Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, December 6, 2025
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

निजी तर निःस्वार्थ एजिङ्ग लाईफ केयर होम सञ्चालक राजेन्द्र नेगीकेयर होम मार्फत निःस्वार्थ सेवामा समर्पित राजेन्द्र सिँह नेगी

Sambridinews by Sambridinews
शनिबार, बैशाख २७, २०८२
in FEATURED, TOP STORIES, जीवन शैली, समाचार
0
निजी तर निःस्वार्थ एजिङ्ग लाईफ केयर होम सञ्चालक राजेन्द्र नेगीकेयर होम मार्फत निःस्वार्थ सेवामा समर्पित राजेन्द्र सिँह नेगी
589
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter


बिष्णु गिरी निश्चल


काठमाडौ । ऐजिङ्ग लाईफ केयर होमको सञ्चालक राजेन्द्र सिँह नेगी बि.स २०४७ साल मंसिरमा परिवारको कान्छो सदस्यको रुपमा बैतडीको मेलौलीमा जन्मीएका हुन् । परिवारको कान्छो सदस्यको रुपमा जन्मीएका राजेन्द्रको बाल्यकाल अभावमा नै बित्यो । बैतडीको श्री मणीलेख उच्च माध्यमिक बिद्यालयबाट अध्यन शुरु गरेको राजेन्द्रले २०६८ सालमा काठमाडौमा आए । कम्युनिटी हेल्थको क्षेत्रमा काम गर्न शुरु गरेका राजेन्द्रले बुढाबुढीहरुलाई भजन किर्तन गराउने तथा मेन्टल हेल्थ सम्बन्धी काम गर्न थाले यसबाटै प्रभाबित भएर राजेन्द्रले २०७६ साल मंसिरमा उनले आफु जस्तै ४ जना मिलेर ऐजिङ्ग लाईफ केयर होम सञ्चालमा ल्याए । बिभिन्न संघ संस्थाबाट केयर होम सम्बन्धी तालिम हासिल गरेरका राजेन्द्रले भारतको बैङ्गलोरमा समेत एक बर्षको तालिम लिएका छन् ।
बुढ्यौली बढ्दै गएपछि मानिसको शरीरमा तागत घट्न थाल्छ । बिस्तारै रोग प्रतिरोधात्मक शक्ति पनि कमजोर हुन थाल्छ । शरीर कमजोर हुँदै गएपछि आफ्नो काम पनि आफैं गर्न सक्ने अवस्था हुँदैन ।
उठ्न बस्न समेत सहयोगको आवश्यकता पर्ने सम्भावना हुन्छ । त्यस्तो बेला हेरविचार गर्नको लागि एक व्यक्ति हरदम साथमा हुनुपर्ने हुन्छ । कामकाजी छोराछोरी भएको घरका अथवा परिवार विदेश भएका घरको ज्येष्ठ नागरिकहरूलाई भरपर्दो, विश्वासिलो सहयोगी पाउन मुस्किल भएको अवस्थाम त्यस्ता ब्यत्तिहरुलाई सेवा दिने उदेश्य सहित काठमाडौको सुकेघारामा अवस्थीत छ एजिङ लाइफ केयर होम । जसलाई सञ्चालन गरेका छन् बैतडीका राजेन्द्र सिहँं नेगीले । ५ बर्ष अधि काठमाडौको सुकेधारमा खुलेको एजिङ्ख लाईफ केयर होममा अहिले त्यस्ता परिवारका तीन दर्जन भन्दा बढी ज्येष्ठ नागरिक छन् । केयर होममा अहिले अल्जाईमर, डिमेन्सिया, प्यारालाईसिस भएका र सामान्य अवस्था तर सहयोगीको आवश्यकता भएका ज्येष्ठ नागरिकहरू रहेको एजिङ्ख लाईफ केयर होमका निर्देशक राजेन्द्र सिह नेगी बताउँछन् । केयर होममा उच्च रक्तचाप, मधुमेहको औषधि खाइरहेका, सहयोगीको आवश्यकता भएका ज्येष्ठ नागरिकहरू राखीने नेगी बताउँछन् । वृद्धवृद्धा उमेरमा हरदम सहयोगी आवश्यक पर्छ । बोल्ने अथवा गफ गरिदिने मान्छे हुनपर्छ । युवा अवस्थामा जस्तो साथीहरूसँग घुम्न जाने अथवा फोनमा कुरा गर्ने पनि हुँदैन त्यसैले यस्तो केयर सेन्टरले ठुलो राहत दिने गर्दछ । ज्येष्ठ नागरिकको शरीर एकदमै नाजुक हुन्छ । एकदम ख्याल गर्नुपर्ने हुन्छ । अलिकति खुट्टा चिप्ल्यो भने भाँचिन सक्छ सञ्चालक एव निेर्देशक राजेन्द्र नेगी भन्छन् उमेर बढ्दै जादाँ विभिन्न प्रकारका रोगहरुले च्याप्दै जाने, एक्लै बस्न प्रर्ने लगायत विभिन्न औषधिको साईड असरले गर्दा र उमेर बढ्दै गएपछि असुरक्षित महसुस हुने, विभिन्न प्रकारका तनाव, र उदासिनताको कारणले गर्दा डिप्रेसन हुनजान्छ ।
