Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, September 12, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

ऋणमा निर्भर अर्थतन्त्र : जिडिपीको साढे ४३ प्रतिशत पुग्यो सरकारी ऋण

Sambridinews by Sambridinews
शनिबार, असार ७, २०८२
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
ऋणमा निर्भर अर्थतन्त्र : जिडिपीको साढे ४३ प्रतिशत पुग्यो सरकारी ऋण
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । सरकारको ऋण दायित्व झन् बढ्दै गएको छ ।

आर्थिक वृद्धिको गति सुस्त, राजस्व संकलन कमजोर र खर्च व्यवस्थापन फितलो भइरहँदा सरकारको सार्वजनिक ऋण कुल गार्हस्थ उत्पादन (जिडीपी) को ४३.४७ प्रतिशत पुगेको छ ।

You might also like

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित

भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग

विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह

अर्थ मन्त्रालयअन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कले यस्तो देखाएको हो ।

गत जेठ मसान्तसम्ममा सरकारको कुल ऋण २६ खर्ब ५४ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ । चालु आर्थिक वर्षको सुरुवातमा यो ऋण २४ खर्ब ३४ अर्ब ९ करोड रुपैयाँ थियो । ११ महिनामा २ खबर्ब २० अर्ब ५८ करोड रुपैयाँ ऋणभार थपिएको हो ।

तथ्याङ्क अनुसार अन्तरिकभन्दा बाह्य ऋणको प्राप्तिमा ढिलाइ भएको देखिन्छ । चालु आवमा सरकारले जम्मा ५ खर्ब ४७ अर्ब ऋण परिचालन गर्ने लक्ष्य राखेको छ । तर, जेठ मसान्तसम्म ४ खर्ब १४ अर्ब १९ करोड रुपैयाँ मात्र प्राप्त भएको छ । यो वार्षिक लक्ष्यको ७५.७२ प्रतिशत हो ।

प्राप्त ऋणमध्ये आन्तरिक ऋणको हिस्सा ७६.९५ प्रतिशत छ भने बाह्य ऋणको हिस्सा २३.९५ प्रतिशतमा सीमित छ । यद्यपि, बाह्य ऋण प्राप्तिको प्रगति भने अझै सुस्त छ । यो ४५.७२ प्रतिशतमा मात्र पुगेको छ ।

सरकारले चालु वर्षमा ऋणको सावाँ र ब्याज तिर्न मात्रै ४ खर्ब २ अर्ब ८५ करोड रुपैयाँ बजेट छुट्याएको थियो । जेठ मसान्तसम्म ३ खर्ब २९ अर्ब ६९ करोड रुपैयाँ भुक्तानी भइसकेको छ, जुन कुल विनियोजनको ८१.८२ प्रतिशत हो ।

जिडीपीको आधारमा हेर्दा हालसम्मको कुल ऋण सेवा खर्च ५.४ प्रतिशत पुगेको छ। यो अनुपात समग्र अर्थतन्त्रको वित्तीय भारका रूपमा गम्भीर प्रश्न खडा गर्छ । सरकारी खर्च निकै उच्च छ । तर, राजश्व संकलन भने लक्ष्यभन्दा निकै कम हुँदै आएको छ । यसरी खर्च बढी र आम्दानी कम हुँदा ऋण भार बढ्दो छ । अर्को तर्फ विकासका नाममा लिइएको ऋण प्रभावकारी योजनामा खर्च नहुँदा लगानीको प्रतिफल नआएको अवस्था छ । बाह्य ऋण धेरैजसो डलर वा अन्य मुद्रामा हुने भएकाले विनिमय दरको उतारचढावले पनि ऋण भार झन बढ्दो देखिन्छ ।

यस्तै, आन्तरिक ऋणमा निर्भरताले पनि यस्तो भार थपिँदो छ । सार्वजनिक ऋण प्राप्तिको ७७ प्रतिशत आन्तरिक स्रोतबाट जुटाइएको छ । बजारबाट ऋण संकलन गर्दा निजी क्षेत्रको लगानीयोग्य पुँजी पनि घट्ने खतरा हुने जानकारहरु बताउँछन् ।
२०७७ साल यता तीव्र गतिमा बढिरहेको ऋण दबाब आगामी वर्षमा पनि झनै बढ्ने संकेत देखिन्छ ।

