनपीए ३.७८% मा सीमित
FEATURED

कामना सेवा विकास बैंकको २० औं वार्षिक साधारणसभा सम्पन्न: १५ प्रतिशत नगद लाभांश घोषणा, एनपीए ३.७८% मा सीमित

by Sambridinews
बुधबार, भदौ ३१, २०८३
बाढीपीडितका लागि शाओमी नेपालद्वारा अत्यावश्यक घरायसी सामग्री हस्तान्तरण
TOP STORIES

बाढीपीडितका लागि शाओमी नेपालद्वारा अत्यावश्यक घरायसी सामग्री हस्तान्तरण

by Sambridinews
बुधबार, भदौ ३१, २०८३
Next Post
सुदूरपश्चिम रोयल्सले कार्तिक २३ र २४ गते धनगढीमा ट्यालेन्ट हन्ट गर्ने

सुदूरपश्चिम रोयल्सले कार्तिक २३ र २४ गते धनगढीमा ट्यालेन्ट हन्ट गर्ने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

हाइसको ठक्करबाट सिन्धुलीमा ९ वर्षिय बालिकाको मृत्यु

बिहिबार, फाल्गुन १८, २०७९
उमा खुला राष्ट्रिय कराते मंगलबारदेखि

उमा खुला राष्ट्रिय कराते मंगलबारदेखि

सोमवार, पुस १८, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

डा. गोपालप्रसाद तिवारी नेपाल उद्योग वाणिज्य महासंघको महानिर्देशकमा नियुक्त
FEATURED

डा. गोपालप्रसाद तिवारी नेपाल उद्योग वाणिज्य महासंघको महानिर्देशकमा नियुक्त

बुधबार, भदौ ३१, २०८३
कृषि क्षेत्रमा ठूलो फड्को मार्दै ‘सौर्य कृषि कम्पनी’: पूँजी रु. १०० करोड पुर्याएर सर्वसाधारणका लागि आईपीओ (IPO) ल्याउने तयारी
FEATURED

कृषि क्षेत्रमा ठूलो फड्को मार्दै ‘सौर्य कृषि कम्पनी’: पूँजी रु. १०० करोड पुर्याएर सर्वसाधारणका लागि आईपीओ (IPO) ल्याउने तयारी

बुधबार, भदौ ३१, २०८३
रोयल इन्फिल्ड हन्टर ३५० अब नयाँ भेरियन्ट र आकर्षक रंगमा नेपालमा सार्वजनिक
TOP STORIES

रोयल इन्फिल्ड हन्टर ३५० अब नयाँ भेरियन्ट र आकर्षक रंगमा नेपालमा सार्वजनिक

बुधबार, भदौ ३१, २०८३
कामना सेवा विकास बैंकको २० औं वार्षिक साधारणसभा सम्पन्न: १५ प्रतिशत नगद लाभांश घोषणा, एनपीए ३.७८% मा सीमित
FEATURED

कामना सेवा विकास बैंकको २० औं वार्षिक साधारणसभा सम्पन्न: १५ प्रतिशत नगद लाभांश घोषणा, एनपीए ३.७८% मा सीमित

बुधबार, भदौ ३१, २०८३
बाढीपीडितका लागि शाओमी नेपालद्वारा अत्यावश्यक घरायसी सामग्री हस्तान्तरण
TOP STORIES

बाढीपीडितका लागि शाओमी नेपालद्वारा अत्यावश्यक घरायसी सामग्री हस्तान्तरण

बुधबार, भदौ ३१, २०८३
नबिल बैंकद्वारा ‘नबिल एसएसई फेलोसिप’को सातौं समूह तथा सर्टिफिकेट कोर्सका लागि आवेदन आह्वान
FEATURED

नबिल बैंकद्वारा ‘नबिल एसएसई फेलोसिप’को सातौं समूह तथा सर्टिफिकेट कोर्सका लागि आवेदन आह्वान

बुधबार, भदौ ३१, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In