Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, September 12, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

NAIMA अटोशो२०२५मा YADEA कोगेमचेन्जिङ्ग VELAX सिरिजसार्वजनिकहुँदै —नेपालीइलेक्ट्रिकस्कुटरबजारमानयाँयुगसुरु

Sambridinews by Sambridinews
बिहिबार, साउन ८, २०८२
in TOP STORIES, अर्थ, समाचार
0
NAIMA अटोशो२०२५मा YADEA कोगेमचेन्जिङ्ग VELAX सिरिजसार्वजनिकहुँदै —नेपालीइलेक्ट्रिकस्कुटरबजारमानयाँयुगसुरु
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

नेपालमा YADEA को एक मात्र आधिकारिक वितरक कुजु नेपाल प्रा.लि. ले देशको विद्युतीय सवारी साधन बजारमा नयाँ तरंग ल्याउँदैछ। YADEA को VELAX सिरिज — तीनवटा अत्याधुनिक इलेक्ट्रिक स्कुटरहरूको आधिकारिक सार्वजनिक शुभारम्भ हुँदैछ, जुन शक्ति, प्रदर्शन र उद्देश्यका लागि निर्माण गरिएका छन्। प्रतीक्षित लाइनअपमा समावेश छन्: 

VELAX Fast Charging, 

You might also like

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित

भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग

विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह

VELAX U: Ultra Performance, र 

VELAX H: High Performance — जसलाई NAIMA अटो शो २०२५ मा पहिलो पटक 

सार्वजनिक रूपमा प्रस्तुत गरिनेछ। यसमार्फत नेपाली सवारी प्रयोगकर्ताहरूले नयाँ युगको शहरी 

मोबिलिटी अनुभव गर्नेछन्। 

VELAX Fast Charging – अब चार्जिङ्गमा मात्र २० मिनेट 

व्यस्त जीवनशैली अपनाउने र समयको मूल्य बुझ्ने सवारहरूको लागि YADEA को यो मोडेल एक 

क्रान्तिकारी परिवर्तन हो। 

७६V ३०Ah LFP ब्याट्री सहितको VELAX Fast Charging स्कुटरले ११० किमी सम्मको रेञ्ज 

दिन्छ। 

यसले २० मिनेटमै ८०% चार्ज गर्न सक्ने क्षमताको साथ, द्रुत गतिमा काम गर्ने, डेलिभरी सेवामा 

संलग्न वा दैनिक यात्रा गर्नेहरूका लागि उपयुक्त विकल्प हो। 

यसमा ३२००W मोटर, ६२ किमी/घण्टा गति, र १७२ N·m टर्क रहेको छ — जसले द्रुत ऊर्जा र 

भरपर्दो प्रदर्शन प्रदान गर्छ। 

VELAX U – अल्ट्रा प्रदर्शन, अल्टिमेट राइड 

प्रदर्शनका पारखीहरूका लागि तयार पारिएको YADEA को प्रमुख मोडेल हो — VELAX U। 

यो डुअल ७४V २०Ah ब्याट्री सिस्टम द्वारा सञ्चालित छ र १४० किमी सम्म रेञ्ज प्रदान गर्छ। 

४९००W शक्तिशाली मोटर, ८० किमी/घण्टा गति, र १७६ N·m टर्क सहित, 

“U” को अर्थ नै Ultra Performance हो — जसले इलेक्ट्रिक स्कुटरको परिभाषालाई नै 

पुनःनिर्धारण गर्छ। 

VELAX H – उच्च प्रदर्शन, दैनिक यात्राको साथी 

दैनिक प्रयोगकर्ताहरूका लागि सहज, भरपर्दो र सुलभ मूल्यमा उपलब्ध VELAX H YADEA को 

मूल्यमैत्री तर शक्तिशाली मोडेल हो। 

यसमा ७२V ३०Ah ब्याट्री छ, जसले १०० किमी सम्म रेञ्ज दिन्छ। 

३२००W मोटर, ६२ किमी/घण्टा टप स्पीड, र १७२ N·m टर्क सहित, “H” को अर्थ हो High 

Performance  

YADEA VELAX सिरिजले नेपालको इलेक्ट्रिक मोबिलिटी यात्रालाई नयाँ उचाइमा पु¥याउनेछ — 

जहाँ ग्राहकहरू द्रुत चार्जिङ्ग, उच्च प्रदर्शन, वा बजेटमैत्री स्मार्ट विकल्प बीच छनोट गर्न 

सक्नेछन्, त्यो पनि वातावरणमैत्री भविष्य अँगाल्दै। 

पूरा लाइनअपलाई YADEA को प्याभिलियनमार्फत NAIMA अटो शो २०२५ मा औपचारिक 

रूपमा सार्वजनिक गरिने छ। 

उत्पादनका थप विशेषताहरू, मूल्य, र उपलब्धता सम्बन्धी जानकारी सोही कार्यक्रममा खुलासा 

गरिनेछ। 

Related

Previous Post

दरमखोला हाइड्रो इनर्जीको आईपीओ निष्कासन श्रावण १५ बाट

Next Post

एनएसपीएलका लागि खेलाडी दर्ता प्रक्रिया खुला

Sambridinews

Sambridinews

Related Posts

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित
FEATURED

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित

by Sambridinews
शनिबार, भदौ २७, २०८३
भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग
FEATURED

भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग

by Sambridinews
मङ्लबार, भदौ १६, २०८३
विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह
FEATURED

विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह

by Sambridinews
सोमवार, भदौ १५, २०८३
१८औं नाडा अटो शो: रोबोटको आकर्षणबीच तीव्र विद्युतीय रूपान्तरण र पूर्वाधारको चुनौतीमाथि बहस
FEATURED

सुस्त बजारमा आशा जगाउँदै सम्पन्न भयो १८औँ नाडा अटो शो, बीवाईडी र यामाहासहित पाँच स्टल उत्कृष्ट

by Sambridinews
सोमवार, भदौ १५, २०८३
एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर
TOP STORIES

एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर

by Sambridinews
सोमवार, भदौ १५, २०८३
Next Post
एनएसपीएलका लागि खेलाडी दर्ता प्रक्रिया खुला

एनएसपीएलका लागि खेलाडी दर्ता प्रक्रिया खुला

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

वडाले दिने सेवासुविधा बारेमा सार्वजनिक सुनुवाइ सम्पन्न

वडाले दिने सेवासुविधा बारेमा सार्वजनिक सुनुवाइ सम्पन्न

शनिबार, जेष्ठ ६, २०८०
विशालको कीर्तिमान

विशालको कीर्तिमान

बुधबार, भदौ २७, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित
FEATURED

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित

शनिबार, भदौ २७, २०८३
भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग
FEATURED

भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग

मङ्लबार, भदौ १६, २०८३
विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह
FEATURED

विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह

सोमवार, भदौ १५, २०८३
१८औं नाडा अटो शो: रोबोटको आकर्षणबीच तीव्र विद्युतीय रूपान्तरण र पूर्वाधारको चुनौतीमाथि बहस
FEATURED

सुस्त बजारमा आशा जगाउँदै सम्पन्न भयो १८औँ नाडा अटो शो, बीवाईडी र यामाहासहित पाँच स्टल उत्कृष्ट

सोमवार, भदौ १५, २०८३
एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर
TOP STORIES

एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर

सोमवार, भदौ १५, २०८३
एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित
TOP STORIES

एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित

सोमवार, भदौ १५, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In