Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, June 3, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

माओवादी आन्दोलनमा भारतीय स्वार्थ जोड्नु तुच्छ विचार

Sambridinews by Sambridinews
बिहिबार, चैत्र २०, २०८१
in TOP STORIES, विचार
0
माओवादी आन्दोलनमा भारतीय स्वार्थ जोड्नु तुच्छ विचार
589
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter
  • विनोद दाहाल

माओवादी भारतीय स्वर्थका लागि थियो भन्दै फलाक्ने ‘बा’ गुटका मानिस हुन् । कांग्रेसहरू भनिहाल्दैनन् तर ज्ञानेन्द्रका सामन्ती खलकले गद्दी च्युत हुनुपरेको पीडा पोख्दा बामालेले झैं भन्ने गर्छन् । आफ्नो अपराध लुकाउने नियत पनि यसै आरोपमा लुकाउने गर्छन् ।

माओवादीलाई अरूले त अरू थोक नै आरोप लगाउछन् तर बा’ गुटका माथिदेखि तलसम्मैकाले बाङ्गो ओैंला देखाउदै माओवादीलाई भारतीय भरिया बताउछन् ।

You might also like

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

संवृद्ध मुलुकपछि दुईदिन बिदा

एउटा एमाले नेतासँग काठमाडौंको एक चीया पसलमा मेरो घम्साघम्सी पर्यो । सबै मानिसको ध्यान हामीपटि भयो, यो मेरो चाहनाको बिपरित तर वाध्यात्मक थियो ।अरू आन्दोलनहरू त भारतद्वारा सञ्चालित थियो थियो, जनयुद्ध पनि उतैबाट सञ्चालित पो रहेछ भन्नथाले ।

उनले ०४६ सालको संसदीय व्यवस्थाको लागि आन्दोलन हुँदा भारतीय नेता नै आएर सहभागी भए । मलाई अहिले “के भएर त्यो आन्दोलनमा सहभागी भैएछ“ भनेर पछुतो लाग्छ ।

अरू त मलाई आपत्तिको विषय बनेन तर “जनयुद्ध पनि भारतले सञ्चालन गर्न लगाएको” भन्ने कुरा मलाई विझ्यो । मैंले नियमापत्ति गरिहालें, “सार्वजनिक स्थानमा तपाईं जस्तो जिम्मेवार मानिसले यस्तो हावादारि कुरा गर्न हुन्छ ?” मैंले बस्तुगत तथ्यहरू माग गरें ।

उनले केही पुस्तक, भिडियोहरू, माओवादी नेतृत्वले प्रतिवाद नगरेको, हाम्रो भूराजनीतिक अवस्थाको वाध्यात्मक अवस्था आदिईत्यादि सतही कुराहरू राखे ।

“ती सबै कुराहरू गर्दा माओवादी नेतृत्वसँग लोकतान्त्रिक गणतन्त्र निर्णयमा नआउञ्जेल कोही कसैले भेटेको वा देखेको बताउने को रहेछन् भन्ने पनि फेलापार्नुभयो ?”
मेरो यो प्रश्नमा उनले कुनै तथ्य देखाउन भन्दा झर्किएर थप अनेक पुस्तक भन्नथाले ।

ती पुस्तक माओवादी आन्दोलनसँग असम्बन्धित छन् भनेर मैंले दावी गरें, उनले पढेकै होईन रहेछन् । मैंले ती पुस्तकबारे बताईदिंदा उनी त्यत्रा मानिससामु लज्जित त भए तर “म तपाईं जस्तो दलको झोले बनेर हिंड्दिंन, तपाईं जस्तो दलको ऐंजेरु हुनु छैन मलाई ” भन्दै कुतर्कहरू गर्दै उत्तेजित हुँदै विषयान्तर गर्नथाले ।

“जनताले गरेका महान् र वलिदानीपूर्ण सङ्घर्षको अपमान हुनेगरी बोल्नु वा व्यवहार गर्नु त जनद्रोही विचार भैहाल्यो नि ! ” तपाईं एमाले हुनुस् ठिकै छ तर जनयुद्ध त राज्यले शान्तिसंझौतामार्फत सम्मान गरेको र स्वामित्व लिएको अवस्था हो ।

जनयुद्धको त बृहत् शान्ति संझौतामा हस्ताक्षर गर्ने दलहरूले होच्याएर बोल्नु वा घृणाभाव देखाउनु राजनैतिक बेइमानी हुन्छ ।

