Wednesday, August 13, 2025
Date
मङ्ल, साउन २८, २०८२
Tue, August 12, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home TOP STORIES

गाइजात्रा कोशेली ‘भ्रष्टलाई सिलोटामा पिस्नू’ (भिडियोसहित)

Sambridinews by Sambridinews
आइतवार, साउन २६, २०८२
in TOP STORIES, मनोरञ्जन, समाचार
0
गाइजात्रा कोशेली ‘भ्रष्टलाई सिलोटामा पिस्नू’ (भिडियोसहित)
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

“हरि ओम विष्णु विष्णु — नेपालका भ्रष्ट नेतालाई सिलौटामा पिस्नु!”

यो कुनै वैदिक श्राद्ध मन्त्र होइन, चर्चित हास्य कलाकार दमन रुपाखेतीद्वारा प्रस्तुत गरिएको गाइजात्रे व्यंग्य ‘ड्यामड्याम’ को एक झल्को हो, जसले यतिबेला सामाजिक सञ्जालमा तहल्का मच्चाइरहेको छ।

You might also like

साम्बा बनिन् म्याक्सिम्याक्सको ब्रान्ड एम्बेसडर

राखेप वार्षिकोत्सवको प्रमुख अतिथि प्रधानमन्त्री ओली

एनआईसी एशिया बैंकका ग्राहकहरूलाई माउन्टेन ग्लोरी फरेष्ट रिसोर्ट एण्ड स्पामा विशेष छुट

जसो जसो जजमान, तसो तसो स्वाहा भन्दै श्राद्धब्रह्मणको भेषमा देखिएका रुपाखेती, संसदमा बोल्न नसक्ने नेता, निदाउने नेता र उफ्रिने नेतामाथि तिखो कटाक्ष गर्दै “सिस्नु पानीले हान्नु नम!” भन्न समेत परेका छैनन्।

रुपाखेतीका अनुसार, ‘ड्यामड्याम’केवल हाँसोको लागि होइन, राजनीतिक चेतना र दलगत स्वार्थविरुद्धको व्यंग्यात्मक घनघोर प्रहार हो। व्यंग्यत्मक प्रस्तुतिमार्फत नेपालका नेतादेखि दलगत प्रवृतिमाथि तिखो प्रहार गरिएको छ ।  “नेताहरूको नाम होइन, प्रवृत्तिमाथि झटारो हो यो,” उनी भन्छन्।

दमन रुपाखेतीले निर्देशन गरेका उक्त गाइजात्रे भिडियोमा दमन रुपाखेतीसँगै उत्तम अर्याल ‘कोदे’, मिनु कुमाइ, दिलिप ढकाल, बल बहादुर घतानी, सुप्रिया हमाल, समिता रिजाल र दीपक रायमाझी लगायतको अभिनय देख्न सकिन्छ ।

निर्माता दिलिप ढकाल रहेको यस भिडियो सागर खड्काले खिचेका हुन् भने सम्पादन सुस्मा जिम्वाले गरेकी हुन् । आजै सार्वजनिक भएको भिडियोले राम्रो प्रतिक्रिया पाइरहेको छ ।
youtube.com/watch?v=4LTUSwWtFo0

Related

Previous Post

प्रधानमन्त्री ओलीद्वारा गाईजात्रा पर्वको शुभकामना

Next Post

समिप आचार्यको शब्द तथा सङ्गीतमा “भो यो माया” सार्वजनिक

Sambridinews

Sambridinews

Related Posts

साम्बा बनिन् म्याक्सिम्याक्सको ब्रान्ड एम्बेसडर
TOP STORIES

साम्बा बनिन् म्याक्सिम्याक्सको ब्रान्ड एम्बेसडर

by Sambridinews
मङ्लबार, साउन २८, २०८२
राखेप वार्षिकोत्सवको प्रमुख अतिथि प्रधानमन्त्री ओली
TOP STORIES

