Thursday, August 14, 2025
Date
बिहि, साउन ३०, २०८२
Thu, August 14, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home TOP STORIES

एशियन बक्सिङमा ७ खेलाडीले भाग लिने

Sambridinews by Sambridinews
बिहिबार, बैशाख २५, २०८२
in TOP STORIES, खेलकुद, समाचार
0
एशियन बक्सिङमा ७ खेलाडीले भाग लिने
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

बैशाख २५ , एशियन अन्डर–२२ तथा युथ बक्सिङ प्रतियोगितामा नेपालबाट ७ जना खेलाडीले प्रतिष्पर्दा गर्ने भएका छन् । नेपाल बक्सिङ संघले आयोजना गरेको राष्ट्रव्यापी छनोट प्रतियोगितामा उत्कृष्ट हुन सफल ७ जना खेलाडीले श्रीलंकाको राजधानी कोलम्वोमा यही बैशाख २९ देखि जेष्ठ जेठ १० गते (मे १२–२४,२०२५) सम्म आयोजना हुने प्रतियोगितामा सहभागी हुने भएका हुन । खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले सफलताको शुभकामना सहित विदाई गर्नु भयो ।

२८ देशका २७० जना खेलाडी सहभागी हुने प्रतियोगितामा भाग लिन खेलाडी तथा अफीसियलहरु बैशाख २७ गते कोलम्वो जाने नेपाल बक्सिङ महासंघका महासचिव मानबहादुर भाण्डारीले जानकारी दिनु भएको छ । सहभागी खेलाडीहरुमा ५२ केजी तौल समुहमा रोशनी घलान, ६० केजीमा नारिका राई ८१ केजी माथि त्रिशा जबेगु छन् । यस्तै ४८ केजीमा लालप्रसाद उप्रेती, ५१ केजीमा अर्पिल राना, ५७ केजीमा सिंह वीर लिम्बु, र ६० केजीमा छिरिङ वांदी शेर्पा छन् । यस्तै प्रशिक्षकमा सुजितकुमार पुनमगर, रेफ्रीजजमा सन्तोष आलेमगर र व्यवस्थापकमा मानबहादुर भण्डारी रहेका छन् ।

You might also like

ब्लु डायमण्डमाथि मानवबेचबिखनको समेत आरोप, प्रशासनले अनुगमन गर्ने

साउथ वेस्टर्नका पुरुषोत्तमलाई उपाधि

याडिया भेलाक्समा भारी छुट, सीमित अवधिका लागि 

Related

Previous Post

सिन्धुलीकाे तिनपाटन गाउँपालिकामा विद्यार्थी बोकेको भ्यान दुर्घटना

Next Post

बजाज नेपालको ‘Wheels of Memory’ फोटोग्राफी प्रतियोगिता सम्पन्न; शिर्ष फोटोग्राफीहरु बजाज ग्राण्ड कर्निभल २०८२ मा प्रदर्शन हुने 

Sambridinews

Sambridinews

Related Posts

ब्लु डायमण्डमाथि मानवबेचबिखनको समेत आरोप, प्रशासनले अनुगमन गर्ने
TOP STORIES

ब्लु डायमण्डमाथि मानवबेचबिखनको समेत आरोप, प्रशासनले अनुगमन गर्ने

by Sambridinews
बुधबार, साउन २९, २०८२
साउथ वेस्टर्नका पुरुषोत्तमलाई उपाधि
TOP STORIES

साउथ वेस्टर्नका पुरुषोत्तमलाई उपाधि

by Sambridinews
बुधबार, साउन २९, २०८२
याडिया भेलाक्समा भारी छुट, सीमित अवधिका लागि 
TOP STORIES

याडिया भेलाक्समा भारी छुट, सीमित अवधिका लागि 

by Sambridinews
बुधबार, साउन २९, २०८२
सांसद खतिवडा द्धारा ट्राफिक कारबाहीमा परेकाहरूलाई सडकमा स्वयंसेवकका रुपमा लगाउने कार्य तत्काल रोक्न माग
TOP STORIES

रामहरि खतिवडाले राज्य व्यवस्था तथा सुशासन समितिका सभापतिबाट राजीनामा

by Sambridinews
बुधबार, साउन २९, २०८२
अधिवक्ता त्रिपाठीलाई आक्रमणको आरोपमा पक्राउ परेकालाइ  धरौटीमा रिहा गर्न अदालतकाे आदेश
TOP STORIES

मिलन गुरुङ उर्फ चक्रे मिलनलाई ३० हजार धरौटीमा छाड्न आदेश

by Sambridinews
बुधबार, साउन २९, २०८२
Next Post
बजाज नेपालको ‘Wheels of Memory’ फोटोग्राफी प्रतियोगिता सम्पन्न; शिर्ष फोटोग्राफीहरु बजाज ग्राण्ड कर्निभल २०८२ मा प्रदर्शन हुने 

बजाज नेपालको ‘Wheels of Memory’ फोटोग्राफी प्रतियोगिता सम्पन्न; शिर्ष फोटोग्राफीहरु बजाज ग्राण्ड कर्निभल २०८२ मा प्रदर्शन हुने 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

चीनबाट आउन थालेपछि सस्तियो भारतबाट आयातित प्याजको मूल्य

चीनबाट आउन थालेपछि सस्तियो भारतबाट आयातित प्याजको मूल्य

सोमवार, पुस १६, २०८०
नेता भुसालद्वारा एमाले परित्याग : रूपन्देही १ बाट स्वतन्त्र उम्मेदवारी दिने तयारी

घनश्याम भुसाल एकीकृत समाजवादी पाटिमा प्रवेश गर्दै

शुक्रबार, पुस २९, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

ब्लु डायमण्डमाथि मानवबेचबिखनको समेत आरोप, प्रशासनले अनुगमन गर्ने
TOP STORIES

ब्लु डायमण्डमाथि मानवबेचबिखनको समेत आरोप, प्रशासनले अनुगमन गर्ने

बुधबार, साउन २९, २०८२
साउथ वेस्टर्नका पुरुषोत्तमलाई उपाधि
TOP STORIES

साउथ वेस्टर्नका पुरुषोत्तमलाई उपाधि

बुधबार, साउन २९, २०८२
टेबटेनिसको स्ट्याग ग्लोबल च्याम्पियन्स लिग भदौमा
Uncategorized

टेबटेनिसको स्ट्याग ग्लोबल च्याम्पियन्स लिग भदौमा

बुधबार, साउन २९, २०८२
याडिया भेलाक्समा भारी छुट, सीमित अवधिका लागि 
TOP STORIES

याडिया भेलाक्समा भारी छुट, सीमित अवधिका लागि 

बुधबार, साउन २९, २०८२
सांसद खतिवडा द्धारा ट्राफिक कारबाहीमा परेकाहरूलाई सडकमा स्वयंसेवकका रुपमा लगाउने कार्य तत्काल रोक्न माग
TOP STORIES

रामहरि खतिवडाले राज्य व्यवस्था तथा सुशासन समितिका सभापतिबाट राजीनामा

बुधबार, साउन २९, २०८२
अधिवक्ता त्रिपाठीलाई आक्रमणको आरोपमा पक्राउ परेकालाइ  धरौटीमा रिहा गर्न अदालतकाे आदेश
TOP STORIES

मिलन गुरुङ उर्फ चक्रे मिलनलाई ३० हजार धरौटीमा छाड्न आदेश

बुधबार, साउन २९, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.