Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, June 3, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

नवीन प्रविधि, आकर्षक डिजाइन र गेमिङ अनुभवको नवीन प्रयोग

Sambridinews by Sambridinews
आइतवार, असार १, २०८२
in TOP STORIES, अर्थ, समाचार
0
नवीन प्रविधि, आकर्षक डिजाइन र गेमिङ अनुभवको नवीन प्रयोग
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

नेपाली स्मार्टफोन बजारमा प्रविधिको नयाँ अध्याय सुरु गर्दै, विश्वभर लोकप्रिय ब्रान्ड रियल मी ले आफ्नो अत्याधुनिक रियल मी १४ सिरिजको भव्य सार्वजनिक गरेको छ । प्राविधिक उत्कृष्टता, स्टाइल र गेमिङ क्षमताको अभूतपूर्व संयोजन भएको यस सिरिजमा Realme 14 T 5G र Realme 14 5G  जस्ता शक्तिशाली स्मार्ट फोनहरू समावेश छन् ।

रियलमी को यो नयाँ सिरिज आधुनिक प्रयोगकर्ताको आवश्यकता र चाहनालाई ध्यानमा राखी डिजाइन गरिएको हो, जसमा उच्च प्रदर्शन, गेमिङ–मैत्री विशेषता, उन्नत क्यामेरा प्रणाली र फास्ट चार्जिङ जस्ता सुविधाहरू समावेश रहेका छन् ।

You might also like

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

realme 14 5G, Snap dragon® 6 Gen 4 5G , चिपसेट, एडभान्स बायोनिक कूलिङ सिस्टम र विशाल  6000mAh  टाइटन ब्याट्रीले संचालित छ, जसमा 120Hz AMOLEd ईस्पोट्र्स डिस्प्ले, उत्कृष्ट कनेक्टिभिटीका लागि  Antenna Array Matrix 2.0f, स्मार्ट AI सुविधाहरू  IP66, IP68 / IP69 प्रमाणित उच्च टिकाउ संरचना समावेश छ । स्लिम र प्रिमियम डिजाइनः आकर्षक रूप र सजिलो ह्यान्डलिङ अनुभव ।  AI आधारित क्यामेराः सामाजिक सञ्जालका लागि उत्कृष्ट फोटो÷भिडियो अनुभव । 5G ड्युल सिम सपोर्टः भविष्य–मैत्री कनेक्टिभिटी टेक्नोलोजी रहेको छ ।

रियलमी १४ सिरिजका मुख्य विशेषताहरू

Realme 14 T 5Gयो फोन Media Tek Dimesity 6000f\ 5G\ प्रोसेसर बायोनिक कुलिङ सिस्टम, विशाल  6000f\ mAh ब्याट्री, उत्कृष्ट कनेक्टिभिटीका लागि Antenna Array Matrix 2.0f\, TUVnf] ब्लु लाईट प्रमाणित  120Hz AMOLEd\ डिस्प्ले र  IP69  रेटिङसहित मजबुत संरचनाले सुसज्जित छ ।

120Hz AMOLEd डिस्प्लेः स्मूथ स्क्रोलिङ र लाइभ अनुभव प्रदान गर्ने अल्ट्रा–रिफ्रेश टेक्नोलोजी ।
50MP REAr\ AI क्यामेराः अत्यधिक स्पष्टतासहित रातिमा समेत उत्कृष्ट फोटोग्राफीको क्षमता ।
शक्तिशाली  Dimensity चिपसेटः छिटो र सहज प्रदर्शनका लागि अत्याधुनिक प्रोसेसर ।
45w\ SUPERVOOC चार्जिङः छोटो समयमा भरपर्दो ब्याट्री चार्ज ।
Realme 14 5G छन् का विशेषताहरू

डिस्प्ले

6.72 इञ्चको ठूलो ँ FHD+ डिस्प्ले
120Hz को उच्च रिफ्रेस रेट, जसले गर्दा स्क्रोलिङ स्मूथ हुन्छ
2000nits सम्मको पिक ब्राइटनेस, जसले गर्दा उज्यालो घाममा पनि सजिलै देखिन्छ

प्रोसेसर
Snapdragon® 6 Gen 4 5G चिपसेट
शक्तिशाली प्रदर्शन र प्रभावकारी मल्टीटास्किङका लागि सक्षम

