Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Thursday, August 28, 2025
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

योगामा नेपाल २ स्वर्णसहित ६ पदक

Sambridinews by Sambridinews
सोमवार, चैत्र २४, २०८१
in TOP STORIES, खेलकुद, समाचार
0
योगामा नेपाल २ स्वर्णसहित ६ पदक
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

इनड्राइभ नेपालको दशैं तिहारका लागि “प्लेटिनम ड्राइभर्स गिभअवे” क्याम्पेन–चालकहरुलाई सुनौलो अवसर

प्रधानमन्त्री ओलीको चीन भ्रमण तालिका सार्वजनिक

नेपाल पत्रकार महासंघले अनलाइन संचारमाध्यम दर्ता र नवीकरणको काम तत्काल खुलाउन सरकारलाई ७२ घण्टाको अल्टिमेटम


काठमाडौं, चैत २५, नपालले १६ औं विश्व योगासना च्याम्पियनसिपमा २ स्वर्णसहित ६ पदक जितेको छ । नेपालले थप १ रजत र ३ कांस्य पदक पनि जित्यो ।
मलेसियाको क्वाललम्पुरमा चैत २३ र २४ गतेसम्म भएको प्रतियोगितामा ९ देखि ११ बर्ष उमेरसमूहमा प्रयासजंग चौहान र १२ देखि १४ वर्ष उमेरसमूहमा प्रत्युषा खतिवडाले स्वर्ण पदक जिते । ९ देखि ११ वर्ष उमेरसमूहमा अमिष पटेलले रजत पदक प्राप्त गरे । सोही उमेरसमूहमा किरन मगर र संस्कृती चौलागाईं तथा १५ देखि १७ बर्ष उमेरसमूहमा सुन्दर सार्कीले कास्य पदक प्राप्त गरेका छन् । २३ राष्ट्रका १ सय ५३ खेलाडी सहभागी प्रतियोगितामा नेपालबाट ३१ जना खेलाडी सहभागी भएका थिए ।

Related

Previous Post

नबिल बैंकले ल्यायो ‘नबिल दिगो बचत खाता’

Next Post

केपी ओली कप राष्ट्रिय टि२० क्रिकेटः सिइसी काठमाण्डौ सेमीफाइनलमा

Sambridinews

Sambridinews

Related Posts

इनड्राइभ नेपालको दशैं तिहारका लागि “प्लेटिनम ड्राइभर्स गिभअवे” क्याम्पेन–चालकहरुलाई सुनौलो अवसर
FEATURED

इनड्राइभ नेपालको दशैं तिहारका लागि “प्लेटिनम ड्राइभर्स गिभअवे” क्याम्पेन–चालकहरुलाई सुनौलो अवसर

by Sambridinews
बिहिबार, भदौ १२, २०८२
प्रधानमन्त्री ओलीको चीन भ्रमण तालिका सार्वजनिक
FEATURED

प्रधानमन्त्री ओलीको चीन भ्रमण तालिका सार्वजनिक

by Sambridinews
बिहिबार, भदौ १२, २०८२
नेपाल पत्रकार महासंघले अनलाइन संचारमाध्यम दर्ता र नवीकरणको काम तत्काल खुलाउन सरकारलाई ७२ घण्टाको अल्टिमेटम
FEATURED

नेपाल पत्रकार महासंघले अनलाइन संचारमाध्यम दर्ता र नवीकरणको काम तत्काल खुलाउन सरकारलाई ७२ घण्टाको अल्टिमेटम

by Sambridinews
बिहिबार, भदौ १२, २०८२
हर्ट अट्याक भएर अन्तिम अवस्थामा पुगेका बिरामीको एनएमसीमा सफल उपचार
FEATURED

हर्ट अट्याक भएर अन्तिम अवस्थामा पुगेका बिरामीको एनएमसीमा सफल उपचार

by Sambridinews
बिहिबार, भदौ १२, २०८२
९१ टिम सहभागी डीएभी स्पोर्ट्स गाला सम्पन्न, क्रिकेटतर्फ पुलिस स्कुल तथा फुटबलमा कान्जिरोवा च्याम्पियन
TOP STORIES

९१ टिम सहभागी डीएभी स्पोर्ट्स गाला सम्पन्न, क्रिकेटतर्फ पुलिस स्कुल तथा फुटबलमा कान्जिरोवा च्याम्पियन

by Sambridinews
बुधबार, भदौ ११, २०८२
Next Post
केपी ओली कप राष्ट्रिय टि२० क्रिकेटः सिइसी काठमाण्डौ सेमीफाइनलमा

केपी ओली कप राष्ट्रिय टि२० क्रिकेटः सिइसी काठमाण्डौ सेमीफाइनलमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

अख्तियारले न्यायिक स्वतन्त्रतामा आघात पुर्‍यायाे: नेपाल बार

अख्तियारले न्यायिक स्वतन्त्रतामा आघात पुर्‍यायाे: नेपाल बार

शुक्रबार, कार्तिक २५, २०७९
एमालेले ‘सङ्कल्प यात्रा’ मा अवराेध नगर्न पहिचानवादीलाइ अपिल

एमालेले ‘सङ्कल्प यात्रा’ मा अवराेध नगर्न पहिचानवादीलाइ अपिल

मङ्लबार, मंसिर २६, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

इनड्राइभ नेपालको दशैं तिहारका लागि “प्लेटिनम ड्राइभर्स गिभअवे” क्याम्पेन–चालकहरुलाई सुनौलो अवसर
FEATURED

इनड्राइभ नेपालको दशैं तिहारका लागि “प्लेटिनम ड्राइभर्स गिभअवे” क्याम्पेन–चालकहरुलाई सुनौलो अवसर

बिहिबार, भदौ १२, २०८२
प्रधानमन्त्री ओलीको चीन भ्रमण तालिका सार्वजनिक
FEATURED

प्रधानमन्त्री ओलीको चीन भ्रमण तालिका सार्वजनिक

बिहिबार, भदौ १२, २०८२
नेपाल पत्रकार महासंघले अनलाइन संचारमाध्यम दर्ता र नवीकरणको काम तत्काल खुलाउन सरकारलाई ७२ घण्टाको अल्टिमेटम
FEATURED

नेपाल पत्रकार महासंघले अनलाइन संचारमाध्यम दर्ता र नवीकरणको काम तत्काल खुलाउन सरकारलाई ७२ घण्टाको अल्टिमेटम

बिहिबार, भदौ १२, २०८२
हर्ट अट्याक भएर अन्तिम अवस्थामा पुगेका बिरामीको एनएमसीमा सफल उपचार
FEATURED

हर्ट अट्याक भएर अन्तिम अवस्थामा पुगेका बिरामीको एनएमसीमा सफल उपचार

बिहिबार, भदौ १२, २०८२
९१ टिम सहभागी डीएभी स्पोर्ट्स गाला सम्पन्न, क्रिकेटतर्फ पुलिस स्कुल तथा फुटबलमा कान्जिरोवा च्याम्पियन
TOP STORIES

९१ टिम सहभागी डीएभी स्पोर्ट्स गाला सम्पन्न, क्रिकेटतर्फ पुलिस स्कुल तथा फुटबलमा कान्जिरोवा च्याम्पियन

बुधबार, भदौ ११, २०८२
बजाजप्रिमियरलिग(BPL) मोटर साइकल खरिदसँगै जित र उपहारको उत्सव
TOP STORIES

बजाजप्रिमियरलिग(BPL) मोटर साइकल खरिदसँगै जित र उपहारको उत्सव

बुधबार, भदौ ११, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In