Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, October 28, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

तिरहुत टाइगर्सलाई सप्तरी प्राइड लिगको उपाधि

Sambridinews by Sambridinews
बिहिबार, साउन १, २०८२
in TOP STORIES, खेलकुद, समाचार
0
तिरहुत टाइगर्सलाई सप्तरी प्राइड लिगको उपाधि
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

लगातार दोश्रो पटक तिरहुत टाइगर्सले मेयर कप सप्तरी प्राइड लिगको उपाधि जितेको छ। 

बिहिबार सम्पन्न प्रतियोगिताको सातौँ संस्करणको फाइनलमा टाइगर्सले राजविराज राजदेवी रोयललाई ९ विकेटले पराजित गर्दै उपाधि आफ्नो पोल्टामा पार्न सफल भयो। 

You might also like

भारतको असम राज्यमा गोली चल्दा एकै परिवारका चारसहित पाँच जनाको मृत्यु

आगामी बिहीबारदेखि गण्डकीदेखि कोशीसम्म भारी वर्षाको सम्भावना

तेस्राे एनपीएल आजबाट सुरू हुँदै

सप्तरीको राजविराज स्थित पब्लिक विन्देश्वरी स्कुल मैदानमा ९३ रनको सामान्य लक्ष्य पाएको तिरहुत टाइगर्सले १५. ३ ओभरमा मात्र १ विकेट गुमाएर लक्ष्य पुरा गर्यो। 

टाइगर्सका ओपनर भोला शाहले अविजित अर्धशतक बनाउदै जितमा अहम योगदान दिए। उनले ४५ बलमा ५ चौका र ३ छक्का प्रहार गरे। भोलाले दोश्रो विकेटको लागि निरज यादवसंग अविजित ७९ रनको साझेदारी गरे। निरजले अविजित १८ रन बनाउदा अभिनाश कर्णले १३ रन योगदान दिए। रोयलका नितेश यादवले १ विकेट लिए। 

यस अघि टस जितेर ब्याटिंग गरेको राजविराज राजदेवी रोयलले २० ओभरमा ९ विकेट गुमाएर ९२ रन मात्र बनाउन सक्यो। रोयलको लागि रोहन विकले सर्वाधिक २३ रन योगदान दिए। यस्तै अभिषेक तिवारीले १९ तथा जितु यादवले अविजित १८ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। 

टाइगर्सको बलिंगतर्फ श्रवन यादवले सर्वाधिक ३ विकेट लिए जुन क्रममा उनले ४ ओभरमा ३२ रन खर्चिए। यस्तै चित्र बहादुर बिस्ट र अनिल यादवले २/२ विकेट लिए भने राहुल मण्डल र अजय यादवको नाममा १/१ विकेट रह्यो। 

सप्तरी क्रिकेट संघद्वारा आयोजित प्रतियोगिताको उपाधि सहित विजेता तिरहुत टाइगर्सले २ लाख रुपैयाँ प्राप्त गर्यो भने उपविजेता राजविराज राजदेवी रोयलले १ लाख रुपैयाँ पायो। 

प्रतियोगिताकै उत्कृस्ट खेलाडी राजविराज राजदेवी रोयलका दिवान पुन घोषित भए जसले २५ हजार रुपैयाँ पाए। प्रतियोगिता भर उनले ४ खेलमा १०१ रन बनाउनुको साथै ६ विकेट पनि लिए।

यस्तै उत्कृस्ट ब्याटर ४ खेलमा १३८ रन बनाएका तिरहुत टाइगर्सका भोला शाह घोषित भए भने उत्कृस्ट बलर पनि ४ खेलमा १३ विकेट लिएका टाइगर्सकै चित्र बहादुर बिस्ट भए। उत्कृस्ट ब्याटर र बलरले समान १५ हजार रुपैयाँ पाए। प्रतियोगिताको उदयमान खेलाडी रोयल तिरहुत टाइगर्सका अनिल यादव घोषित भए। 

८ दिन संचालन भएको प्रतियोगितामा सप्तरी जिल्लाका ८ टिम सहभागी थिए। 

Scorecard : https://cricclubs.com/Nepal/viewScorecard.do?matchId=1755&clubId=1099950