समाजमा जब मानिसहरू आफ्नो वृद्धावस्थामा स्वास्थ्य समस्यासँग जुध्दै अकेलिन महसुस गर्छन्, तब उनीहरूलाई साँचो मायाको, साँचो सेवाको आवश्यकता पर्छ यिनै आवश्यकता र अभावलाई सम्बोधन गर्नका लागि समर्पित भएर काम गरिरहेको छ, एजिङ लाइफ केयर होम । एउटा निजी तर निःस्वार्थ सेवा संस्था । यो होमले जेष्ठ नागरिकहरू, अल्जाइमर सम्बन्धी डिमेन्सिया, पार्किन्सन रोग, ब्रेन स्ट्रोक, ब्रेन हेमरेज, न्युरोपेथी लगायतका गम्भीर स्वास्थ्य समस्याबाट पीडित बिरामीहरूलाई लक्षित गरी स्थापना गरिएको हो । केयर होममा पीडितहरूलाई केवल उपचार मात्र होइन, माया, सम्मान र आत्मसम्मान सहित सम्पूर्ण हेरचाह प्रदान गरिन्छ ।
एजिङ लाइफ केयर होममा बिरामीहरूको लागि दैनिक हेरचाह, विशेष डाइट प्लान, निःशुल्क फिजिकल थेरापी, साइकोलोजिकल काउन्सिलिङ लगायतका सेवा उपलब्ध छन् । बिरामीहरूको शारीरिक स्वास्थ्य सुदृढीकरणसँगै मानसिक स्वास्थ्य सुधारमा पनि यथेष्ट ध्यान दिने गरेको छ । केयर होम सेवा प्रणाली वैज्ञानिक, व्यवस्थित र दयापूर्ण छ। बिरामीहरूलाई घरजस्तै वातावरणमा राखेर हेरचाह गरिन्छ, जसले उनीहरूलाई नयाँ आशा र जीवनीय ऊर्जा दिन्छ । विशेष गरी, बिपन्न र अति पीडित परिवारहरूका बिरामीहरूका लागि निःशुल्क खानपिन र सम्पूर्ण उपचारको व्यवस्था गरिएको छ, जुन आधुनिक समयको एउटा दुर्लभ उदाहरण हो । एजिङ लाइफ केयर होमले आफ्नो सेवा सञ्चालनका लागि कुनै बाह्य सहयोग वा दान स्वीकार गरेको छैन ।
एजिङ लाइफ केयर होमका सञ्चालक तथा निदेशक राजेन्द्र नेगीले आफ्नो व्यक्तिगत स्रोत–साधन र श्रमको भरमा मात्र यो सेवा केन्द्र सञ्चालन गर्दै आउनुभएको छ । उनले भने “सेवा नै धर्म हो भन्ने सिद्धान्तलाई व्यवहारमा उतार्दै, कुनै व्यापारिक स्वार्थ वा प्रतिष्ठाको अपेक्षा बिना, ’कोही नभएका’ बिरामीहरूलाई आफ्नै परिवारका सदस्यझैँ माया र स्नेहका साथ हेरचाह गरिरहनुभएको छ । आजको व्यस्त र व्यावसायिक सोचले भरिएको समाजमा राजेन्द्र नेगीको यस्तो निःस्वार्थ सेवा भावनाले धेरैले राहत महशुस गरेका छन् । एजिङ लाइफ केयर होम केवल उपचार केन्द्र मात्र नभई, मानवताको एक आदर्श मन्दिर बनिरहेको छ ।
केयर होममा सेवा लिएका जेष्ठ नागरिक र गम्भीर बिरामीहरू आफूलाई तिरस्कृत वा बिर्सिएको नभएर समाजको सम्मानित अंग भएको अनुभूति गर्छन् । सञ्चालक राजेन्द्र नेगीको अथक सेवाले हाम्रो समाजमा आशा, करुणा र सहानुभूतिका नयाँ बीजारोपण गरिरहेको छ । जसको कारण समाजमा मानवता र सेवा संस्कृतिले निरन्तर पाउनु पर्छ । केयर होममा सञ्चालक एव निर्देशक राजेन्द्र नेगीले जहाँ सेवामा स्वार्थ रहँदैन, त्यहाँ भगवान् स्वयं बिरामीको हात समाएर बस्नुहुन्छ उनले भने । अन्तमा निःस्वार्थ समर्पण, अथक परिश्रम र अपार धैर्यले आज थुप्रै जेष्ठ नागरिक तथा गम्भीर बिरामीहरूलाई नयाँ जीवन दिएको छ एजिङ लाइफ केयर होमले । होम केयरका सञ्चालक राजेन्द्र नेगीको उदाहरणीय कार्यले हामी सबैलाई सेवा भावनामा निष्ठावान बन्ने प्रेरणा दिएको छ । राजेन्द्रले उत्कृष्ठ सेवा गरेपाबत नागरिक सम्मान लगायत दजनौ सम्मान पाएका छन् । लामो संघर्ष, चुनौती र कहिलेकाहीँ वित्तिय संकट नजिकको क्षणहरु पार गर्दै आएको राजेन्द्रको यो यात्रा दृढता र दूरदर्शी सोचको कारण अहिलेको सफलता प्राप्त गरेका छन् । राजेन्द्र आफ्नो सफलताको श्रेय परिवारको सामूहिक सहयोगलाई दिन्छन् । सादा जीवन, कडा परिश्रम र अपराजित मनोवलले भरिएको राजेन्द्र समाजसेवामा समेत उतिकै सक्रिय छन् ।

