Thursday, July 17, 2025
Date
बिहि, साउन २, २०८२
Thu, July 17, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home TOP STORIES

फुडमाण्डुको ‘लाइफ अझै बेटर’ बनाउने प्रतिबद्धता

Sambridinews by Sambridinews
बुधबार, साउन १, २०८२
in TOP STORIES, अर्थ, समाचार
0
फुडमाण्डुको ‘लाइफ अझै बेटर’ बनाउने प्रतिबद्धता
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं,असार  : नेपालको पहिलो खाना डेलिभरी कम्पनी फुडमाण्डुले सन् २०१० देखि नै ग्राहकहरुलाई स्वादिष्ट खानासँग जोड्दै दैनिक जीवनमा सहजता र सुविधा पुर्याउने काम गरिरहेको छगुणस्तरीय खानाको डेलिभरी मार्फत फुडमाण्डुले ग्राहकहरुलाई सरलता  र खुशी प्रदान  गर्दै आएको छयसै प्रतिबद्धतालाई  निरन्तरता दिदै फुडमाण्डुले आफ्नो सेवाहरु मार्फत आफ्ना ग्राहकहरुको ‘लाइफ अझै बेटर’ बनाउने विश्वासलाई दर्शाउँछ । 

फुडमाण्डुकी ब्रान्ड एण्ड मार्केटिङ म्यानेजर इनेशा भट्टराई भन्छिन्, “विगत १४ वर्षदेखि हामी हाम्रा ग्राहकहरूको दैनिक जीवनलाई सहज बनाउन प्रतिबद्ध छौं। हामी केवल खाना डेलिभरी मात्र हैन, सो खानाको मार्फत हाम्रा  ग्राहकहरु सम्म सहजता र खुशी पनि पुर्याउँछौं। ‘लाइफ अझै बेटर’ बनाउनु नै सधैं हाम्रो सिद्धान्त रहेको छ। व्यस्त दिनको दिउँसो खाना होस् वा सप्ताहन्तमा प्रियजनहरूसँगको भेला, हामीले हाम्रा ग्राहकहरुको आवश्यकता संधै पुरा गर्दै आएकाछौँ ।”  

You might also like

क्रिकेट प्रशासनकी अनुभवी भावना घिमिरे लुम्बिनी लायन्सको सिइओमा नियुक्त

सुदूरपश्चिम रोयल्सको एसपीएसँग ३ वर्षको लागि सम्झौता

कडा प्रतिस्पर्धामा पनि वित्तीय सबलता कायम गर्न सफल हिमालयन एभरेष्ट इन्स्योरेन्स

आज फुडमाण्डुले काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, बुटवल र पोखराका हजारौं घरदैलोमा खाना पुर्याउने काम गरिरहेको छफुडमाण्डुको १,००० भन्दा बढी रेस्टुरेन्टहरूसँग साझेदारी छ। यसका साथै फुडमाण्डुले वनमार्ट मार्फत ग्राहकहरूको दैनिक आवश्यकता पर्ने सामानहरुका लागि तुरुन्तै डेलिभरी सेवा पनि दिदै आएको छ |  

Related

Previous Post

तानाशाही स्टालिन

Next Post

नेपालकी सुस्मिता विश्व र्‍याङ्किङ मुआथाई खेलाडीको सूचीमा, डब्लुबीसीमा १२औं स्थानमा

Sambridinews

Sambridinews

Related Posts

क्रिकेट प्रशासनकी अनुभवी भावना घिमिरे लुम्बिनी लायन्सको सिइओमा नियुक्त
TOP STORIES

क्रिकेट प्रशासनकी अनुभवी भावना घिमिरे लुम्बिनी लायन्सको सिइओमा नियुक्त

by Sambridinews
बिहिबार, साउन २, २०८२
सुदूरपश्चिम रोयल्सको एसपीएसँग ३ वर्षको लागि सम्झौता
TOP STORIES

सुदूरपश्चिम रोयल्सको एसपीएसँग ३ वर्षको लागि सम्झौता

by Sambridinews
बिहिबार, साउन २, २०८२
कडा प्रतिस्पर्धामा पनि वित्तीय सबलता कायम गर्न सफल हिमालयन एभरेष्ट इन्स्योरेन्स
TOP STORIES

