Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, September 9, 2025
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

एनआईसी एशिया बैंकका ग्राहकले सिद्धबाबा हस्पिटल एण्ड रिसर्च सेन्टरमा १० प्रतिशतसम्म छुट सुविधा पाउने

Sambridinews by Sambridinews
सोमवार, भदौ २३, २०८२
in TOP STORIES, अर्थ, समाचार
0
एनआईसी एशिया बैंकका ग्राहकले सिद्धबाबा हस्पिटल एण्ड रिसर्च सेन्टरमा १० प्रतिशतसम्म छुट सुविधा पाउने
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरुलाई स्वास्थ्य उपचार गर्दा विशेष छुट पाउने भएका छन् । बैंकको ग्राहकहरुले सिद्धबाबा हस्पिटल एण्ड रिसर्च सेन्टरमा उपचार गर्दा छुट पाउने भएका हुन् । हस्पिटल र बैंकबीच सम्झौता सम्पन्न भएपछि उक्त हस्पिटलमा स्वास्थ्य उपचार गरी डिजिटल भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट पाउने भएका हुन ।  

यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एप मार्फत भुक्तानी गर्नुपर्ने छ । उक्त हस्पिटलसँगको यस सहकार्यले ग्राहक महानुभावहरुलाई स्वास्थ्य उपचारमा सहयोग हुनुको साथै, मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ । 

You might also like

प्रदर्शनकारीहरूले संघीय संसद् भवनमा आगजनी

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा बन्द

बालकोटस्थित प्रधानमन्त्री केपी शर्मा ओलीको निवासमा आगजनी

Related

Previous Post

माइतीघरमा जेनजी प्रदर्शनः भ्रष्टाचार, राजनीतिक बेथिति विरुद्ध गुञ्जियाे स्वर

Next Post

जेन–जी प्रदर्शन : मृत्यु हुनेको संख्या १९ पुग्यो

Sambridinews

Sambridinews

Related Posts

प्रदर्शनकारीहरूले संघीय संसद् भवनमा आगजनी
FEATURED

प्रदर्शनकारीहरूले संघीय संसद् भवनमा आगजनी

by Sambridinews
मङ्लबार, भदौ २४, २०८२
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई दोस्रो स्पष्टीकरण
FEATURED

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा बन्द

by Sambridinews
मङ्लबार, भदौ २४, २०८२
बालकोटस्थित प्रधानमन्त्री केपी शर्मा ओलीको निवासमा आगजनी
TOP STORIES

बालकोटस्थित प्रधानमन्त्री केपी शर्मा ओलीको निवासमा आगजनी

by Sambridinews
मङ्लबार, भदौ २४, २०८२
शेखर कोइरालाले बोलाएको छलफलमा महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रदीप पौडेल नजाने
FEATURED

शेखर कोइरालाले आफ्नो पक्षका मन्त्रीहरूलाई राजीनामा गर्न आग्रह

by Sambridinews
मङ्लबार, भदौ २४, २०८२
माओवादीकाे केन्द्रीय समिति बैठक पुस २ गते बस्ने
TOP STORIES

माओवादी केन्द्रले विपक्षी दलहरुको संयुक्त बैठक आह्वान

by Sambridinews
मङ्लबार, भदौ २४, २०८२
Next Post
जेन–जी प्रदर्शन : मृत्यु हुनेको संख्या १९ पुग्यो

जेन–जी प्रदर्शन : मृत्यु हुनेको संख्या १९ पुग्यो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेर कारागार पठाइएका  धरौटीमा रिहा

जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतबाट ८ जना थुनुवा फरार

सोमवार, अशोज ७, २०८१
कोशी प्रदेश सरकारको रिटमाथि आजबाट पूर्ण इजलासमा सुनवाइ हुँदै

संवैधानिक आयोगका ५२ पदाधिकारीको नियुक्ति सदर

बिहिबार, असार १९, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

प्रदर्शनकारीहरूले संघीय संसद् भवनमा आगजनी
FEATURED

प्रदर्शनकारीहरूले संघीय संसद् भवनमा आगजनी

मङ्लबार, भदौ २४, २०८२
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई दोस्रो स्पष्टीकरण
FEATURED

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा बन्द

मङ्लबार, भदौ २४, २०८२
बालकोटस्थित प्रधानमन्त्री केपी शर्मा ओलीको निवासमा आगजनी
TOP STORIES

बालकोटस्थित प्रधानमन्त्री केपी शर्मा ओलीको निवासमा आगजनी

मङ्लबार, भदौ २४, २०८२
जेन–जी प्रदर्शन : मृत्यु हुनेको संख्या १९ पुग्यो
FEATURED

संयमित रहन प्रधानमन्त्री केपी ओलीकाे अपिल

मङ्लबार, भदौ २४, २०८२
शेखर कोइरालाले बोलाएको छलफलमा महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रदीप पौडेल नजाने
FEATURED

शेखर कोइरालाले आफ्नो पक्षका मन्त्रीहरूलाई राजीनामा गर्न आग्रह

मङ्लबार, भदौ २४, २०८२
कर्फ्युकाबिच कलंकीमा सुरु भयो जेनजीको प्रदर्शन
FEATURED

कर्फ्युकाबिच कलंकीमा सुरु भयो जेनजीको प्रदर्शन

मङ्लबार, भदौ २४, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In