You might also like

निर्वाचन आयोगद्धारा समानुपातिक तर्फका लागि दल दर्ताको आह्वान

इम्बार्क अनम्याथद्वारा आयोजित ‘परान’ को विशेष कर्पोरेट शोः चलचित्रमागणित कसरी लागू हुन्छ ?

सिटिजन्स बैंक ‘बैंक अफ द इयर २०२५’ अवार्डबाट सम्मानित

Related

Previous Post

भारत पाकिस्तान युद्धमा कस्मिरको पुरानो घाउ

Next Post

दक्षिण एसियाली युथ टेबलटेनिसमा पदक जित्ने पाँच खेलाडीलाईस्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमीको सम्मान

Sambridinews

Sambridinews

Related Posts

निर्वाचन आयोगद्धारा समानुपातिक तर्फका लागि दल दर्ताको आह्वान
FEATURED

निर्वाचन आयोगद्धारा समानुपातिक तर्फका लागि दल दर्ताको आह्वान

by Sambridinews
शुक्रबार, मंसिर २०, २०८२
इम्बार्क अनम्याथद्वारा आयोजित ‘परान’ को विशेष कर्पोरेट शोः चलचित्रमागणित कसरी लागू हुन्छ ?
TOP STORIES

इम्बार्क अनम्याथद्वारा आयोजित ‘परान’ को विशेष कर्पोरेट शोः चलचित्रमागणित कसरी लागू हुन्छ ?

by Sambridinews
बिहिबार, मंसिर १९, २०८२
सिटिजन्स बैंक ‘बैंक अफ द इयर २०२५’ अवार्डबाट सम्मानित
FEATURED

सिटिजन्स बैंक ‘बैंक अफ द इयर २०२५’ अवार्डबाट सम्मानित

by Sambridinews
बिहिबार, मंसिर १९, २०८२
गुन्डुमा राधिकाले शिलान्यास गरिन ओली निवास
TOP STORIES

गुन्डुमा राधिकाले शिलान्यास गरिन ओली निवास

by Sambridinews
बिहिबार, मंसिर १९, २०८२
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी पक्राउ
FEATURED

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी पक्राउ

by Sambridinews
बुधबार, मंसिर १८, २०८२
Next Post
दक्षिण एसियाली युथ टेबलटेनिसमा पदक जित्ने पाँच खेलाडीलाईस्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमीको सम्मान

दक्षिण एसियाली युथ टेबलटेनिसमा पदक जित्ने पाँच खेलाडीलाईस्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमीको सम्मान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

कृष्ण अष्टमीको मुर्ति बिसर्ज गर्न मलंगवा क्षेत्रमा कर्फ्यु आदेश जारी

शनिबार, भदौ २३, २०८०
काठमाडौं उपत्यका सहित गण्डकी र कर्णाली प्रदेशमा बर्षा

देशका केही स्थानमा क्षणिक तथा भिषण बर्षाको सम्भावना

आइतवार, भदौ १७, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

निर्वाचन आयोगद्धारा समानुपातिक तर्फका लागि दल दर्ताको आह्वान
FEATURED

निर्वाचन आयोगद्धारा समानुपातिक तर्फका लागि दल दर्ताको आह्वान

शुक्रबार, मंसिर २०, २०८२
इम्बार्क अनम्याथद्वारा आयोजित ‘परान’ को विशेष कर्पोरेट शोः चलचित्रमागणित कसरी लागू हुन्छ ?
TOP STORIES

इम्बार्क अनम्याथद्वारा आयोजित ‘परान’ को विशेष कर्पोरेट शोः चलचित्रमागणित कसरी लागू हुन्छ ?

बिहिबार, मंसिर १९, २०८२
सिटिजन्स बैंक ‘बैंक अफ द इयर २०२५’ अवार्डबाट सम्मानित
FEATURED

सिटिजन्स बैंक ‘बैंक अफ द इयर २०२५’ अवार्डबाट सम्मानित

बिहिबार, मंसिर १९, २०८२
गुन्डुमा राधिकाले शिलान्यास गरिन ओली निवास
TOP STORIES

गुन्डुमा राधिकाले शिलान्यास गरिन ओली निवास

बिहिबार, मंसिर १९, २०८२
मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पदबाट राजीनामा
राजनीति

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पदबाट राजीनामा

बुधबार, मंसिर १८, २०८२
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी पक्राउ
FEATURED

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी पक्राउ

बुधबार, मंसिर १८, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In