Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, July 18, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

स्वस्थ्य शरीर र शान्ति प्रवर्द्धनका लागि ओलम्पिक डे

Sambridinews by Sambridinews
मङ्लबार, असार १०, २०८२
in FEATURED, TOP STORIES, खेलकुद, समाचार, स्वास्थ्य
0
स्वस्थ्य शरीर र शान्ति प्रवर्द्धनका लागि ओलम्पिक डे
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाल ओलम्पिक कमिटीको आयोजनामा ओलम्पिक डे २०२५ सोमबार विभिन्न कार्यक्रम गरेर भव्यपूर्वक मनाइएको छ । जुन २३ लाई पूरा विश्व ओलम्पिक डेका रूपमा मनाइदै आएको छ । नेपालमा पनि ओलम्पिक डेका अनवसरमा विभिन्न कार्यक्रम गर्दै मनाइदै आएको छ ।

त्यसै अवसरमा कमिटीका पदाधिकारी, प्रशिक्षक, खेलाडी, निर्णायक पत्रकार तथा नेपाली खेलका शुभचिन्तकहरू स्वयभ्मू स्तुप हारती माताको दक्षिणतर्फ भेला भएर सोमबा वृहत र्‍याली आयोजना गरिएको थियो । कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले उद्घाटन गरेपछि र्‍याली डल्लु स्थित कभर्ड हलमा गएर टुंगेको थियो ।

You might also like

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि

त्यसै अवसरमा साइक्लिङको र्‍याली पनि आयोजना गरिएको थियो । डल्लु कभर्ड हलमा आयोजित विशेष कार्यक्रममा कमिटीका उपाध्यक्ष तथा ओलम्पिक डे आयोजनाका संयोजक अशोक वज्राचार्यले नेपाली राष्ट्रिय झण्डा झण्डोतोलन गरे । कमिटी अध्यक्ष श्रेष्ठले त्यही अवसरमा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको झण्डा झण्डोतोलन गरे ।

त्यस अवसरमा कमिटीका महासचिव राजीव श्रेष्ठले ओलम्पिक दिवस क्यालेन्डरमा सीमित मिति मात्र नभएर यो एउटा आन्दोलनका रूपमा रहेको बताए । उनले भने, ‘यो यस्तो आन्दोलन हो, जसले हामीलाई खेलकुदमा संलग्न हुन, स्वस्थ र सक्रिय जीवन बिताउन र शारीरिक गतिविधि प्रोत्साहित गर्छ ।’

त्यसै कमिटी अध्यक्ष श्रेष्ठले ओलम्पिकको भावना सबैतिर स्थापित भएको बताए । उनले भने, ‘ओलम्पिक डे मनाउनको अर्थ स्वस्थ्य शरीर र शान्ति प्रवर्द्धनका लागि हो । ओलम्पिक डेले हामीलाई एकता र शान्तिका लागि उत्प्रेरित गरिरहेको हुन्छ । त्यसैले यो दिनको ठूलो महक्त्व छ ।’

कार्यत्रमका अवसरमा कराँते, उसु, जोडो र बि–बोइङको नृत्य प्रस्तुत गरिएको थियो । यस्तै ग्यालेक्सी स्कुलका छात्रा छात्राले नृत्य पनि प्रस्तुत गरे । त्यसै अवसरमा ओलम्पिक डेमा सहभागी हुने सबैलाई सम्मान पत्र पनि प्रदान गरिएको थियो । कमिटी, यस अन्तर्गतका विभिन्न संघ र अन्य खेलसँग जोडिएका संघ संस्थाको आयोजनामा ओलम्पिक डे २०२५ को आयोजनामा विभिन्न कार्यक्रम आयोजना गरिएको थियो ।

Related

Previous Post

गण्डकी कप महिला राष्ट्रिय ह्याण्डबलका लागि बुल्समेन क्लबको सहयोग

Next Post

अन्तत: बजेटबाट हटाइयो ‘टेक एण्ड पे’ प्रावधान

Sambridinews

Sambridinews

Related Posts

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 
TOP STORIES

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 

by Sambridinews
शुक्रबार, साउन १, २०८३
गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक
FEATURED

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

by Sambridinews
शुक्रबार, साउन १, २०८३
मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि
FEATURED

मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि

by Sambridinews
शुक्रबार, साउन १, २०८३
हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने
TOP STORIES

हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने

by Sambridinews
शुक्रबार, साउन १, २०८३
नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो
FEATURED

नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो

by Sambridinews
शुक्रबार, साउन १, २०८३
Next Post
अन्तत: बजेटबाट हटाइयो ‘टेक एण्ड पे’ प्रावधान

अन्तत: बजेटबाट हटाइयो ‘टेक एण्ड पे’ प्रावधान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

काठमाडाैं उपत्यका सहित देशका पहाडी भेगमा बर्षा

शनिबारदेखि मौसममा सुधार हुने

शुक्रबार, भदौ ८, २०८०
नेताहरूकाे कार्यविभाजप्रति माओवादी केन्द्रका उपमहासचिव शर्माको असहमति

नेताहरूकाे कार्यविभाजप्रति माओवादी केन्द्रका उपमहासचिव शर्माको असहमति

बुधबार, फाल्गुन १६, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 
TOP STORIES

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 

शुक्रबार, साउन १, २०८३
गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक
FEATURED

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

शुक्रबार, साउन १, २०८३
मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि
FEATURED

मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि

शुक्रबार, साउन १, २०८३
हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने
TOP STORIES

हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने

शुक्रबार, साउन १, २०८३
नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो
FEATURED

नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो

शुक्रबार, साउन १, २०८३
आजदेखि नयाँ बजेट कार्यान्वयनमा ; महंगीकाे मारमा जनता
FEATURED

आजदेखि नयाँ बजेट कार्यान्वयनमा ; महंगीकाे मारमा जनता

शुक्रबार, साउन १, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In