Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Thursday, July 23, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

भुकम्पले क्षति पुगेको म्यानमारमा सहायता लिएर उड्यो नेपाली सेना

Sambridinews by Sambridinews
बुधबार, चैत्र १९, २०८१
in TOP STORIES
0
भुकम्पले क्षति पुगेको म्यानमारमा सहायता लिएर उड्यो नेपाली सेना
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडाैं । म्यानमारमा हालै गएको विनाशकारी भूकम्पका कारण भएको व्यापक धनजनको क्षतिपश्चात् नेपाल सरकारको निर्णयबमोजिम मेडिकल राहत लिएर नेपाली सेनाको टोली आज म्यानमार प्रस्थान गरेको छ ।

प्रमुख सेनानी रामचन्द्र श्रेष्ठको नेतृत्वमा १२ जना चिकित्सकीय टिम, ४ जना बन्दोबस्ती सहायता टिम र ६ जना चालकदलका सदस्य  सहित कुल २२ सदस्यीय टोली नेपाली सेनाको सिएन २३५सिएएसए विमान लिएर म्यानमार प्ररस्थान गरेको हो । 

You might also like

उद्योग वाणिज्य महासंघका वस्तुगत परिषद् गठननिजी क्षेत्र र सरकारबीच प्रभावकारी समन्वय स्थापित गर्नु पर्नेमा उद्यागी व्यवसायीको जोड

सबित्री धामीलाई अमरावती बुटिक होटलद्वारा सम्मान

२३औं संस्करणको पल्सर स्पोर्टस् अवार्डको मिति तय: भदौ १८ गते हुने, गोल्छा ग्रुपको साथ निरन्तर

विभिन्न प्रकृतिका आवश्यक औषधि एवं उपमरण सहित गएको उक्त टोलीमा सर्जन, अर्थोपेडिक, मेडिसिन चिकित्सक, नर्स तथा प्यारामेडिकहरु संलग्न  छन् ।

उक्त टोलीले करिब एक साता म्यानमार भूकम्पमा परी घाइते भएकाहरूको स्वास्थ्य उपचारमा खटिई सेवा गर्ने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

Related

Previous Post

भक्तपुरको कौसलटारमा युवती मृत फेला

Next Post

तीनकुने घटनामा मारिएका परिवारलाइ १० लाख दिने सरकारकाे निर्णय

Sambridinews

Sambridinews

Related Posts

उद्योग वाणिज्य महासंघका वस्तुगत परिषद् गठननिजी क्षेत्र र सरकारबीच प्रभावकारी समन्वय स्थापित गर्नु पर्नेमा उद्यागी व्यवसायीको जोड
FEATURED

उद्योग वाणिज्य महासंघका वस्तुगत परिषद् गठननिजी क्षेत्र र सरकारबीच प्रभावकारी समन्वय स्थापित गर्नु पर्नेमा उद्यागी व्यवसायीको जोड

by Sambridinews
बिहिबार, साउन ७, २०८३
सबित्री धामीलाई अमरावती बुटिक होटलद्वारा सम्मान
TOP STORIES

सबित्री धामीलाई अमरावती बुटिक होटलद्वारा सम्मान

by Sambridinews
बुधबार, साउन ६, २०८३
२३औं संस्करणको पल्सर स्पोर्टस् अवार्डको मिति तय: भदौ १८ गते हुने, गोल्छा ग्रुपको साथ निरन्तर
TOP STORIES

२३औं संस्करणको पल्सर स्पोर्टस् अवार्डको मिति तय: भदौ १८ गते हुने, गोल्छा ग्रुपको साथ निरन्तर

by Sambridinews
बुधबार, साउन ६, २०८३
इ.मास ५ सार्वजनिकसँगै देशभर चार नयाँ सोरुम तथा सर्भिस सेन्टर विस्तार
FEATURED

इ.मास ५ सार्वजनिकसँगै देशभर चार नयाँ सोरुम तथा सर्भिस सेन्टर विस्तार

by Sambridinews
मङ्लबार, साउन ५, २०८३
डिजिटल पहलले सुनचाँदी व्यवसाय आधुनिक र व्यवस्थित बन्नेछ : चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

डिजिटल पहलले सुनचाँदी व्यवसाय आधुनिक र व्यवस्थित बन्नेछ : चेम्बर अध्यक्ष अग्रवाल

by Sambridinews
मङ्लबार, साउन ५, २०८३
Next Post
काठमाडौंको तीनकुने क्षेत्रमा कर्फ्यु आदेश जारी

तीनकुने घटनामा मारिएका परिवारलाइ १० लाख दिने सरकारकाे निर्णय

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

Nabil Bank Celebrates its Sustainable Banking with ‘Nabil Green Week’

Nabil Bank Celebrates its Sustainable Banking with ‘Nabil Green Week’

आइतवार, असार १५, २०८२
अन्तरविद्यालय फुटबल हुने

अन्तरविद्यालय फुटबल हुने

बिहिबार, जेष्ठ ९, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

उद्योग वाणिज्य महासंघका वस्तुगत परिषद् गठननिजी क्षेत्र र सरकारबीच प्रभावकारी समन्वय स्थापित गर्नु पर्नेमा उद्यागी व्यवसायीको जोड
FEATURED

उद्योग वाणिज्य महासंघका वस्तुगत परिषद् गठननिजी क्षेत्र र सरकारबीच प्रभावकारी समन्वय स्थापित गर्नु पर्नेमा उद्यागी व्यवसायीको जोड

बिहिबार, साउन ७, २०८३
सबित्री धामीलाई अमरावती बुटिक होटलद्वारा सम्मान
TOP STORIES

सबित्री धामीलाई अमरावती बुटिक होटलद्वारा सम्मान

बुधबार, साउन ६, २०८३
२३औं संस्करणको पल्सर स्पोर्टस् अवार्डको मिति तय: भदौ १८ गते हुने, गोल्छा ग्रुपको साथ निरन्तर
TOP STORIES

२३औं संस्करणको पल्सर स्पोर्टस् अवार्डको मिति तय: भदौ १८ गते हुने, गोल्छा ग्रुपको साथ निरन्तर

बुधबार, साउन ६, २०८३
इ.मास ५ सार्वजनिकसँगै देशभर चार नयाँ सोरुम तथा सर्भिस सेन्टर विस्तार
FEATURED

इ.मास ५ सार्वजनिकसँगै देशभर चार नयाँ सोरुम तथा सर्भिस सेन्टर विस्तार

मङ्लबार, साउन ५, २०८३
डिजिटल पहलले सुनचाँदी व्यवसाय आधुनिक र व्यवस्थित बन्नेछ : चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

डिजिटल पहलले सुनचाँदी व्यवसाय आधुनिक र व्यवस्थित बन्नेछ : चेम्बर अध्यक्ष अग्रवाल

मङ्लबार, साउन ५, २०८३
नेपालमा प्रोटोन इमास ५ सार्वजनिक, सुरुवाती मूल्य २९.९९ लाख रुपैयाँ
FEATURED

नेपालमा प्रोटोन इमास ५ सार्वजनिक, सुरुवाती मूल्य २९.९९ लाख रुपैयाँ

मङ्लबार, साउन ५, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In