Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, January 17, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

नेपालकी सुस्मिता विश्व र्‍याङ्किङ मुआथाई खेलाडीको सूचीमा, डब्लुबीसीमा १२औं स्थानमा

Sambridinews by Sambridinews
बुधबार, साउन १, २०८२
in TOP STORIES, खेलकुद, समाचार
0
नेपालकी सुस्मिता विश्व र्‍याङ्किङ मुआथाई खेलाडीको सूचीमा, डब्लुबीसीमा १२औं स्थानमा
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

नेपालकी सुस्मिता थापा मगर विश्व मुआथाई परिषद् (WBC) को महिला र्‍याङ्किङमा सूचिकृत हुने नेपाली खेलाडी बनेकी छन् । WBC ले हालै सार्वजनिक गरेको सूचीअनुसार सुस्मिता महिलातर्फको ५२ केजीतर्फ १२औं स्थानमा परेकी हुन्  ।

२१ वर्षीया सुस्मिता हाल गण्डकी विश्वविद्यालयमा खेल विषयमा स्नातक तहमा अध्ययनरत रहेकी छिन् । उनी करिब ९ महिनादेखि पोखरास्थित साकयान मुआथाई क्लबमार्फत मुआथाईको व्यावसायिक प्रशिक्षणमा सक्रिय छिन् ।

You might also like

नेपाली कांग्रेसकाे मान्यता गगन पक्षलाइ

हिमालयन च्यालेन्जर्समा अभिकको लगातार पाँचौं जित

एनआईसी एशिया बैंकले सार्वजनिक गर्‍यो सम्पत्ति लिलाम बिक्री सम्बन्धी जानकारी पोर्टल

आइटिएफ तेक्वान्दोमा राष्ट्रिय च्याम्पियनको परिचय बनाइसकेकी सुस्मिताले त्यही पृष्ठभूमिबाट मुआथाईतर्फको यात्रा थालेकी हुन् । उनी अहिले व्यावसायिक स्तरको मुआथाई खेलतर्फ लागेकी छन् । उनले सोही क्रममा यस अघि नेपालमा भएका तीन ठूला प्रतियोगिताहरु जितेर सनशनी मच्चाएकी थिइन् । 

उनका प्रशिक्षक खगेन्द्र क्षेत्रीका अनुसार सुस्मिता यही जुलाई २५ मा श्रीलंकामा आयोजना हुने मुआथाई प्रतिस्पर्धामार्फत आफ्नो अन्तर्राष्ट्रिय डेब्यू गर्न लागेकी छन् । यसका लागि तयारी तीव्र पारिएको क्षेत्रीले जनाए ।

साथै, डब्लुबीसीको र्‍याङ्किङमा परेपछि अब सुस्मिताले एसियन च्याम्पियनसिप र वर्ल्ड च्याम्पियनसिपजस्ता ठूला प्रतियोगितामा सहभागिता जनाउन सक्ने बाटो खुलेको प्रशिक्षक क्षेत्रीले बताए ।

डब्लुबिसी र्‍याङ्किङमा ५२ केजीतर्फ को–को परे ?
१. नरक नुमफोनथेप (थाइल्याण्ड)
२. रोना वाकर (स्कटल्याण्ड)
३. सेलेस्ट हेन्सेन (अष्ट्रेलिया)
४. एलेक्स रोज (इङ्गल्याण्ड)
५. या यु पुइ (हङकङ)
६. दाओकोंगफाह बन्चामेक (थाइल्याण्ड)
७. लारा फर्नान्डेज (स्पेन)
८. याज्मिन नाजरी (स्कटल्याण्ड)
९. मोआ कार्लसन (स्विडेन)
१०. इनेस पिलुट्टि (फ्रान्स)
११. मेलिसा मेन्डेस (पोर्चुगल)
१२. सुस्मिता थापा मगर (नेपाल)
१३. लियोनी हार्डम्यान (इङ्गल्याण्ड)
१४. नुर अमीशा बिन्ती अज़्रिलरिजाल (मलेसिया)
१५. डानिएला मिरान्डा (पोर्चुगल)
१६. जुनियर फेयरटेक्स (थाइल्याण्ड)
१७. नोङनुक एमजिसी चियाफुम (थाइल्याण्ड)
१८. वकाना ब्रिङगिटोन (जापान)
१९. विन्निया लिओ (सिंगापुर)

