Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, June 3, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

दक्षिण एसियाली युथ टेबलटेनिसमा पदक जित्ने पाँच खेलाडीलाईस्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमीको सम्मान

Sambridinews by Sambridinews
शनिबार, बैशाख २७, २०८२
in TOP STORIES, खेलकुद, समाचार
0
दक्षिण एसियाली युथ टेबलटेनिसमा पदक जित्ने पाँच खेलाडीलाईस्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमीको सम्मान
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

काठमाडौँ, २७ वैशाख । स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमीले शनिबार दक्षिण एसियाली युथ टेबलटेनिस च्याम्पियन्सीप २०२५ मा पदक जित्ने आप्mना पाँच खेलाडीलाई नगदसहित सम्मान गरेको छ ।
अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष विजेन्द्र हमाल, उपाध्यक्षद्वय गोवर्धन श्रेष्ठ र सुमन खड्गी, महासचिव कुबेरप्रकास सिंह तथा राष्ट्रिय टेबलटेनिस टिमका प्रमुख प्रशिक्षक मोहनदास बासुकलाले स्ट्याग एकेडेमीका पदक विजेता खेलाडीहरुलाई सम्मानित गर्नुभयो । सबै खेलाडीलाई जनही दस हजार रुपियाँ, मायाको चिनो र प्रमाणपत्रसहत सम्मान गएिको हो । स्ट्याग च्याम्पियन्स नौ पटक लगातार राष्ट्रिय टेबलटेनिस च्याम्पियन बनेकी नविता श्रेष्ठ र प्रशिक्षक राकेश महर्जनले खोलेको टेबलटेनिस एकेडेमी हो ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा गत वैशाख ११ देखि १४ गतेसम्म भएको प्रतियोगतामा नेपालले एक स्वर्ण, ६ रजत र ५ कांस्यसहित १२ पदक जितेको थियो । स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमीले यु १९ खेलाडीद्वय गनञ्जय दाहाल र प्रवेश बस्नेत तथा यु १५ उमेर समूहमा पदक जित्ने शुभश्री श्रेष्ठ, प्राज्ना महर्जन र सुरम्या श्रेष्ठलाई सम्मान गरेको हो ।
दक्षिण एसियाली युथ टेबलटेनिसमा गनन्जयले यु१९ ब्वाइज टिममा स्वर्ण, यु१९ ब्वाइज डबल्स्मा रजत तथा यु१९ ब्वाइज एक र यु१९ मिक्स डबल्समा काश्य पदक जितेका थिए । यसैगरी प्रवेशले यु१९ ब्वाइज टिममा स्वर्ण र यु१९ ब्वाइज डबल्समा रजत पदक हासिल गरे ।
शुभश्रीले यु१५ गल्र्स डबल्स्मा रजत र यु१५ गल्र्स एकल र यु१५ गल्र्स टिममा काश्य पदक नेपाललाई दिलाइन् । प्राज्नाले यु१५ गल्र्स डबल्स्मा रजत र यु१५ गल्र्स टिममा काश्य तथा सुरम्याले यु१५ गल्स टिममा काश्य पदक जितेका हुन् ।
गनन्जयय र प्रवेश यु–१९ को ब्वाइज टिम इभेन्टमा पहिलो भएर उज्वेकिस्तानमा हुने एसियाली जुनियर टेबलटेनिसका लागि छनोट पनि भएका छन् ।

Related

Previous Post

निजी तर निःस्वार्थ एजिङ्ग लाईफ केयर होम सञ्चालक राजेन्द्र नेगीकेयर होम मार्फत निःस्वार्थ सेवामा समर्पित राजेन्द्र सिँह नेगी

Next Post

भारत पाकिस्तानबिच जारी युद्ध राेक्न दुबै देश तयार

Sambridinews

Sambridinews

Related Posts

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 
TOP STORIES

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो
FEATURED

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक
FEATURED

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
संवृद्ध मुलुकपछि दुईदिन बिदा
FEATURED

संवृद्ध मुलुकपछि दुईदिन बिदा

by Sambridinews
आइतवार, जेष्ठ १७, २०८३
नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

by Sambridinews
शनिबार, जेष्ठ १६, २०८३
Next Post
भारत पाकिस्तानबिच जारी युद्ध राेक्न दुबै देश तयार

भारत पाकिस्तानबिच जारी युद्ध राेक्न दुबै देश तयार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

निफ्राले सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा

निफ्राले सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा

मङ्लबार, कार्तिक २१, २०८०
नेकपा सिन्धुलीमा विद्रोह र क्रान्तिकारी विद्रोह

नेकपा सिन्धुलीमा विद्रोह र क्रान्तिकारी विद्रोह

आइतवार, माघ १९, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 
TOP STORIES

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

सोमवार, जेष्ठ १८, २०८३
नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो
FEATURED

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

सोमवार, जेष्ठ १८, २०८३
नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक
FEATURED

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

सोमवार, जेष्ठ १८, २०८३
संवृद्ध मुलुकपछि दुईदिन बिदा
FEATURED

संवृद्ध मुलुकपछि दुईदिन बिदा

आइतवार, जेष्ठ १७, २०८३
नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

शनिबार, जेष्ठ १६, २०८३
असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने
TOP STORIES

असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने

शनिबार, जेष्ठ १६, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In