उता हस्ताक्षर यता अपमान वा घृणाभाव के कारणले हुनसक्छ ? मेरो यो पछिल्लो प्रश्नपछि उनीले अल्लि लज्जित भाव देखाए तर “जनयुद्धले देश ५० बर्षपछि धकेलियो ” भनिरहे अस्वभाविक वा हार्ननजान्ने आफ्नो स्वभाव देखाए ।

“जनयुद्ध नभएको भए देश ५० वर्ष अगाडि पुग्थ्यो भन्नखोज्नुभएको ? ” उनले टाउको अघिपछि पार्दै स्वीकृति जनाए ।
यिनलाई अहिलेसम्म देशमा निरंकुश सामन्ती शासन हुनेथियो कि नाईं भनेर सोधेको प्रश्नको जवाफ दिनुभन्दा फन्किंदै बाटो पो लागे !

विचरा !

बाको मान्छे भएर हिंड्नु पनि कम्ता पिडादायी अवस्था हैन । हैन त ?

भारतीय पुर्वप्रशासकहरू र यहाँका माओवादी विरोधिका हावादारि र तथ्यहीन कुरालाई आधार मानेर जनयुद्धलाई भारतीय स्वार्थका लागि प्रयोगमा ल्याएको भन्छन् तर उनीहरू नै त्यही भनाईसँगै याचुरिमार्फत भन्ने गर्छन्, वा अमुर्त हवाला दिने गर्छन् ।

त्यो कुरा र याचुरिसँग माओवादी सम्बन्धको कुरा चाहिँ थाहै नभएझैं गर्नुमा चाहिँ भयङ्कर बेईमानी छ ।

त्यहाँ हुनुपर्ने माओवादीहरूको व्यवस्थापन र सुरक्षा भातृ संगठनबाट नै हुन्थ्यो । यो बाहेक कतै र कसैले केही भनेको तथ्य दिए चाहिँ अवस्य सोच्नुपर्ने विषय हुन्छ । लोकतान्त्रिक गणतन्त्रका लागि साथ र सहयोग जुटाउनेक्रममा भेटघाट र कुराकानी जरुर भए ।

माओवादी सरकारमा आए पनि भारतलाई अप्ठ्यारो पर्दैन बरू कम्फर्टेवल हुन्छ भन्ने सवालमा आपत्ति माने भयो, यो अर्कै पाटो हो, जनयुद्धसँग सम्बन्धित हैन ।

Related

Previous Post

मेयर बालेनकाे अवराेधबिच प्रशासकीय अधिकृत गुरागाइ कार्यकक्ष प्रवेश

Next Post

नेपाल वित्तीय संस्था कर्मचारी संघको प्रभातफेरि कार्यक्रम सम्पन्न

Sambridinews

Sambridinews

Related Posts

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 
TOP STORIES

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो
FEATURED

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
संवृद्ध मुलुकपछि दुईदिन बिदा
FEATURED

संवृद्ध मुलुकपछि दुईदिन बिदा

by Sambridinews
आइतवार, जेष्ठ १७, २०८३
नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

by Sambridinews
शनिबार, जेष्ठ १६, २०८३
असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने
TOP STORIES

असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने

by Sambridinews
शनिबार, जेष्ठ १६, २०८३
Next Post
नेपाल वित्तीय संस्था कर्मचारी संघको प्रभातफेरि कार्यक्रम सम्पन्न

नेपाल वित्तीय संस्था कर्मचारी संघको प्रभातफेरि कार्यक्रम सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

स्की पर्वतारोही हिलारी नेल्सन गोरखाको मनास्लु हिमालमा मृत फेला

स्की पर्वतारोही हिलारी नेल्सन गोरखाको मनास्लु हिमालमा मृत फेला

बिहिबार, अशोज १३, २०७९
माघे सङ्क्रान्तिका अवसरमा नुवाकोटको तारुकामा पच्चीस हल गोरु जुदाइदै

माघे सङ्क्रान्तिका अवसरमा नुवाकोटको तारुकामा पच्चीस हल गोरु जुदाइदै

मङ्लबार, माघ १, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 
TOP STORIES

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

सोमवार, जेष्ठ १८, २०८३
नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो
FEATURED

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

सोमवार, जेष्ठ १८, २०८३
नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक
FEATURED

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

सोमवार, जेष्ठ १८, २०८३
संवृद्ध मुलुकपछि दुईदिन बिदा
FEATURED

संवृद्ध मुलुकपछि दुईदिन बिदा

आइतवार, जेष्ठ १७, २०८३
नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

शनिबार, जेष्ठ १६, २०८३
असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने
TOP STORIES

असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने

शनिबार, जेष्ठ १६, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In