Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, April 25, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

हायू परिवार सिन्धुली फर्कियो

Sambridinews by Sambridinews
सोमवार, साउन २०, २०८२
in TOP STORIES
0
एकै परिवारका १६ जना सम्पर्क विहीन
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

साउन १९, काठमाडौ । पुख्यौली थलो छोडेर पोखरा पुगेको हायू परिवार सिन्धुली फर्किएको छ ।

सिन्धुली गोलन्जोर गाउँपालिका–६ का अध्यक्ष रविनकुमार श्रेष्ठ पोखरा पुगरे आफ्नै घरमा राख्ने बताएपछि हायू परिवार सिन्धुली फर्किन राजी भएको हो ।

You might also like

Sanima Bank Posts Robust Growth in Chaitra 2082, Profit Surges Over 42%

दुर डे तुम्बिनी शान्तिका लागि साइकल यात्रा (TDL-PMP) २०२६

नेपाल टेलिकमकाे समर अफरः नयाँ भ्वाइस तथा डाटा प्याकेजहरु आकर्षक सुविधा

हायू परिवारलाई लिन वडाध्यक्ष श्रेष्ठ स्वयं पोखरा महानगरपालिकाका–३० गगनगौंडा पुगेका थिए । उनीहरूलाई महानगर प्रमुख धनराज आचार्यले विदाइ गरे । उर्मिला हायुका ६ छोरा, ६ छोरी, एक बुहारी, २ ज्वाइँ, ३ नातिनातिना र बुहारीका २ भाइ बहिनी गरी २१ जना सिन्धुलीतर्फ लागेका हुन् । तीमध्ये गगनगौंडामा नै यसअघि बस्ने छोरा, ज्वाइँ र एक नातिनी भने पोखरा नै फर्किने छन ।

हायू परिवारलाई तत्काल वडा अध्यक्षको पुरानो घर सुगुरेमामा राख्ने वडाध्यक्ष श्रेष्ठले बताए । विस्तारै आर्थिक सहयोग जुटाइ दिगो व्यवस्थापन गरिने उनले बताए । सुंगुरेबाट विद्यालय १५ मिनेटको दूरीमा रहेका कारण बालबालिका स्कुल जान समेत सहज हुने छ ।

गोलन्जोर–६ छेत्पा बिखारकटेरीमा बस्दै आएका हायू परिवार तीन दिनदेखि घरबाट हराएको खबर साउन १२ मा बाहिरिएको थियो । त्यसै दिन राति उनीहरु पोखरा–३० गगनगौंडामा दुई स्थानीयको घरमा ६ वटा कोठा भाडामा लिएर बसेको अवस्थामा भेटिएका थिए । बसिरहेको घरजग्गा पनि आफ्नो नरहको, विद्यालय, अस्पताल टाढा भएको, परिवारका सदस्य विरामी भइरहने र घरमा समेत बस्न डर भएकोले पोखरा आएको उनीहरुले बताउँदै आएका थिए । उनीहरुको आफ्नै जग्गा भने छेत्पाबाट ३ घण्टामाथिको गाउँमा छ ।

उनीहरू घरमा रहेका भैंसीलाई गोठमा बाँधेर, कुखुरा, बाख्रालाई खोरमै थुनेर कसैलाई पत्तो नदिई सिन्धुलीबाट पोखरा पुगेका थिए ।

Related

Previous Post

नेपालको पहिलो ‘म्याथ म्युसियम’: एम्बार्क अनम्याथको एक परिवर्तनकारी पहल

Next Post

हिमालयन एभरेष्ट इन्स्योरेन्सले ग¥यो डोको रिसाइक्लर्ससँग सहकार्य

Sambridinews

Sambridinews

Related Posts

Sanima Bank Posts Robust Growth in Chaitra 2082, Profit Surges Over 42%
TOP STORIES

Sanima Bank Posts Robust Growth in Chaitra 2082, Profit Surges Over 42%

by Sambridinews
शुक्रबार, बैशाख ११, २०८३
दुर डे तुम्बिनी शान्तिका लागि साइकल यात्रा (TDL-PMP) २०२६
TOP STORIES

