Saturday, August 2, 2025
Date
शनि, साउन १८, २०८२
Sat, August 2, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home TOP STORIES

चक्रे मिलन सहित १९ जनालाइ ७ दिन हिरासतमा राख्न प्रशासनकाे अनुमति

Sambridinews by Sambridinews
शुक्रबार, साउन १७, २०८२
in TOP STORIES
0
विभिन्न ठाऊँबाट १६ जना जुवाडे पक्राउ
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

 काठमाडौं । गुण्डा नाइकेका रुपमा चिनिएका चक्रे मिलन उर्फ मिलन गुरुङको जन्मदिन पाटीबाट पक्राउ परेका १९ जना कम्तीमा ७ दिन हिरासतमा रहने भएका छन् ।

गएराति महाराजगञ्जको एक होटलबाट पक्राउ परेका उनीहरुलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय, काठमाडौंले अनुमति दिएको हो ।

You might also like

अब प्रधानमन्त्री तथा मन्त्री आफैले तोक्नेछन आफ्नो तलब भत्ता

नेपालमा पहिलो अन्तर्राष्ट्रिय फिटनेस एक्स्पो आयोजना गर्दै क्लासिक फिटनेस एकेडेमी

‘प्लाटिनियम ड्राइभर गिभअवे’ अन्तर्गत इनड्राइभद्वारा उत्कृष्ट चालकलाई कार, बाइक र स्मार्टफोन वितरण

राति ४७ जना समातिए पनि २८ जनालाई प्रहरीले छाडेको थियो । बाँकी १९ जनालाई अभद्र व्यवहारको कसुर गरेको आरोपमा अनुसन्धान गर्नुपर्ने देखिएको भन्दै प्रहरीले हिरासतमा राख्न म्याद मागेको थियो ।

पहिलो पटक अभद्र व्यवहारको कसुरमा अनुसन्धान भएकाहरुको मुद्दा प्रमुख जिल्ला अधिकारीले हेर्ने व्यवस्था छ । काठमाडौंका प्रहरीका अनुसार चक्रे मिलनसहित गणेशबहादुर बोगटी, निराजन पौडेल, रोशन सुवेदी, राजेश खड्का, सन्दिप केसी, राहुल खड्कालाई हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमती मिलेकाे छ।

त्यस्तै, यामु पौडेल, सौरभ सुनार, डिल्लीराज कँडेल, ऋतिक लामा, चन्द्रदेव कार्की, जीतबहादुर लामा, प्रकाश गोले, अमिर आले मगर, उत्तम महर्जन, प्रनिश केटल, राजु परियार र सफल शाही पनि हिरासतमा रहनेछन् ।

मध्यराति जन्मदिन पार्टी मनाउने नाममा होहल्ला गरेको भन्दै प्रहरीले उनीहरुलाई समातेको थियो । पक्राउ परेका अन्य कोही होटलमा आएका ग्राहक समेत भएको पाइएको र कतिपय असंलग्न व्यक्ति भएकाले छाेडिएकाे पनि प्रहरीले जनाएकाे छ।

Related

Previous Post

मध्यभोटेकोशी जलविद्युत आयोजनाले छिटै व्यवसायीक सञ्चालन थाल्दै

Next Post

सिन्धुलीमा रुखले किचेर दुई जनाको मृत्यु

Sambridinews

Sambridinews

Related Posts

सरकारी निकायका वेबसाइटमा रहेका पुराना लिंक हटाउन निर्देशन
TOP STORIES

अब प्रधानमन्त्री तथा मन्त्री आफैले तोक्नेछन आफ्नो तलब भत्ता

by Sambridinews
शनिबार, साउन १८, २०८२
नेपालमा पहिलो अन्तर्राष्ट्रिय फिटनेस एक्स्पो आयोजना गर्दै क्लासिक फिटनेस एकेडेमी
FEATURED

नेपालमा पहिलो अन्तर्राष्ट्रिय फिटनेस एक्स्पो आयोजना गर्दै क्लासिक फिटनेस एकेडेमी

by Sambridinews
शनिबार, साउन १८, २०८२
‘प्लाटिनियम ड्राइभर गिभअवे’ अन्तर्गत इनड्राइभद्वारा उत्कृष्ट चालकलाई कार, बाइक र स्मार्टफोन वितरण
FEATURED

‘प्लाटिनियम ड्राइभर गिभअवे’ अन्तर्गत इनड्राइभद्वारा उत्कृष्ट चालकलाई कार, बाइक र स्मार्टफोन वितरण

by Sambridinews
शनिबार, साउन १८, २०८२
गरिमा समृद्धि योजनाको लाभांश घोषणा
TOP STORIES

गरिमा समृद्धि योजनाको लाभांश घोषणा

by Sambridinews
शनिबार, साउन १८, २०८२
नेपाल मेडिकल कलेजमा विश्व स्तनपान सप्ताह सुरु
FEATURED

नेपाल मेडिकल कलेजमा विश्व स्तनपान सप्ताह सुरु

by Sambridinews
शनिबार, साउन १८, २०८२
Next Post

सिन्धुलीमा रुखले किचेर दुई जनाको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

करिब ८७ लाख यात्रुलेएक वर्षमा गरे हवाईयात्रा

करिब ८७ लाख यात्रुलेएक वर्षमा गरे हवाईयात्रा

शनिबार, पुस २८, २०८०
राप्रपाले तीनवटै निर्वाचनका क्षेत्रका लागि उम्मेदवारको टु्ंगो

आज राप्रपाले बल्खुमा आमसभा गर्दै

मङ्लबार, चैत्र २५, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

सरकारी निकायका वेबसाइटमा रहेका पुराना लिंक हटाउन निर्देशन
TOP STORIES

अब प्रधानमन्त्री तथा मन्त्री आफैले तोक्नेछन आफ्नो तलब भत्ता

शनिबार, साउन १८, २०८२
नेपालमा पहिलो अन्तर्राष्ट्रिय फिटनेस एक्स्पो आयोजना गर्दै क्लासिक फिटनेस एकेडेमी
FEATURED

नेपालमा पहिलो अन्तर्राष्ट्रिय फिटनेस एक्स्पो आयोजना गर्दै क्लासिक फिटनेस एकेडेमी

शनिबार, साउन १८, २०८२
‘प्लाटिनियम ड्राइभर गिभअवे’ अन्तर्गत इनड्राइभद्वारा उत्कृष्ट चालकलाई कार, बाइक र स्मार्टफोन वितरण
FEATURED

‘प्लाटिनियम ड्राइभर गिभअवे’ अन्तर्गत इनड्राइभद्वारा उत्कृष्ट चालकलाई कार, बाइक र स्मार्टफोन वितरण

शनिबार, साउन १८, २०८२
सुरक्षा दिनुको सट्टा रत्नपार्क क्षेत्रकाे बाटो नहिड्न महानगरको आग्रह
शिक्षा

काठमाडौँ महानगरपालिकाले कक्षा ११ र १२ को छात्रवृत्तिमा रिक्त रहेका सिटहरूमा पुनः अनलाइन आवेदन आह्वान

शनिबार, साउन १८, २०८२
गरिमा समृद्धि योजनाको लाभांश घोषणा
TOP STORIES

गरिमा समृद्धि योजनाको लाभांश घोषणा

शनिबार, साउन १८, २०८२
नेपाल मेडिकल कलेजमा विश्व स्तनपान सप्ताह सुरु
FEATURED

नेपाल मेडिकल कलेजमा विश्व स्तनपान सप्ताह सुरु

शनिबार, साउन १८, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.