ब्याट्री
6000mAh ठूलो ब्याट्री
45w\ SUPERVOOC फास्ट चार्जिङ सपोर्ट
छोटो समयमा चार्ज, लामो समय प्रयोग

क्यामेरा
50MP मुख्य क्यामेरा
AI सपोर्टसहित स्पष्ट र आकर्षक तस्बिरहरू
8MP फ्रन्ट क्यामेरा — सेल्फी र भिडियो कलका लागि उपयुक्त

डिजाइन
अल्ट्रा स्लिम बडी  (7.89mm)

हल्का तौल (190g)
आकर्षक र प्रिमियम फिनिश डिजाइन
स्मृति (RAM / Qmorage)
12GB RAM + 256GB स्टोरेज
Dynamic RAM Expansion;\ 12GB सम्म अतिरिक्त च्ब्ः प्रयोग गर्न सकिने
स्टोरेज विस्तारको लागि icroSd कार्ड सपोर्ट

सुरक्षा
साइड (माउन्टेड फिङ्गरप्रिन्ट स्क्यानर
AI फेस अनलक सपोर्ट
न्य विशेषता
डुअल छन् सिम सपोर्ट
Realme UI 5.0f आधारित Android 14
3.5mm हेडफोन ज्याक र  USB Type-C पोर्ट

अग्रिम बुकिङ र पहिलो बिक्री सुरु
रियलमी १४ सिरिजको अग्रिम बुकिङ सुरु भइसकेको छ भने पहिलो बिक्री पनि चाँडै सुरु हुँदैछ ।

उपलब्धता
रियलमी १४ सिरिज अब नेपालभरका आधिकारिक च्भबmिभ स्टोरहरू तथा अनलाइन डिजिटल पार्टनरहरू मार्फत उपलब्ध छ । ग्राहकहरूले नजिकको स्टोर वा आधिकारिक प्लेटफर्ममार्फत फोन अर्डर गरी विशेष अफरको लाभ लिन सक्नेछन् ।

रियलमी सँग अब नेपाली प्रयोगकर्ताले पाउनेछन् प्राविधिक उत्कृष्टता, आकर्षक लुक, र गेमिङ रोमाञ्चको नयाँ अनुभव । आजै आफ्नो रियलमी १४ सिरिज अर्डर गर्नुहोस् र भविष्यको प्रविधि आफ्नै बनाउनुहोस् ।

Related

Previous Post

शारीरिक सुगठन टोलीलाई राखेपको स्वागत

Next Post

आजदेखि ४० मेगावाट विद्युत बंगलादेश निर्यात सुरु

Sambridinews

Sambridinews

Related Posts

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 
TOP STORIES

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो
FEATURED

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक
FEATURED

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
संवृद्ध मुलुकपछि दुईदिन बिदा
FEATURED

संवृद्ध मुलुकपछि दुईदिन बिदा

by Sambridinews
आइतवार, जेष्ठ १७, २०८३
नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

by Sambridinews
शनिबार, जेष्ठ १६, २०८३
Next Post
आजदेखि ४० मेगावाट विद्युत बंगलादेश निर्यात सुरु

आजदेखि ४० मेगावाट विद्युत बंगलादेश निर्यात सुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

पशुपतिनाथ मन्दिरमा सुनको जलहरी प्रकरणमा ३ जना विरुद्ध अख्तियारको मुद्दा

आज महाशिवरात्री पर्व

शुक्रबार, फाल्गुन २५, २०८०
स्काई टावरमा भिभो वाई २८ को उडान सार्वजनिक

स्काई टावरमा भिभो वाई २८ को उडान सार्वजनिक

बुधबार, असार १९, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 
TOP STORIES

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

सोमवार, जेष्ठ १८, २०८३
नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो
FEATURED

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

सोमवार, जेष्ठ १८, २०८३
नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक
FEATURED

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

सोमवार, जेष्ठ १८, २०८३
संवृद्ध मुलुकपछि दुईदिन बिदा
FEATURED

संवृद्ध मुलुकपछि दुईदिन बिदा

आइतवार, जेष्ठ १७, २०८३
नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

शनिबार, जेष्ठ १६, २०८३
असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने
TOP STORIES

असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने

शनिबार, जेष्ठ १६, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In