Sunday, August 3, 2025
Date
आइत, साउन १९, २०८२
Sun, August 3, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home FEATURED

‘प्लाटिनियम ड्राइभर गिभअवे’ अन्तर्गत इनड्राइभद्वारा उत्कृष्ट चालकलाई कार, बाइक र स्मार्टफोन वितरण

Sambridinews by Sambridinews
शनिबार, साउन १८, २०८२
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
‘प्लाटिनियम ड्राइभर गिभअवे’ अन्तर्गत इनड्राइभद्वारा उत्कृष्ट चालकलाई कार, बाइक र स्मार्टफोन वितरण
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडाैं । राइड सेयरिङ सेवा प्रदायक इनड्राइभले ‘प्लाटिनियम ड्राइभर गिभअवे’ अभियान अन्तर्गत उत्कृष्ट प्रदर्शन गर्ने चालकहरूलाई सम्मान गर्दै विशेष पुरस्कार वितरण गरेको छ।

२३ जुनदेखि १३ जुलाईसम्म सञ्चालन गरिएको उक्त अभियानमा “जति धेरै राइड, उति धेरै जित्ने सम्भावना” भन्ने मापदण्डका आधारमा विजेता चालकहरू छानिएका थिए।

You might also like

पौडीमा जेम्स च्याम्पियन

अब प्रधानमन्त्री तथा मन्त्री आफैले तोक्नेछन आफ्नो तलब भत्ता

नेपालमा पहिलो अन्तर्राष्ट्रिय फिटनेस एक्स्पो आयोजना गर्दै क्लासिक फिटनेस एकेडेमी

काठमाडौंमा एक विशेष कार्यक्रमबीच इनड्राइभले एक जनालाई कार, एक जनालाई मोटरसाइकल, र पाँच जनालाई स्मार्टफोन वितरण गरेको छ।

कम्पनीका क्षेत्रीय निर्देशक मार्क टलीको उपस्थितिमा रामेछाप उमाकुण्ड गाउँपालिका–४ निवासी शुभराज सुनारलाई टाटा टीईभी कार, धादिङ सिद्धलेक गाउँपालिका–२ का जीत थापालाई टीभीएस राइडर मोटरसाइकल, र पाँच जनालाई स्मार्टफोन प्रदान गरिएको हो। स्मार्टफोन विजेतामा गुट्टु पोखरेल, समीर वैध, सन्नी बिस्ट, राजेन्द्र कुमार, र धमिराम चौधरी रहेका छन्।

पुरस्कार हस्तान्तरण गर्दै निर्देशक टलीले नेपालका चालकहरूको योगदानबिना इनड्राइभको सफलता सम्भव नभउकाे बताए।

यस्तै इनड्राइभ नेपाल निर्देशक रीता पोखरेलले सामाजिक उत्तरदायित्व बहन गर्दै चालकहरूलाई प्रोत्साहन गर्न यस्ता कार्यक्रम ल्याइएको बताइन्।

कम्पनीले यो अभियानले चालकहरूमा प्रेरणा थप्नुका साथै इनड्राइभको सेवा अझ विश्वसनीय र सशक्त हुने विश्वास व्यक्त गरेको छ।

Related

Previous Post

काठमाडौँ महानगरपालिकाले कक्षा ११ र १२ को छात्रवृत्तिमा रिक्त रहेका सिटहरूमा पुनः अनलाइन आवेदन आह्वान

Next Post

नेपालमा पहिलो अन्तर्राष्ट्रिय फिटनेस एक्स्पो आयोजना गर्दै क्लासिक फिटनेस एकेडेमी

Sambridinews

Sambridinews

Related Posts

पौडीमा जेम्स च्याम्पियन
TOP STORIES

पौडीमा जेम्स च्याम्पियन

by Sambridinews
शनिबार, साउन १८, २०८२
सरकारी निकायका वेबसाइटमा रहेका पुराना लिंक हटाउन निर्देशन
TOP STORIES

अब प्रधानमन्त्री तथा मन्त्री आफैले तोक्नेछन आफ्नो तलब भत्ता

by Sambridinews
शनिबार, साउन १८, २०८२
नेपालमा पहिलो अन्तर्राष्ट्रिय फिटनेस एक्स्पो आयोजना गर्दै क्लासिक फिटनेस एकेडेमी
FEATURED

नेपालमा पहिलो अन्तर्राष्ट्रिय फिटनेस एक्स्पो आयोजना गर्दै क्लासिक फिटनेस एकेडेमी

by Sambridinews
शनिबार, साउन १८, २०८२
गरिमा समृद्धि योजनाको लाभांश घोषणा
TOP STORIES

गरिमा समृद्धि योजनाको लाभांश घोषणा

by Sambridinews
शनिबार, साउन १८, २०८२
नेपाल मेडिकल कलेजमा विश्व स्तनपान सप्ताह सुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

न्यायिक स्वतन्त्रताप्रति प्रतिवद्ध छाै : अख्तियार

तत्कालीन सचिव डा. नम्रता सिंह भ्रष्टाचार मुद्दामा दोषी ठहर

बिहिबार, जेष्ठ २३, २०८२
पत्रकारहरूकाे नसर्ने राेगकाे स्वास्थ्य परिक्षण

पत्रकारहरूकाे नसर्ने राेगकाे स्वास्थ्य परिक्षण

बिहिबार, बैशाख १८, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

पौडीमा जेम्स च्याम्पियन
TOP STORIES

पौडीमा जेम्स च्याम्पियन

शनिबार, साउन १८, २०८२
सरकारी निकायका वेबसाइटमा रहेका पुराना लिंक हटाउन निर्देशन
TOP STORIES

अब प्रधानमन्त्री तथा मन्त्री आफैले तोक्नेछन आफ्नो तलब भत्ता

शनिबार, साउन १८, २०८२
नेपालमा पहिलो अन्तर्राष्ट्रिय फिटनेस एक्स्पो आयोजना गर्दै क्लासिक फिटनेस एकेडेमी
FEATURED

नेपालमा पहिलो अन्तर्राष्ट्रिय फिटनेस एक्स्पो आयोजना गर्दै क्लासिक फिटनेस एकेडेमी

शनिबार, साउन १८, २०८२
‘प्लाटिनियम ड्राइभर गिभअवे’ अन्तर्गत इनड्राइभद्वारा उत्कृष्ट चालकलाई कार, बाइक र स्मार्टफोन वितरण
FEATURED

‘प्लाटिनियम ड्राइभर गिभअवे’ अन्तर्गत इनड्राइभद्वारा उत्कृष्ट चालकलाई कार, बाइक र स्मार्टफोन वितरण

शनिबार, साउन १८, २०८२
सुरक्षा दिनुको सट्टा रत्नपार्क क्षेत्रकाे बाटो नहिड्न महानगरको आग्रह
शिक्षा

काठमाडौँ महानगरपालिकाले कक्षा ११ र १२ को छात्रवृत्तिमा रिक्त रहेका सिटहरूमा पुनः अनलाइन आवेदन आह्वान

शनिबार, साउन १८, २०८२
गरिमा समृद्धि योजनाको लाभांश घोषणा
TOP STORIES

गरिमा समृद्धि योजनाको लाभांश घोषणा

शनिबार, साउन १८, २०८२

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.