Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Sunday, January 18, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

जिल्ला होटल ब्यवसायी संघ काठमाण्डौद्वारा शुभ दिपावली, नेपाल सम्बत तथा छठ पर्वको शुभ कामना आदान – प्रदान कार्यक्रम सम्पन्न

Sambridinews by Sambridinews
आइतवार, कार्तिक ३, २०८२
in TOP STORIES, अर्थ, जीवन शैली, समाचार
0
जिल्ला होटल ब्यवसायी संघ काठमाण्डौद्वारा शुभ दिपावली, नेपाल सम्बत तथा छठ पर्वको शुभ कामना आदान – प्रदान कार्यक्रम सम्पन्न
591
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

कार्तिक २, काठमाण्डौ। राजधानीको चक्रपथ स्थित प्रेसीडेन्ट सेकुवामा आज जिल्ला होटेल ब्यवसायी संघ काठमाडौंद्वारा शुभ दिपावली , नेपाल सम्बत तथा छठ पर्वको पावन अवसरमा शुभ कामना आदान – प्रदान कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ।

नेपालीहरुको चाडपर्वलाई लक्षितगरी उक्त कार्यक्रम संघका अध्यक्ष श्री सुरेश बरालज्यूको प्रमुख आतिथ्यतामा सन्चालन भएको थियो।

You might also like

कोशी प्राइड लिगको अक्सन सम्पन्न, कुन टिममा कस्ता खेलाडी (सूचीसहित)

खोला किनारबाट थप २० मिटरसम्म संरचना बनाउन नपाइने फैसला उल्टियाे

मेयर पदबाट राजीनामा दिएर जनकपुर पुगे बालेन

उक्त अवसरमा विभिन्न प्रकारका खानाका परिकारका साथमा नेपाली कला सस्कृती झल्कने नृत्य, देउसी भैलोको प्रस्तुती रहेको थियो । उक्त कार्यक्रममा होटल ब्यवसायी, विशेष अतिथी, अतिथिका साथै निम्तालुहरुले यस्तो खालको कार्यक्रमले आपसी भाइचारा सम्बन्ध बढ्नुका साथै महत्वपूर्ण भूमिका खेल्ने भनाइ राखेका थिए।

कार्यक्रममा विभिन्न संघ सस्थाका साथै समाजका लब्ध प्रतिष्ठित महानुभावहरुले आर्थिक सहयोग गरि सस्थालाई सहयोग गर्नु भएको थियो।

Related

Previous Post

ज्येष्ठ नागरिकका लागि हवाई टिकटमा ८० प्रतिशतसम्म छुट

Next Post

अबको यात्रा राजनीतिक प्रतिशोध होइन, संवाद नै समाधान हो: रबिन्स शर्माको सन्देश

Sambridinews

Sambridinews

Related Posts

कोशी प्राइड लिगको अक्सन सम्पन्न, कुन टिममा कस्ता खेलाडी (सूचीसहित)
TOP STORIES

कोशी प्राइड लिगको अक्सन सम्पन्न, कुन टिममा कस्ता खेलाडी (सूचीसहित)

by Sambridinews
आइतवार, माघ ५, २०८२
कोशी प्रदेशका मुख्यमन्त्री थापाविरुद्धको रिटमा आज सुनवाइ हुने
FEATURED

खोला किनारबाट थप २० मिटरसम्म संरचना बनाउन नपाइने फैसला उल्टियाे

by Sambridinews
आइतवार, माघ ५, २०८२
मेयर पदबाट राजीनामा दिएर जनकपुर पुगे बालेन
TOP STORIES

मेयर पदबाट राजीनामा दिएर जनकपुर पुगे बालेन

by Sambridinews
आइतवार, माघ ५, २०८२
कार्यवाहक प्रधानमन्त्रीकाे जिम्मेवारी पूर्णबहादुर खड्कालाइ
TOP STORIES

पार्टी आधिकारीकता माग गर्दै सर्वोच्च पुगे देउवा पक्षका नेताहरु

by Sambridinews
आइतवार, माघ ५, २०८२
प्रतिनिधि सभा सदस्यकाे मासिक ६६ हजार ७० रुपैयाँ तलब र अरू धेरै सुविधा
FEATURED

जेनजी आन्दोलनपछि बसेकाे राष्टिय सभा बैठक ७ मिनेटमा सकियो

by Sambridinews
आइतवार, माघ ५, २०८२
Next Post
अबको यात्रा राजनीतिक प्रतिशोध होइन, संवाद नै समाधान हो: रबिन्स शर्माको सन्देश

अबको यात्रा राजनीतिक प्रतिशोध होइन, संवाद नै समाधान हो: रबिन्स शर्माको सन्देश

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा भण्डारी

नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा भण्डारी

सोमवार, फाल्गुन ७, २०८०
सिन्धुलीका किसानलाइ काेरियाली बाच्छी वितरण

सिन्धुलीका किसानलाइ काेरियाली बाच्छी वितरण

आइतवार, पुस १०, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

कोशी प्राइड लिगको अक्सन सम्पन्न, कुन टिममा कस्ता खेलाडी (सूचीसहित)
TOP STORIES

कोशी प्राइड लिगको अक्सन सम्पन्न, कुन टिममा कस्ता खेलाडी (सूचीसहित)

आइतवार, माघ ५, २०८२
कोशी प्रदेशका मुख्यमन्त्री थापाविरुद्धको रिटमा आज सुनवाइ हुने
FEATURED

खोला किनारबाट थप २० मिटरसम्म संरचना बनाउन नपाइने फैसला उल्टियाे

आइतवार, माघ ५, २०८२
मेयर पदबाट राजीनामा दिएर जनकपुर पुगे बालेन
TOP STORIES

मेयर पदबाट राजीनामा दिएर जनकपुर पुगे बालेन

आइतवार, माघ ५, २०८२
कार्यवाहक प्रधानमन्त्रीकाे जिम्मेवारी पूर्णबहादुर खड्कालाइ
TOP STORIES

पार्टी आधिकारीकता माग गर्दै सर्वोच्च पुगे देउवा पक्षका नेताहरु

आइतवार, माघ ५, २०८२
प्रतिनिधि सभा सदस्यकाे मासिक ६६ हजार ७० रुपैयाँ तलब र अरू धेरै सुविधा
FEATURED

जेनजी आन्दोलनपछि बसेकाे राष्टिय सभा बैठक ७ मिनेटमा सकियो

आइतवार, माघ ५, २०८२
मेयर वालेन्द्र साहले गरे चीन भ्रमण रद्द
राजनीति

बालेन झापा ५ नम्बर क्षेत्र जाने रे !

शनिबार, माघ ४, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In