कडा प्रतिस्पर्धामा पनि वित्तीय सबलता कायम गर्न सफल हिमालयन एभरेष्ट इन्स्योरेन्स

by Sambridinews
बिहिबार, साउन २, २०८२
एनआईसी एशिया बैंक र नगरकोट सामुदायिक होमस्टेबीच सहकार्य, ग्राहकहरूलाई विशेष छुट
TOP STORIES

एनआईसी एशिया बैंक र नगरकोट सामुदायिक होमस्टेबीच सहकार्य, ग्राहकहरूलाई विशेष छुट

by Sambridinews
बिहिबार, साउन २, २०८२
निजी क्षेत्रको मनोबल उच्च नभएसम्म आर्थिक विकास र समृद्धि सम्भव छैन : मन्त्री भण्डारी
FEATURED

निजी क्षेत्रको मनोबल उच्च नभएसम्म आर्थिक विकास र समृद्धि सम्भव छैन : मन्त्री भण्डारी

by Sambridinews
बिहिबार, साउन २, २०८२
Next Post
नेपालकी सुस्मिता विश्व र्‍याङ्किङ मुआथाई खेलाडीको सूचीमा, डब्लुबीसीमा १२औं स्थानमा

नेपालकी सुस्मिता विश्व र्‍याङ्किङ मुआथाई खेलाडीको सूचीमा, डब्लुबीसीमा १२औं स्थानमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

माईक्रोसफ्टमा समस्या : विश्वभरीका सेवाग्राही मारमा

माईक्रोसफ्टमा समस्या : विश्वभरीका सेवाग्राही मारमा

शुक्रबार, साउन ४, २०८१
घरेलु मदिरालाई ब्रान्डिङ गरेर बिक्रि प्रबर्दन गरिने

घरेलु मदिरालाई ब्रान्डिङ गरेर बिक्रि प्रबर्दन गरिने

शुक्रबार, माघ २६, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

क्रिकेट प्रशासनकी अनुभवी भावना घिमिरे लुम्बिनी लायन्सको सिइओमा नियुक्त
TOP STORIES

क्रिकेट प्रशासनकी अनुभवी भावना घिमिरे लुम्बिनी लायन्सको सिइओमा नियुक्त

बिहिबार, साउन २, २०८२
सुदूरपश्चिम रोयल्सको एसपीएसँग ३ वर्षको लागि सम्झौता
TOP STORIES

सुदूरपश्चिम रोयल्सको एसपीएसँग ३ वर्षको लागि सम्झौता

बिहिबार, साउन २, २०८२
कडा प्रतिस्पर्धामा पनि वित्तीय सबलता कायम गर्न सफल हिमालयन एभरेष्ट इन्स्योरेन्स
TOP STORIES

कडा प्रतिस्पर्धामा पनि वित्तीय सबलता कायम गर्न सफल हिमालयन एभरेष्ट इन्स्योरेन्स

बिहिबार, साउन २, २०८२
एनआईसी एशिया बैंक र नगरकोट सामुदायिक होमस्टेबीच सहकार्य, ग्राहकहरूलाई विशेष छुट
TOP STORIES

एनआईसी एशिया बैंक र नगरकोट सामुदायिक होमस्टेबीच सहकार्य, ग्राहकहरूलाई विशेष छुट

बिहिबार, साउन २, २०८२
निजी क्षेत्रको मनोबल उच्च नभएसम्म आर्थिक विकास र समृद्धि सम्भव छैन : मन्त्री भण्डारी
FEATURED

निजी क्षेत्रको मनोबल उच्च नभएसम्म आर्थिक विकास र समृद्धि सम्भव छैन : मन्त्री भण्डारी

बिहिबार, साउन २, २०८२
केहि वर्षमै नेपालको निर्यात १० खर्बसम्म पुर्‍याउन सकिन्छः अध्यक्ष ढकाल
FEATURED

केहि वर्षमै नेपालको निर्यात १० खर्बसम्म पुर्‍याउन सकिन्छः अध्यक्ष ढकाल

बिहिबार, साउन २, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.