Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Sunday, July 19, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

जनकपुर क्षेत्र विकास परिषद्को समस्याको समाधानबारे छलफल

Sambridinews by Sambridinews
शुक्रबार, साउन १०, २०८२
in TOP STORIES, अर्थ, समाचार, स्थानीय तह
0
जनकपुर क्षेत्र विकास परिषद्को समस्याको समाधानबारे छलफल
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले बृहत्त जनकपुर क्षेत्र विकास परिषद्मा देखिएको दीर्घकालीन समस्या समाधानका लागि मधेस प्रदेशका सभामुखसहित धनुषा र महोत्तरी क्षेत्रबाट प्रतिनिधित्व गर्ने संघीय सांसदहरूसँग विशेष छलफल गर्नुभएको छ ।

परिषद्का प्रतिनिधिसँग पटक–पटकको संवादबाट समस्या हल नहुँदा मन्त्री पाण्डेले संघीय सांसदहरूसँग प्रत्यक्ष छलफल गर्नुभएको हो । छलफलका क्रममा मन्त्री पाण्डेले परिषद् स्थापना कालदेखि नै यसमा विविध समस्या रहँदै आएको स्मरण गराउँदै भन्नुभयो, “परिषद् लामो समयदेखि समस्याग्रस्त छ, विनियमावली नबन्नु र संरचनागत अस्पष्टता मुख्य चुनौती बनेको छ।”

You might also like

घट्यो बजाजको ईएमआई: अब मासिक किस्ता-मूल्य झनै कम 

निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

शनिबार राती र आइतबार भारी बर्षाको सम्भावना ; रात्रीकालिन यात्रा नगर्न सुझाव

छलफलमा सांसदहरूले ९ सय बिगाहा जग्गा अपचलनमा परेको भन्ने विषयमा पनि गम्भीर छानबिन हुनुपर्ने बताउनु भएको थियो ।
सांसदहरूले परिषद्को हालको संरचनाले काम गर्नै नसक्ने स्थिति सिर्जना भएको जनाउँदै यसको पुनःसंरचना अपरिहार्य रहेको धारणा व्यक्त गरे । छलफलमा सहभागी सांसदहरूले जनकपुर क्षेत्रको ऐतिहासिक र धार्मिक महत्वलाई दृष्टिगत गर्दै परिषद्को प्रभावकारिता वृद्धि गर्न माग गरे ।

धनुषा र महोत्तरी क्षेत्रका सांसदहरूले यस्तो संवेदनशील विषयमा पहिलोपटक गम्भीर छलफल भएको भन्दै मन्त्री पाण्डेलाई धन्यवाद दिनुभयो ।

मन्त्री पाण्डेले छलफलको समापनमा भन्नुभयो, “सांसदहरूको सुझाव महत्वपूर्ण छन्। यसलाई कार्यान्वयनमा लैजान म स्वयं प्रतिबद्ध छु । जनकपुर क्षेत्रको समुचित विकासका लागि परिषद्को पुनरावलोकन र आवश्यक सुधारको कार्य अघि बढ्छ।”

जनकपुर क्षेत्रको सांस्कृतिक, ऐतिहासिक र धार्मिक समृद्धिलाई संरक्षित गर्दै पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउने उद्देश्यले स्थापना गरिएको परिषद् पछिल्ला केही वर्षयता निष्क्रिय जस्तै रहँदै आएको छ।

Related

Previous Post

पर्यटन पूर्वाधारमा लगानी गर्न निजी क्षेत्रलाई रातो कार्पेट राखेर स्वागत गर्नुपर्छ : मन्त्री पाण्डे

Next Post

विश्व एक्वेटिक्समा ४ पौडी खेलाडी

Sambridinews

Sambridinews

Related Posts

घट्यो बजाजको ईएमआई: अब मासिक किस्ता-मूल्य झनै कम 
TOP STORIES

घट्यो बजाजको ईएमआई: अब मासिक किस्ता-मूल्य झनै कम 

by Sambridinews
आइतवार, साउन ३, २०८३
निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन
TOP STORIES

निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

by Sambridinews
आइतवार, साउन ३, २०८३
आगामी तीनदिन भारी वर्षा हुने सम्भावना
FEATURED

शनिबार राती र आइतबार भारी बर्षाको सम्भावना ; रात्रीकालिन यात्रा नगर्न सुझाव

by Sambridinews
शनिबार, साउन २, २०८३
एसियाडको तयारी गर्न संयोग र योङ्गी दक्षिण कोरिया प्रस्थान
TOP STORIES

एसियाडको तयारी गर्न संयोग र योङ्गी दक्षिण कोरिया प्रस्थान

by Sambridinews
शनिबार, साउन २, २०८३
युवाहरूलाई स्वदेशमै बसेर उद्यम गर्न चेम्बर अध्यक्ष अग्रवालको आग्रह
FEATURED

युवाहरूलाई स्वदेशमै बसेर उद्यम गर्न चेम्बर अध्यक्ष अग्रवालको आग्रह

by Sambridinews
शनिबार, साउन २, २०८३
Next Post
विश्व एक्वेटिक्समा ४ पौडी खेलाडी

विश्व एक्वेटिक्समा ४ पौडी खेलाडी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

टर्कीमा शाक्तिशाली भुकम्पबाट सैयौको मृत्यु

टर्किमा पुन ६.३ म्याग्नेच्युडको भूकम्प ; तीनजनाकाे मृत्यु

मङ्लबार, फाल्गुन ९, २०७९
प्रतिनिधि सभा सदस्यकाे मासिक ६६ हजार ७० रुपैयाँ तलब र अरू धेरै सुविधा

प्रतिनिधि सभा सदस्यकाे मासिक ६६ हजार ७० रुपैयाँ तलब र अरू धेरै सुविधा

बिहिबार, पुस १४, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

घट्यो बजाजको ईएमआई: अब मासिक किस्ता-मूल्य झनै कम 
TOP STORIES

घट्यो बजाजको ईएमआई: अब मासिक किस्ता-मूल्य झनै कम 

आइतवार, साउन ३, २०८३
निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन
TOP STORIES

निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

आइतवार, साउन ३, २०८३
आगामी तीनदिन भारी वर्षा हुने सम्भावना
FEATURED

शनिबार राती र आइतबार भारी बर्षाको सम्भावना ; रात्रीकालिन यात्रा नगर्न सुझाव

शनिबार, साउन २, २०८३
एसियाडको तयारी गर्न संयोग र योङ्गी दक्षिण कोरिया प्रस्थान
TOP STORIES

एसियाडको तयारी गर्न संयोग र योङ्गी दक्षिण कोरिया प्रस्थान

शनिबार, साउन २, २०८३
युवाहरूलाई स्वदेशमै बसेर उद्यम गर्न चेम्बर अध्यक्ष अग्रवालको आग्रह
FEATURED

युवाहरूलाई स्वदेशमै बसेर उद्यम गर्न चेम्बर अध्यक्ष अग्रवालको आग्रह

शनिबार, साउन २, २०८३
११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 
TOP STORIES

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 

शुक्रबार, साउन १, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In