दुर डे तुम्बिनी शान्तिका लागि साइकल यात्रा (TDL-PMP) २०२६

by Sambridinews
बिहिबार, बैशाख १०, २०८३
नेपाल टेलिकमकाे समर अफरः नयाँ भ्वाइस तथा डाटा प्याकेजहरु आकर्षक सुविधा
FEATURED

नेपाल टेलिकमकाे समर अफरः नयाँ भ्वाइस तथा डाटा प्याकेजहरु आकर्षक सुविधा

by Sambridinews
बिहिबार, बैशाख १०, २०८३
आईसीटी फाउन्डेसन नेपालद्वारा गुगल करियर प्रमाण पत्रकालागि ५००पूर्ण छात्रवृत्ति खुल्ला
TOP STORIES

आईसीटी फाउन्डेसन नेपालद्वारा गुगल करियर प्रमाण पत्रकालागि ५००पूर्ण छात्रवृत्ति खुल्ला

by Sambridinews
बिहिबार, बैशाख १०, २०८३
नबिल बैंक १६ स्थानमा सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै
TOP STORIES

नबिल बैंक १६ स्थानमा सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै

by Sambridinews
बुधबार, बैशाख ९, २०८३
Next Post
हिमालयन एभरेष्ट इन्स्योरेन्सले ग¥यो डोको रिसाइक्लर्ससँग सहकार्य

हिमालयन एभरेष्ट इन्स्योरेन्सले ग¥यो डोको रिसाइक्लर्ससँग सहकार्य

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

यस्तो रहने छ आज रातीको मौसम

देशका पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको सम्भावना

आइतवार, फाल्गुन २१, २०७९
विदेशमा सिकेको सिपबाट स्वदेशमा उद्यम गर्न नबिलको ‘नबिल दक्ष प्रवासी उद्यमशील कर्जा’

विदेशमा सिकेको सिपबाट स्वदेशमा उद्यम गर्न नबिलको ‘नबिल दक्ष प्रवासी उद्यमशील कर्जा’

बिहिबार, माघ ११, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

Sanima Bank Posts Robust Growth in Chaitra 2082, Profit Surges Over 42%
TOP STORIES

Sanima Bank Posts Robust Growth in Chaitra 2082, Profit Surges Over 42%

शुक्रबार, बैशाख ११, २०८३
दुर डे तुम्बिनी शान्तिका लागि साइकल यात्रा (TDL-PMP) २०२६
TOP STORIES

दुर डे तुम्बिनी शान्तिका लागि साइकल यात्रा (TDL-PMP) २०२६

बिहिबार, बैशाख १०, २०८३
नेपाल टेलिकमकाे समर अफरः नयाँ भ्वाइस तथा डाटा प्याकेजहरु आकर्षक सुविधा
FEATURED

नेपाल टेलिकमकाे समर अफरः नयाँ भ्वाइस तथा डाटा प्याकेजहरु आकर्षक सुविधा

बिहिबार, बैशाख १०, २०८३
आईसीटी फाउन्डेसन नेपालद्वारा गुगल करियर प्रमाण पत्रकालागि ५००पूर्ण छात्रवृत्ति खुल्ला
TOP STORIES

आईसीटी फाउन्डेसन नेपालद्वारा गुगल करियर प्रमाण पत्रकालागि ५००पूर्ण छात्रवृत्ति खुल्ला

बिहिबार, बैशाख १०, २०८३
नबिल बैंक १६ स्थानमा सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै
TOP STORIES

नबिल बैंक १६ स्थानमा सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै

बुधबार, बैशाख ९, २०८३
एनआईसी एशिया बैंकका ग्राहकहरुलाई काठमाडौंस्थित एभरेष्ट हस्पिटलमा उपचार गर्दा १५ प्रतिशतसम्म छुट
TOP STORIES

एनआईसी एशिया बैंकका ग्राहकहरुलाई काठमाडौंस्थित एभरेष्ट हस्पिटलमा उपचार गर्दा १५ प्रतिशतसम्म छुट

बुधबार, बैशाख ९, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In