भदौ २४, काठमाडौं । प्रधानमन्त्री खड्ग प्रसाद ओलीले सबै नेपालीलाई संयम रहन सार्वजनिक अपिल गरेका छन् ।
मंगलबार सार्वजनिक अपिल मार्फत भदौ २३ यता भइरहेको घटनाप्रति दुख व्यक्त गरेका छन् ।
उनले उत्पन्न परिस्थिति मुल्याङ्कन गर्न र सार्थक निस्कर्षका लागि आज साझ ६ बजे सर्वदलिय बैठक समेत आवहन गरेको छन् ।