सुस्मिताको यो उपलब्धिलाई नेपाली मुआथाईको क्षेत्रमा ऐतिहासिक मानिएको छ । अब उनी अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्ने तयारीमा जुटेकी छन् ।

Related

Previous Post

फुडमाण्डुको ‘लाइफ अझै बेटर’ बनाउने प्रतिबद्धता

Next Post

चीनमा भ्रष्टाचारको आरोपमा उच्च अधिकारीलाई मृत्युदण्डको सजाय

Sambridinews

Sambridinews

Related Posts

कांग्रेसले प्रतिपक्षकाे भूमिका निर्वाह गर्ने गगनकाे भनाइ
FEATURED

नेपाली कांग्रेसकाे मान्यता गगन पक्षलाइ

by Sambridinews
शुक्रबार, माघ ३, २०८२
हिमालयन च्यालेन्जर्समा अभिकको लगातार पाँचौं जित
TOP STORIES

हिमालयन च्यालेन्जर्समा अभिकको लगातार पाँचौं जित

by Sambridinews
शुक्रबार, माघ ३, २०८२
एनआईसी एशिया बैंकले सार्वजनिक गर्‍यो सम्पत्ति लिलाम बिक्री सम्बन्धी जानकारी पोर्टल
FEATURED

एनआईसी एशिया बैंकले सार्वजनिक गर्‍यो सम्पत्ति लिलाम बिक्री सम्बन्धी जानकारी पोर्टल

by Sambridinews
शुक्रबार, माघ ३, २०८२
एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको (NLG) २०औँ वार्षिक साधारण सभा
TOP STORIES

एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको (NLG) २०औँ वार्षिक साधारण सभा

by Sambridinews
शुक्रबार, माघ ३, २०८२
आजदेखि डिजेल, मट्टितेलको मूल्य घट्दा हवाई इन्धनको बढ्यो
FEATURED

पेट्रोल, डिजेल र मट्टितेलकाे मूल्य घट्याे

by Sambridinews
शुक्रबार, माघ ३, २०८२
Next Post
चीनमा भ्रष्टाचारको आरोपमा उच्च अधिकारीलाई मृत्युदण्डको सजाय

चीनमा भ्रष्टाचारको आरोपमा उच्च अधिकारीलाई मृत्युदण्डको सजाय

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

मनाङका दुर्गम र विकट स्थानहरुमा नेपल टेलिकमकाे फाेरजी सेवा सञ्चालनमा

मनाङका दुर्गम र विकट स्थानहरुमा नेपल टेलिकमकाे फाेरजी सेवा सञ्चालनमा

आइतवार, अशोज ५, २०८२
 विपी राजमार्गमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते

 विपी राजमार्गमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते

शुक्रबार, असार २८, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

कांग्रेसले प्रतिपक्षकाे भूमिका निर्वाह गर्ने गगनकाे भनाइ
FEATURED

नेपाली कांग्रेसकाे मान्यता गगन पक्षलाइ

शुक्रबार, माघ ३, २०८२
हिमालयन च्यालेन्जर्समा अभिकको लगातार पाँचौं जित
TOP STORIES

हिमालयन च्यालेन्जर्समा अभिकको लगातार पाँचौं जित

शुक्रबार, माघ ३, २०८२
एनआईसी एशिया बैंकले सार्वजनिक गर्‍यो सम्पत्ति लिलाम बिक्री सम्बन्धी जानकारी पोर्टल
FEATURED

एनआईसी एशिया बैंकले सार्वजनिक गर्‍यो सम्पत्ति लिलाम बिक्री सम्बन्धी जानकारी पोर्टल

शुक्रबार, माघ ३, २०८२
एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको (NLG) २०औँ वार्षिक साधारण सभा
TOP STORIES

एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको (NLG) २०औँ वार्षिक साधारण सभा

शुक्रबार, माघ ३, २०८२
आजदेखि डिजेल, मट्टितेलको मूल्य घट्दा हवाई इन्धनको बढ्यो
FEATURED

पेट्रोल, डिजेल र मट्टितेलकाे मूल्य घट्याे

शुक्रबार, माघ ३, २०८२
नबिल बैंक लिमिटेडको ४१औँ वार्षिक साधारणसभा सम्पन्न
TOP STORIES

नबिल बैंक लिमिटेडको ४१औँ वार्षिक साधारणसभा सम्पन्न

शुक्रबार, माघ ३, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In