आगामी वर्षको बजेटमा सरकार ऋण तिर्न मात्रै ३ खर्ब ५७ अर्ब रुपैयाँ छुट्याएको छ । यो रकम झन्डै विकास बजेट (४ खर्ब ७ अर्ब) बराबरको हो ।

सरकारी निकायहरूका अनुसार बाह्य ऋणमध्ये विदेशी मुद्रामा हुने उतारचढावले कुल ऋणको भार अझ चर्किएको छ । डलर, युरो, र अन्य मुद्राको भाउमा हुने उतारचढावले ऋण दायित्वको भार स्वाभाविक रूपमा बढ्ने गरेको छ ।

राजस्व वृद्धिमा ध्यान केन्द्रित नगरी ऋणमा मात्र भर पर्नु दीर्घकालीन दृष्टिकोणले खतरा हुने विज्ञहरू बताउँछन् । सार्वजनिक ऋणलाई दीगो बनाउने रणनीति, पारदर्शिता र खर्चको प्रभावकारितामै अबको चुनौती केन्द्रित हुनुपर्ने उनीहरुको सुझाव छ ।

Related

Previous Post

विपि राजमार्गमा राती यातायात बन्द गर्ने प्रशासनको निर्णय

Next Post

हिमालयन एभरेष्टद्वारा ग्रामीण कृषकका लागि बीमा सचेतना कार्यक्रम

Sambridinews

Sambridinews

Related Posts

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित
FEATURED

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित

by Sambridinews
शनिबार, भदौ २७, २०८३
भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग
FEATURED

भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग

by Sambridinews
मङ्लबार, भदौ १६, २०८३
विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह
FEATURED

विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह

by Sambridinews
सोमवार, भदौ १५, २०८३
१८औं नाडा अटो शो: रोबोटको आकर्षणबीच तीव्र विद्युतीय रूपान्तरण र पूर्वाधारको चुनौतीमाथि बहस
FEATURED

सुस्त बजारमा आशा जगाउँदै सम्पन्न भयो १८औँ नाडा अटो शो, बीवाईडी र यामाहासहित पाँच स्टल उत्कृष्ट

by Sambridinews
सोमवार, भदौ १५, २०८३
एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर
TOP STORIES

एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर

by Sambridinews
सोमवार, भदौ १५, २०८३
Next Post
हिमालयन एभरेष्टद्वारा ग्रामीण कृषकका लागि बीमा सचेतना कार्यक्रम

हिमालयन एभरेष्टद्वारा ग्रामीण कृषकका लागि बीमा सचेतना कार्यक्रम

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

त्यो माओवादी यो माओवादी

त्यो माओवादी यो माओवादी

शुक्रबार, साउन ४, २०८१
युएस वर्ड क्लास तेक्वान्दो हलिउडले ३० औँ वार्षिक उत्सव मनाउँदै

युएस वर्ड क्लास तेक्वान्दो हलिउडले ३० औँ वार्षिक उत्सव मनाउँदै

बुधबार, चैत्र २७, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित
FEATURED

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित

शनिबार, भदौ २७, २०८३
भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग
FEATURED

भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग

मङ्लबार, भदौ १६, २०८३
विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह
FEATURED

विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह

सोमवार, भदौ १५, २०८३
१८औं नाडा अटो शो: रोबोटको आकर्षणबीच तीव्र विद्युतीय रूपान्तरण र पूर्वाधारको चुनौतीमाथि बहस
FEATURED

सुस्त बजारमा आशा जगाउँदै सम्पन्न भयो १८औँ नाडा अटो शो, बीवाईडी र यामाहासहित पाँच स्टल उत्कृष्ट

सोमवार, भदौ १५, २०८३
एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर
TOP STORIES

एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर

सोमवार, भदौ १५, २०८३
एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित
TOP STORIES

एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित

सोमवार, भदौ १५, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In