Wednesday, July 23, 2025
Date
बुध, साउन ८, २०८२
Wed, July 23, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home FEATURED

नबिल बैंकको सीईओमा मनोज कुमार ज्ञवाली नियुक्त

Sambridinews by Sambridinews
बिहिबार, जेष्ठ २३, २०८२
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
नबिल बैंकको सीईओमा मनोज कुमार ज्ञवाली नियुक्त
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नबिल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा मनोजकुमार ज्ञवाली नियुक्त भएका छन् । आज बिहीबार बिहान बसेकोे सञ्चालक समितिको ६८२औँ बैठकले ज्ञवालीलाई चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो ।

यसअघि कायममुकायम सीईओको भूमिका निर्वाह गर्दै आएका ज्ञवाली बैंकिङ क्षेत्रमा स्पष्ट वक्ताका रूपमा चिनिन्छन् । उनले नेपाल राष्ट्र बैंकलगायत विभिन्न वाणिज्य बैंकको व्यवस्थापन तहमा नेतृत्वदायी भूमिकामा रही बैंकिङ क्षेत्रको अनुभव बटुलिसकेका छन् ।

You might also like

एमाले केन्द्रीय कमिटीको निष्कर्ष : पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा सक्रिय हुन नमिल्ने

एचआइभी परियोजनाको ८ करोड गायब, चञ्चलाले खोजिन् पारदर्शिता

बिमा प्राधिकरणको सञ्चालकबाट राधा पोखरेलकाे राजीनामा

सीएसमेत रहेका ज्ञवालीसँग बैंकहरूको नियमनकारी निकाय नेपाल राष्ट्र बैंक, ग्लोबल आईएमई बैंक, ग्लोबल आईएमई क्यापिटल र ज्योति विकास बैंकसहित पुँजीबजार तथा बैंकिङ क्षेत्रमा २६ वर्ष लामोे अनुभव छ । ज्ञवालीको कुशल र सक्षम नेतृत्वमा आगामी दिनमा नबिल बैंक लिमिटेडले विभिन्न वित्तीय सूचकाङ्कहरूमा अग्रणी स्थान हासिल गर्दै थप उचाइ प्राप्त गर्ने आशा गरिएको छ ।

त्यस्तै, सोही समितीले नायब महाप्रबन्धक आदर्श बजगाईंलाई नायब प्रमुख कार्यकारी अधिकृतमा बढुवा गरेको छ भने प्रमुख कानुन विभाग भीष्म न्यौपानेलाई कम्पनी सचिवको जिम्मेवारी दिएको छ ।

नबिल बैंक लिमिटेड नेपालको निजी क्षेत्रको अग्रणी बैंक हो । बैंकले जिम्मेवार संस्थाका रूपमा समग्र देश तथा समाजको विकासमा योगदान गर्दै आएको छ । नबिलले २४ लाखभन्दा बढी सेवाग्राहीहरूलाई देशभरिका २६८ शाखा र ३२० एटीएम मेसिनबाट सेवा प्रदान गर्दै आएको छ । नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाको सुरूआत गर्न अग्रणी भूमिका खेलेको नबिलले नेपालको बैंकिङ विकासको इतिहासमा कोसेढुङ्गाको रूपमा काम गर्दै आएको छ ।

Related

Previous Post

१२ देशका नागरिकलाइ अमेरिका प्रवेशमा प्रतिबन्ध

Next Post

मायाले हेरिदेउ भन्दिै आइन् बबिना (भिडियो सहित)  

Sambridinews

Sambridinews

Related Posts

एमाले केन्द्रीय कमिटीको निष्कर्ष : पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा सक्रिय हुन नमिल्ने
FEATURED

एमाले केन्द्रीय कमिटीको निष्कर्ष : पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा सक्रिय हुन नमिल्ने

by Sambridinews
बुधबार, साउन ८, २०८२
एचआइभी परियोजनाको ८ करोड गायब, चञ्चलाले खोजिन् पारदर्शिता
TOP STORIES

