Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Sunday, November 2, 2025
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

कराते स्टार एरिका सम्मानित

Sambridinews by Sambridinews
शनिबार, कार्तिक १६, २०८२
in TOP STORIES, खेलकुद, समाचार
0
कराते स्टार एरिका सम्मानित
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

वर्षाले अवरूद्ध विपी राजमार्ग सञ्चालनमा

धनुषामा बसले अटो रिक्सालाई ठक्कर दिदा एकै परिवारका तीनसहित चार जनाको मृत्यु

बिहानै बञ्चरेडाँडा पुगे मन्त्री कुलमान घिसिङ


कात्तिक १५, काठमाडौं । नेपाली राष्ट्रिय कराँते खेलाडी एरिका गुरुङ शनिबार सम्मानित भएकी छिन् । क्यानाडामा बासोबास गर्दै आएका मनमैजु डोजोका प्रमुख प्रशिक्षक निरज महर्जनले एरिकालाई सम्मान गरेका हुन् ।
मलेसियामा भएको डब्लुकेएफ कराँते सिरिज वानमा स्वर्ण पदक जितेकोमा हौसला स्वरुप एरिकालाई नगद ५० हजारसहित प्रशंसा पत्रबाट सम्मान गरिएको हो । एरिका डब्लुकेएफ सिरिज वानमा पदक जित्ने पहिलो नेपाली खेलाडी समेत हुन् । मनमैजुमा भएको कार्यक्रममा मनमैजु डोजोका अध्यक्ष तथा संयोजक विकास राजबाहकलगायतको उपस्थिति थियो ।
एरिकाले नोभेम्बर अन्तिममा इजिप्टमा हुने विश्व कराँते च्याम्पियनसिपमा समेत खेल्दैछिन् । एरिकाले विश्वविद्यालय कोटामा इजिप्ट यात्रा पक्का गरेकी हुन् । उनीसँगै एकल कातामा सानुमाया थिङ पनि विश्व च्याम्पियनसिपमा सहभागी हुँदैछिन् ।

Related

Previous Post

एनआईसी एशिया बैंकका ग्राहकलाई देवदह मेडिकल कलेजमा ५० प्रतिशतसम्म छुट सुविधा

Next Post

नेपाल शैक्षिक परामर्श सेवा संघ (NECSA) द्धारा नेपालमै पहिलो पटक “कोरियन एजुकेसन फेयर” आयोजना गर्दै

Sambridinews

Sambridinews

Related Posts

विपी राजमार्ग एकतर्फी सञ्चालन
TOP STORIES

वर्षाले अवरूद्ध विपी राजमार्ग सञ्चालनमा

by Sambridinews
आइतवार, कार्तिक १७, २०८२
धनुषामा बसले अटो रिक्सालाई ठक्कर दिदा एकै परिवारका तीनसहित चार जनाको मृत्यु
FEATURED

धनुषामा बसले अटो रिक्सालाई ठक्कर दिदा एकै परिवारका तीनसहित चार जनाको मृत्यु

by Sambridinews
आइतवार, कार्तिक १७, २०८२
बिहानै बञ्चरेडाँडा पुगे मन्त्री कुलमान घिसिङ
FEATURED

बिहानै बञ्चरेडाँडा पुगे मन्त्री कुलमान घिसिङ

by Sambridinews
आइतवार, कार्तिक १७, २०८२
सुदूरपश्चिम रोयल्सले कार्तिक २३ र २४ गते धनगढीमा ट्यालेन्ट हन्ट गर्ने
FEATURED

सुदूरपश्चिम रोयल्सले कार्तिक २३ र २४ गते धनगढीमा ट्यालेन्ट हन्ट गर्ने

by Sambridinews
आइतवार, कार्तिक १७, २०८२
राप्तीसोनारी नेचर रन यही २२ गते हुने
TOP STORIES

राप्तीसोनारी नेचर रन यही २२ गते हुने

by Sambridinews
आइतवार, कार्तिक १७, २०८२
Next Post
नेपाल शैक्षिक परामर्श सेवा संघ (NECSA) द्धारा नेपालमै पहिलो पटक “कोरियन एजुकेसन फेयर” आयोजना गर्दै

नेपाल शैक्षिक परामर्श सेवा संघ (NECSA) द्धारा नेपालमै पहिलो पटक "कोरियन एजुकेसन फेयर" आयोजना गर्दै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

अन्टीएफ को सेप्टेम्बर १४ ,२०२४ मा हुनेचौथो महासभाको तयारी पूरा 

अन्टीएफ को सेप्टेम्बर १४ ,२०२४ मा हुनेचौथो महासभाको तयारी पूरा 

बिहिबार, भदौ २७, २०८१
इनड्राइभले काठमाडौँमा ‘ड्राइभर्स मिट एण्ड ग्रिट‘ आयोजना ग‍र्यो

इनड्राइभले काठमाडौँमा ‘ड्राइभर्स मिट एण्ड ग्रिट‘ आयोजना ग‍र्यो

सोमवार, असार ३०, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

विपी राजमार्ग एकतर्फी सञ्चालन
TOP STORIES

वर्षाले अवरूद्ध विपी राजमार्ग सञ्चालनमा

आइतवार, कार्तिक १७, २०८२
धनुषामा बसले अटो रिक्सालाई ठक्कर दिदा एकै परिवारका तीनसहित चार जनाको मृत्यु
FEATURED

धनुषामा बसले अटो रिक्सालाई ठक्कर दिदा एकै परिवारका तीनसहित चार जनाको मृत्यु

आइतवार, कार्तिक १७, २०८२
बिहानै बञ्चरेडाँडा पुगे मन्त्री कुलमान घिसिङ
FEATURED

बिहानै बञ्चरेडाँडा पुगे मन्त्री कुलमान घिसिङ

आइतवार, कार्तिक १७, २०८२
सुदूरपश्चिम रोयल्सले कार्तिक २३ र २४ गते धनगढीमा ट्यालेन्ट हन्ट गर्ने
FEATURED

सुदूरपश्चिम रोयल्सले कार्तिक २३ र २४ गते धनगढीमा ट्यालेन्ट हन्ट गर्ने

आइतवार, कार्तिक १७, २०८२
राप्तीसोनारी नेचर रन यही २२ गते हुने
TOP STORIES

राप्तीसोनारी नेचर रन यही २२ गते हुने

आइतवार, कार्तिक १७, २०८२
एकीकृत समाजवादीसँगको एकताको विपक्षमा जनार्दन शर्मा
FEATURED

एकीकृत समाजवादीसँगको एकताको विपक्षमा जनार्दन शर्मा

शनिबार, कार्तिक १६, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In