राखेप वार्षिकोत्सवको प्रमुख अतिथि प्रधानमन्त्री ओली

by Sambridinews
मङ्लबार, साउन २८, २०८२
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई माउन्टेन ग्लोरी फरेष्ट रिसोर्ट एण्ड स्पामा विशेष छुट
TOP STORIES

एनआईसी एशिया बैंकका ग्राहकहरूलाई माउन्टेन ग्लोरी फरेष्ट रिसोर्ट एण्ड स्पामा विशेष छुट

by Sambridinews
मङ्लबार, साउन २८, २०८२
प्रतिष्ठान र संस्थाहरु ठगी खाने भाँडो हुनु हुँदैन : अध्यक्ष ओली
FEATURED

प्रतिष्ठान र संस्थाहरु ठगी खाने भाँडो हुनु हुँदैन : अध्यक्ष ओली

by Sambridinews
मङ्लबार, साउन २८, २०८२
एनआइसी एशिया बैंकका ग्राहकलाई सिजी नेट र आइपीटिभी सेवामा विशेष छुट
अर्थ

एनआइसी एशिया बैंकका ग्राहकलाई सिजी नेट र आइपीटिभी सेवामा विशेष छुट

by Sambridinews
मङ्लबार, साउन २८, २०८२
Next Post
समिप आचार्यको शब्द तथा सङ्गीतमा “भो यो माया” सार्वजनिक

समिप आचार्यको शब्द तथा सङ्गीतमा “भो यो माया” सार्वजनिक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

पाल्पामा आइतबार बेलुकी जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु

ललितपुरको गोदावरी तखेलमा भएको मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु

बुधबार, कार्तिक २९, २०८०
‘डिशहोम छैटौँ बाह्रखरी कथा प्रतियोगिताका लागि कथा आह्वान ; कात्तिक ५ गतेसम्म आवेदन दिन सकिने

‘डिशहोम छैटौँ बाह्रखरी कथा प्रतियोगिताका लागि कथा आह्वान ; कात्तिक ५ गतेसम्म आवेदन दिन सकिने

शुक्रबार, कार्तिक २, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

साम्बा बनिन् म्याक्सिम्याक्सको ब्रान्ड एम्बेसडर
TOP STORIES

साम्बा बनिन् म्याक्सिम्याक्सको ब्रान्ड एम्बेसडर

मङ्लबार, साउन २८, २०८२
राखेप वार्षिकोत्सवको प्रमुख अतिथि प्रधानमन्त्री ओली
TOP STORIES

राखेप वार्षिकोत्सवको प्रमुख अतिथि प्रधानमन्त्री ओली

मङ्लबार, साउन २८, २०८२
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई माउन्टेन ग्लोरी फरेष्ट रिसोर्ट एण्ड स्पामा विशेष छुट
TOP STORIES

एनआईसी एशिया बैंकका ग्राहकहरूलाई माउन्टेन ग्लोरी फरेष्ट रिसोर्ट एण्ड स्पामा विशेष छुट

मङ्लबार, साउन २८, २०८२
प्रतिष्ठान र संस्थाहरु ठगी खाने भाँडो हुनु हुँदैन : अध्यक्ष ओली
FEATURED

प्रतिष्ठान र संस्थाहरु ठगी खाने भाँडो हुनु हुँदैन : अध्यक्ष ओली

मङ्लबार, साउन २८, २०८२
एनआइसी एशिया बैंकका ग्राहकलाई सिजी नेट र आइपीटिभी सेवामा विशेष छुट
अर्थ

एनआइसी एशिया बैंकका ग्राहकलाई सिजी नेट र आइपीटिभी सेवामा विशेष छुट

मङ्लबार, साउन २८, २०८२
नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ भव्य रुपमा सम्पन्न,१ लाख बढीले गरे अवलोकन
FEATURED

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ भव्य रुपमा सम्पन्न,१ लाख बढीले गरे अवलोकन

मङ्लबार, साउन २८, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.