Tuesday, July 22, 2025
Date
सोम, साउन ६, २०८२
Mon, July 21, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home FEATURED

कृषि विकास बैंकलाई सिल्भर अवार्ड

Sambridinews by Sambridinews
सोमवार, साउन ६, २०८२
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
कृषि विकास बैंकलाई सिल्भर अवार्ड
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपालको अग्रणी वाणिज्य बैंकहरूमध्ये एक, कृषि विकास बैंक लिमिटेडले इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल द्वारा आयोजित ‘नेशनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड २०२४’ समारोहमा ‘पब्लिक सेक्टर बैंकिङ इन्स्टिच्युसन’ विधाअन्तर्गत ‘सिल्भर अवार्ड’ प्राप्त गर्न सफल भएको छ।

यो प्रतिष्ठित अवार्ड २०२४ को मूल्याङ्कन विधिअनुसार प्रदान गरिएको हो। कृषि विकास बैंकले आफ्नो वार्षिक प्रतिवेदनमा पारदर्शिता, वित्तीय प्रस्तुतीकरणको गुणस्तर, र सूचनाको स्पष्टताका लागि यो सम्मान प्राप्त गरेको हो।बैंकले वित्तीय सुशासन र पारदर्शितालाई उच्च प्राथमिकता दिँदै आएको र यस अवार्डले त्यसको पुष्टि गरेको जनाएको छ ।

You might also like

संस्कृतिरखेलकुदकोसंगमःलुम्बिनीलायन्सकोनयाँलोगोसार्वजनिक

एनआईसी एशिया बैंकका ग्राहकलाई एएसजी आई केयरमा १५ प्रतिशतसम्म छुट

एनआईसी एशिया बैंक २८ औं वर्षमा प्रवेश

यो पुरस्कारले बैंकलाई भविष्यमा अझ उत्कृष्ट वित्तीय प्रतिवेदनहरू प्रस्तुत गर्न र आफ्ना सरोकारवालाहरूलाई थप विश्वसनीय जानकारी उपलब्ध गराउन प्रोत्साहन मिलेको छ।

कृषि विकास बैंक लिमिटेडले यो उपलब्धिको श्रेय आफ्ना ग्राहकहरू, कर्मचारीहरू, र नियामक निकायहरूको निरन्तर सहयोग र विश्वासलाई दिएको छ।

Related

Previous Post

सेल्फिडाँडालाइ गढी डाँडा नामाकरणपछि आलोचना

Next Post

चीनले नेपालका चार वटा परियोजनामा सहयोग गर्ने

Sambridinews

Sambridinews

Related Posts

संस्कृतिरखेलकुदकोसंगमःलुम्बिनीलायन्सकोनयाँलोगोसार्वजनिक
TOP STORIES

संस्कृतिरखेलकुदकोसंगमःलुम्बिनीलायन्सकोनयाँलोगोसार्वजनिक

by Sambridinews
सोमवार, साउन ६, २०८२
एनआईसी एशिया बैंकका ग्राहकलाई एएसजी आई केयरमा १५ प्रतिशतसम्म छुट
TOP STORIES

एनआईसी एशिया बैंकका ग्राहकलाई एएसजी आई केयरमा १५ प्रतिशतसम्म छुट

by Sambridinews
सोमवार, साउन ६, २०८२
एनआईसी एशिया बैंक २८ औं वर्षमा प्रवेश
FEATURED

एनआईसी एशिया बैंक २८ औं वर्षमा प्रवेश

by Sambridinews
सोमवार, साउन ६, २०८२
त्रियोग स्कुल चेस सम्पन्न
TOP STORIES

त्रियोग स्कुल चेस सम्पन्न

by Sambridinews
सोमवार, साउन ६, २०८२
पब्जी मोबाईल ई स्पोट्र्स वल्र्डकप खेल्ने नेपाली टिमको बिदाई
TOP STORIES

पब्जी मोबाईल ई स्पोट्र्स वल्र्डकप खेल्ने नेपाली टिमको बिदाई

by Sambridinews
सोमवार, साउन ६, २०८२
Next Post
चीनले नेपालका चार वटा परियोजनामा सहयोग गर्ने

चीनले नेपालका चार वटा परियोजनामा सहयोग गर्ने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

पाल्पामा आइतबार बेलुकी जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु

जुम्लाकाे कनकासुन्दरी गाउँपालिकामा जीप दुर्घटना हुदाँ २ जनाकाे मृत्यु

आइतवार, भदौ १७, २०८०
भैरहवा विमानस्थलमा नेपाल एयरलाइन्सको व्यवसायीक उडान शुरु

नेपाल र स्विट्जरल्यान्डबीच हवाई सेवा सम्झौता ; सातामा २८ उडान हुने

शनिबार, माघ २७, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

संस्कृतिरखेलकुदकोसंगमःलुम्बिनीलायन्सकोनयाँलोगोसार्वजनिक
TOP STORIES

संस्कृतिरखेलकुदकोसंगमःलुम्बिनीलायन्सकोनयाँलोगोसार्वजनिक

सोमवार, साउन ६, २०८२
एनआईसी एशिया बैंकका ग्राहकलाई एएसजी आई केयरमा १५ प्रतिशतसम्म छुट
TOP STORIES

एनआईसी एशिया बैंकका ग्राहकलाई एएसजी आई केयरमा १५ प्रतिशतसम्म छुट

सोमवार, साउन ६, २०८२
एनआईसी एशिया बैंक २८ औं वर्षमा प्रवेश
FEATURED

एनआईसी एशिया बैंक २८ औं वर्षमा प्रवेश

सोमवार, साउन ६, २०८२
त्रियोग स्कुल चेस सम्पन्न
TOP STORIES

त्रियोग स्कुल चेस सम्पन्न

सोमवार, साउन ६, २०८२
पब्जी मोबाईल ई स्पोट्र्स वल्र्डकप खेल्ने नेपाली टिमको बिदाई
TOP STORIES

पब्जी मोबाईल ई स्पोट्र्स वल्र्डकप खेल्ने नेपाली टिमको बिदाई

सोमवार, साउन ६, २०८२
चीनले नेपालका चार वटा परियोजनामा सहयोग गर्ने
TOP STORIES

चीनले नेपालका चार वटा परियोजनामा सहयोग गर्ने

सोमवार, साउन ६, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.