Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, August 27, 2025
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

जानकी ट्यालेन्ट हन्टबाट छनोट

Sambridinews by Sambridinews
सोमवार, भदौ ९, २०८२
in TOP STORIES, खेलकुद, समाचार
0
जानकी ट्यालेन्ट हन्टबाट छनोट
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

इम्बोस्ड नम्बर प्लेट जडान नगर्दा कुनै कारबाही हुँदैन: यातायात व्यवस्था विभाग

नेपाल बैंक र माउन्टेन भिस्टा रिट्रिटबिच सम्झौता, ग्राहक र कर्मचारीलाई विशेष छुट

‘मिस भिवा–२०२५’ को क्राउन सार्वजनिक

भैरहवा । लुम्बिनी लाभाजले ट्यालेन्ट हन्ट कार्यक्रमबाट जानकी केसीलाई आसन्न वात्सल्य एभरेष्ट महिला भलिबल लिग (ईडब्लूभीएल) प्रतियोगिताका लागि छनोट गरेको छ । ईडब्लूभीएलको फ्रेन्चाईज टिम लुम्बिनी लाभाजले आगामी सिजनको प्रतियोगिताका लागि ट्यालेन्ट हन्ट कार्यक्रमबाट केसीलाई छनोट गरेको हो ।
टिमका मुख्य प्रशिक्षक भरत यादव, कप्तान अरुणा शाही, एभरेष्ट भलिबल क्लबका प्रशिक्षक अर्जुन घिमिरे सहितको प्राविधिक टिमले केसीलाई छनोट गर्ने निर्णय गरेको हो । फ्रेन्चाईज प्रतियोगिताका लागि अन्तिम चरणमा १२ खेलाडी सहभागी थिए । लुम्बिनी लाभाजले भैरहवामा पत्रकार सम्मेलनको आयोजना गरेर केसीको नाम घोषणा गरेको हो । केसीलाई लुम्बिनी लाभाजकी म्यानेजर स्तुती निरौलाले सम्झौता पत्र प्रदान गरेकी छिन् । म्यानेजर निरौलाले स्थानीय खेलाडीको छनोटले टिमको प्रर्दशन र हौसला बढाउन सहयोग पुग्ने बताईन् ।
लुम्बिनी लाभाजले अक्सनमार्फत राष्ट्रिय महिला भलिवल टोलीकी कप्तान अरुण शाहीसहित कमला विष्ट, अलिसा मानन्धर, सान्तीकला तामाङ, अनुसा चौधरी, रोमा महतो, जेनिसा विश्वकर्मा र रिकजना माझीलाई अनुबन्धन गरेको छ । विदेशी खेलाडीको रुपमा रसियन खेलाडी भेरोनिका जुवरेभलाई क्लबले सार्वजनीक गरिसकेको छ । दोस्रो संस्करणको वात्सल्य एभरेस्ट महिला भलिबल लिग भदौ २० देखि २८ गतेसम्म पोखरामा सञ्चालन हुदैछ ।

Related

Previous Post

राखेपको वार्षिकोत्सवमा खेलाडीसहित १८ विधामा पुरस्कृत गर्ने

Next Post

अनलाइन सञ्चारमाध्यमको दर्ता-नवीकरण तत्काल सुचारु गर्न महासंघको माग

Sambridinews

Sambridinews

Related Posts

इम्बोस्ड नम्बर प्लेट जडान नगर्दा कुनै कारबाही हुँदैन: यातायात व्यवस्था विभाग
FEATURED

इम्बोस्ड नम्बर प्लेट जडान नगर्दा कुनै कारबाही हुँदैन: यातायात व्यवस्था विभाग

by Sambridinews
बुधबार, भदौ ११, २०८२
नेपाल बैंक र माउन्टेन भिस्टा रिट्रिटबिच सम्झौता, ग्राहक र कर्मचारीलाई विशेष छुट
FEATURED

नेपाल बैंक र माउन्टेन भिस्टा रिट्रिटबिच सम्झौता, ग्राहक र कर्मचारीलाई विशेष छुट

by Sambridinews
बुधबार, भदौ ११, २०८२
‘मिस भिवा–२०२५’ को क्राउन सार्वजनिक
TOP STORIES

‘मिस भिवा–२०२५’ को क्राउन सार्वजनिक

by Sambridinews
मङ्लबार, भदौ १०, २०८२
एमालेको विधान महाधिवेशनको नारा तय, राष्ट्रिय शक्ति निर्माणमा जोड
FEATURED

एमालेको विधान महाधिवेशनको नारा तय, राष्ट्रिय शक्ति निर्माणमा जोड

by Sambridinews
मङ्लबार, भदौ १०, २०८२
एन टि ए लिग २०२५ हुने
TOP STORIES

एन टि ए लिग २०२५ हुने

by Sambridinews
मङ्लबार, भदौ १०, २०८२
Next Post
अनलाइन सञ्चारमाध्यमको दर्ता-नवीकरण तत्काल सुचारु गर्न महासंघको माग

अनलाइन सञ्चारमाध्यमको दर्ता-नवीकरण तत्काल सुचारु गर्न महासंघको माग

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

रुपन्देहीको तिलोत्तमामा मजदुरहरुबीच झडप हुँदा एकजनाको मृत्यु

मङ्लबार, अशोज २, २०८०
नेपाल महिला साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश

साफ महिला च्याम्पियनसिपको नेपाल उपविजेता

सोमवार, अशोज ३, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

इम्बोस्ड नम्बर प्लेट जडान नगर्दा कुनै कारबाही हुँदैन: यातायात व्यवस्था विभाग
FEATURED

इम्बोस्ड नम्बर प्लेट जडान नगर्दा कुनै कारबाही हुँदैन: यातायात व्यवस्था विभाग

बुधबार, भदौ ११, २०८२
नेपाल बैंक र माउन्टेन भिस्टा रिट्रिटबिच सम्झौता, ग्राहक र कर्मचारीलाई विशेष छुट
FEATURED

नेपाल बैंक र माउन्टेन भिस्टा रिट्रिटबिच सम्झौता, ग्राहक र कर्मचारीलाई विशेष छुट

बुधबार, भदौ ११, २०८२
‘मिस भिवा–२०२५’ को क्राउन सार्वजनिक
TOP STORIES

‘मिस भिवा–२०२५’ को क्राउन सार्वजनिक

मङ्लबार, भदौ १०, २०८२
एमालेको विधान महाधिवेशनको नारा तय, राष्ट्रिय शक्ति निर्माणमा जोड
FEATURED

एमालेको विधान महाधिवेशनको नारा तय, राष्ट्रिय शक्ति निर्माणमा जोड

मङ्लबार, भदौ १०, २०८२
एन टि ए लिग २०२५ हुने
TOP STORIES

एन टि ए लिग २०२५ हुने

मङ्लबार, भदौ १०, २०८२
त्रिवि नर्सिङ क्याम्पसले तीज गीत प्रतियोगिता गर्यो
जीवन शैली

त्रिवि नर्सिङ क्याम्पसले तीज गीत प्रतियोगिता गर्यो

सोमवार, भदौ ९, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In