एचआइभी परियोजनाको ८ करोड गायब, चञ्चलाले खोजिन् पारदर्शिता

by Sambridinews
बुधबार, साउन ८, २०८२
बिमा प्राधिकरणको सञ्चालकबाट राधा पोखरेलकाे राजीनामा
अर्थ

बिमा प्राधिकरणको सञ्चालकबाट राधा पोखरेलकाे राजीनामा

by Sambridinews
बुधबार, साउन ८, २०८२
ग्लोबल आइएमई बैंकका ग्राहकलाई अन्नपूर्ण न्यूरो अस्पतालमा १० प्रतिशत छुट
FEATURED

ग्लोबल आइएमई बैंकका ग्राहकलाई अन्नपूर्ण न्यूरो अस्पतालमा १० प्रतिशत छुट

by Sambridinews
मङ्लबार, साउन ७, २०८२
एनआईसी एशिया बैंक र भक्तपुर इन्टरनेसनल हस्पिटलबिच स्वास्थ्य उपचारमा सहकार्य, ग्राहकहरूलाई विशेष छुट
FEATURED

एनआईसी एशिया बैंक र भक्तपुर इन्टरनेसनल हस्पिटलबिच स्वास्थ्य उपचारमा सहकार्य, ग्राहकहरूलाई विशेष छुट

by Sambridinews
मङ्लबार, साउन ७, २०८२
Next Post
मायाले हेरिदेउ भन्दिै आइन् बबिना (भिडियो सहित)  

मायाले हेरिदेउ भन्दिै आइन् बबिना (भिडियो सहित)  

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

सागरलाई स्वर्ण

सागरलाई स्वर्ण

सोमवार, अशोज ३, २०७९
एलन मस्क बने विश्वको सबैभन्दा धनी व्यक्ति, कुल सम्पत्ति कति ?

एलन मस्क बने विश्वको सबैभन्दा धनी व्यक्ति, कुल सम्पत्ति कति ?

बुधबार, असार ५, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

एमाले केन्द्रीय कमिटीको निष्कर्ष : पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा सक्रिय हुन नमिल्ने
FEATURED

एमाले केन्द्रीय कमिटीको निष्कर्ष : पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा सक्रिय हुन नमिल्ने

बुधबार, साउन ८, २०८२
एचआइभी परियोजनाको ८ करोड गायब, चञ्चलाले खोजिन् पारदर्शिता
TOP STORIES

एचआइभी परियोजनाको ८ करोड गायब, चञ्चलाले खोजिन् पारदर्शिता

बुधबार, साउन ८, २०८२
बिमा प्राधिकरणको सञ्चालकबाट राधा पोखरेलकाे राजीनामा
अर्थ

बिमा प्राधिकरणको सञ्चालकबाट राधा पोखरेलकाे राजीनामा

बुधबार, साउन ८, २०८२
ग्लोबल आइएमई बैंकका ग्राहकलाई अन्नपूर्ण न्यूरो अस्पतालमा १० प्रतिशत छुट
FEATURED

ग्लोबल आइएमई बैंकका ग्राहकलाई अन्नपूर्ण न्यूरो अस्पतालमा १० प्रतिशत छुट

मङ्लबार, साउन ७, २०८२
एनआईसी एशिया बैंक र भक्तपुर इन्टरनेसनल हस्पिटलबिच स्वास्थ्य उपचारमा सहकार्य, ग्राहकहरूलाई विशेष छुट
FEATURED

एनआईसी एशिया बैंक र भक्तपुर इन्टरनेसनल हस्पिटलबिच स्वास्थ्य उपचारमा सहकार्य, ग्राहकहरूलाई विशेष छुट

मङ्लबार, साउन ७, २०८२
भ्रमपूर्ण अभिव्यक्तिहरू
विचार

भ्रमपूर्ण अभिव्यक्तिहरू

मङ्लबार, साउन ७, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.