Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, March 7, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

काठमाडौं टोखाबाट बरामद भएको २५ करोड रुपैयाँमा बालिकको पहिचान

Sambridinews by Sambridinews
बुधबार, चैत्र १९, २०८१
in TOP STORIES
0
सम्पत्ति शुद्धीकरणमा नेपाल फेरीपनि ग्रे लिष्ट
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । काठमाडौंको टोखाबाट बरामद भएको २५ करोड रुपैयाँ बराबरको विदेशी मुद्राका मालिकको पहिचन भएको छ ।

उक्त रकमका मालिक सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा नम्बर ४ घर भई काठमाडौंको टोखा नगरपालिका वडा नम्बर बस्ने नारायण पौडेल रहेको राजश्व अनुसन्धान विभागले जनाएको छ ।

You might also like

एसियाली खेलकुदको प्रवर्धनका लागि‘एसियन गेम्स फन रन’को तयारी

सिन्धुली २ मा रास्वपाका आषिश गजुरेल सुरूवातदेखि नै अग्रस्थानमा

सिन्धुलीमा ५३.५८ प्रतिशत मत खस्याे

विभागले उक्त विदेशी मुद्राका मालिकको पहिचान भएकाले तर मान्छे वारेन्ट जारी भएको जनाएको छ ।

गत चैत ४ गते राति काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले टोखाको झोरबाट नारायणी प्रदेश–७ ख १६५२ नम्बरको ट्रक र चालक कुशाङ लामासहितलाई नियन्त्रण लिएको थियो।

गाडीभित्र जाँच गर्दा फल्सबटम बनाएर २५ करोड बराबरको विदेशी मुद्रा बरामद भएको थियो।

१३ लाख ७५ हजार १५० युरो र ३ लाख २० हजार ८५० डलर बरामद भएको थियो। कार्यालयले यसको अनुसन्धान गर्न विभागमा पठाएको थियो।

उक्त रकम बोक्ने कुशाङ भरियामात्रै भएको र कसको रकम हो भन्नेबारे चासोको विषय बनेको थियो। अनुसन्धानकै क्रममा विभागले मालिकको पहिचान गरेको हो।

विभागले पौडेलको घर, कारोबारस्थल र गोदामहरूमा पनि तलासी लिएको थियो। चालक कुसाङ लामाले रकम लैजानुअघि फोनमा पौडेलसँग कुराकानी गरेका थिए।

Related

Previous Post

तीनकुने घटनामा मारिएका परिवारलाइ १० लाख दिने सरकारकाे निर्णय

Next Post

नेपाल रेडक्रस सोसाइटीका अध्यक्षसहित पाँच जना निलम्बन

Sambridinews

Sambridinews

Related Posts

एसियाली खेलकुदको प्रवर्धनका लागि‘एसियन गेम्स फन रन’को तयारी
TOP STORIES

एसियाली खेलकुदको प्रवर्धनका लागि‘एसियन गेम्स फन रन’को तयारी

by Sambridinews
शनिबार, फाल्गुन २३, २०८२
सिन्धुली २ मा रास्वपाका आषिश गजुरेल सुरूवातदेखि नै अग्रस्थानमा
TOP STORIES

सिन्धुली २ मा रास्वपाका आषिश गजुरेल सुरूवातदेखि नै अग्रस्थानमा

by Sambridinews
शुक्रबार, फाल्गुन २२, २०८२
सिन्धुलीमा ५३.५८ प्रतिशत मत खस्याे
TOP STORIES

सिन्धुलीमा ५३.५८ प्रतिशत मत खस्याे

by Sambridinews
बिहिबार, फाल्गुन २१, २०८२
शान्तिपूर्ण रूपमा मतदान सम्पन्न : ६० प्रतिशत मत खसेकाे आयोगको दाबी
TOP STORIES

शान्तिपूर्ण रूपमा मतदान सम्पन्न : ६० प्रतिशत मत खसेकाे आयोगको दाबी

by Sambridinews
बिहिबार, फाल्गुन २१, २०८२
राष्ट्रपति तथा उपराष्ट्रपति चुनावका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू
TOP STORIES

दोलखाको मालुमा राेकिएकाे मतदान सूचारू गर्न प्रयास थालिदै

by Sambridinews
बिहिबार, फाल्गुन २१, २०८२
Next Post
नेपाल रेडक्रस सोसाइटीका अध्यक्षसहित पाँच जना निलम्बन

नेपाल रेडक्रस सोसाइटीका अध्यक्षसहित पाँच जना निलम्बन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

एनकेएलद्वारा वल्र्डकप खेल्ने नेपाली टिमलाई खेल सामाग्री प्रदान

एनकेएलद्वारा वल्र्डकप खेल्ने नेपाली टिमलाई खेल सामाग्री प्रदान

आइतवार, मंसिर १, २०८२
पारा तेक्वान्दो टोली सम्मानित

पारा तेक्वान्दो टोली सम्मानित

शनिबार, कार्तिक १८, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

एसियाली खेलकुदको प्रवर्धनका लागि‘एसियन गेम्स फन रन’को तयारी
TOP STORIES

एसियाली खेलकुदको प्रवर्धनका लागि‘एसियन गेम्स फन रन’को तयारी

शनिबार, फाल्गुन २३, २०८२
सिन्धुली २ मा रास्वपाका आषिश गजुरेल सुरूवातदेखि नै अग्रस्थानमा
TOP STORIES

सिन्धुली २ मा रास्वपाका आषिश गजुरेल सुरूवातदेखि नै अग्रस्थानमा

शुक्रबार, फाल्गुन २२, २०८२
शान्तिपूर्ण रूपमा मतदान सम्पन्न : ६० प्रतिशत मत खसेकाे आयोगको दाबी
FEATURED

प्रारम्भिक मत परिणाममा रास्वपा देशभर नै अग्रस्थानमा

शुक्रबार, फाल्गुन २२, २०८२
सिन्धुलीमा ५३.५८ प्रतिशत मत खस्याे
TOP STORIES

सिन्धुलीमा ५३.५८ प्रतिशत मत खस्याे

बिहिबार, फाल्गुन २१, २०८२
शान्तिपूर्ण रूपमा मतदान सम्पन्न : ६० प्रतिशत मत खसेकाे आयोगको दाबी
TOP STORIES

शान्तिपूर्ण रूपमा मतदान सम्पन्न : ६० प्रतिशत मत खसेकाे आयोगको दाबी

बिहिबार, फाल्गुन २१, २०८२
राष्ट्रपति तथा उपराष्ट्रपति चुनावका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू
TOP STORIES

दोलखाको मालुमा राेकिएकाे मतदान सूचारू गर्न प्रयास थालिदै

बिहिबार, फाल्गुन २१, २०८२

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In