Related

Previous Post

सेपाकताक्रो टोली थाइल्यान्ड जाने

Next Post

राजस्व सङ्कलन गत बर्षभन्दा १ खर्ब २० अर्बले वृद्धि

Sambridinews

Sambridinews

Related Posts

भारतकाे ओडिशा राज्यका स्वास्थ्यमन्त्रीकाे प्रहरीकाे गाेलीबाट मृत्यु
FEATURED

भारतको असम राज्यमा गोली चल्दा एकै परिवारका चारसहित पाँच जनाको मृत्यु

by Sambridinews
मङ्लबार, कार्तिक ११, २०८३
आगामी तीनदिन भारी वर्षा हुने सम्भावना
FEATURED

आगामी बिहीबारदेखि गण्डकीदेखि कोशीसम्म भारी वर्षाको सम्भावना

by Sambridinews
सोमवार, कार्तिक १०, २०८३
वर्षाका कारण एसिसी प्रिमियर कपको फाइनलमा खेल स्थगित ; भाेली ९ बजे खेलीने
FEATURED

तेस्राे एनपीएल आजबाट सुरू हुँदै

by Sambridinews
सोमवार, कार्तिक १०, २०८३
यसपाली पनि साउन आउनै लाग्दा घट्यो कुखुराको भाउ
FEATURED

दसैं लगत्तै सस्तियाे कुखुराकाे भाउ

by Sambridinews
आइतवार, कार्तिक ९, २०८३
वेस्ट इन्डिजका शेरफन रदरफोर्ड सुदूरपश्चिम रोयल्समा अनुबन्धित
TOP STORIES

वेस्ट इन्डिजका शेरफन रदरफोर्ड सुदूरपश्चिम रोयल्समा अनुबन्धित

by Sambridinews
शनिबार, कार्तिक ८, २०८३
Next Post
राजस्व सङ्कलन गत बर्षभन्दा १ खर्ब २० अर्बले वृद्धि

राजस्व सङ्कलन गत बर्षभन्दा १ खर्ब २० अर्बले वृद्धि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

बजाज चेतकद्वारा ‘चेतक फेस्टिभ फाइभ’ अफर सार्वजनिक 

बजाज चेतकद्वारा ‘चेतक फेस्टिभ फाइभ’ अफर सार्वजनिक 

मङ्लबार, अशोज १३, २०८३
लगानी सम्मेलनमा चीनको सहभागिताका लागि आग्रह

लगानी सम्मेलनमा चीनको सहभागिताका लागि आग्रह

बुधबार, चैत्र १४, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

भारतकाे ओडिशा राज्यका स्वास्थ्यमन्त्रीकाे प्रहरीकाे गाेलीबाट मृत्यु
FEATURED

भारतको असम राज्यमा गोली चल्दा एकै परिवारका चारसहित पाँच जनाको मृत्यु

मङ्लबार, कार्तिक ११, २०८३
मिखाइल गोर्भाचोभ : जसले आफ्नै सर्वसत्तावादी कथित कम्युनिस्ट शासनसत्ता अन्त्य गरे
विचार

मिखाइल गोर्भाचोभ : जसले आफ्नै सर्वसत्तावादी कथित कम्युनिस्ट शासनसत्ता अन्त्य गरे

सोमवार, कार्तिक १०, २०८३
आगामी तीनदिन भारी वर्षा हुने सम्भावना
FEATURED

आगामी बिहीबारदेखि गण्डकीदेखि कोशीसम्म भारी वर्षाको सम्भावना

सोमवार, कार्तिक १०, २०८३
वर्षाका कारण एसिसी प्रिमियर कपको फाइनलमा खेल स्थगित ; भाेली ९ बजे खेलीने
FEATURED

तेस्राे एनपीएल आजबाट सुरू हुँदै

सोमवार, कार्तिक १०, २०८३
यसपाली पनि साउन आउनै लाग्दा घट्यो कुखुराको भाउ
FEATURED

दसैं लगत्तै सस्तियाे कुखुराकाे भाउ

आइतवार, कार्तिक ९, २०८३
वेस्ट इन्डिजका शेरफन रदरफोर्ड सुदूरपश्चिम रोयल्समा अनुबन्धित
TOP STORIES

वेस्ट इन्डिजका शेरफन रदरफोर्ड सुदूरपश्चिम रोयल्समा अनुबन्धित

शनिबार, कार्तिक ८, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In