Friday, May 9, 2025
Date
शुक्र, बैशाख २६, २०८२
Fri, May 9, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home FEATURED

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आगामी चैतदेखि पूर्णरुपमा सञ्चालन हुदै

Sambridinews by Sambridinews
शुक्रबार, फाल्गुन २३, २०८१
in FEATURED, TOP STORIES
0
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई दोस्रो स्पष्टीकरण
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आगामी १९ चैतदेखि पूर्णरुपमा सञ्चालन हुदैछ ।

नागरिक उड्डयन प्राधिकरणका अनुसार विमानस्थल पूर्वाधार विस्तारका क्रममा सञ्चालित तीन वटा आयोजनामध्ये धावनमार्गको ७५ मिटर नजिकको काम पूरा हुनै लागेको छ ।
यक्त परियोजना सम्मप पश्चात विमानस्थल राति १२ बजेसम्म खुला गरेर दैनिक १८ घण्टा सञ्चालन हुन जनाइएको छ ।

You might also like

प्रधानमन्त्री खड्ग ओली र नेपालका लागि भारतीय राजदूतबिच भेटवार्ता

नाडाको पहलमा व्यवसायजन्य शुरक्षा र स्वास्थ्य सम्बन्धी तालिम कार्यक्रम सम्पन्न

नबिल बैंकको ‘नबिल लाइफटाइम निःशुल्क क्रेडिट कार्ड योजना’ असार मसान्तसम्म थप

प्राधिकरणका अनुसार धावनमार्गको क्षमता अभिवृद्धिका लागि काम सुरु गर्नुअघि विमानस्थल बिहान ६ बजेदेखि राति ३ बजेसम्म सञ्चालन हुँदै आएको थियो ।

यसअघि राति १२ बजेदेखि ३ बजेसम्म उडान गर्दै आएका कतार एयरवेज, फ्लाई दुबई र नेपाल वायुसेवा निगमका उडान राति १२ बजेपहिले नै गराएर विमानस्थल दैनिक १८ घण्टा सञ्चालन गर्ने तयारी रहेको उहाँले जानकारी दिनुभयो ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरणको नियम अनुसार विमानस्थलको धावनमार्गको बिच भागदेखि ७५ मिटरभित्रको काम गर्न उडान बन्द गर्नुपर्ने नियम अनुसार हाल विमानस्थल बिहान ७ बजे खुलेर राति ११ बजे बन्द हुँदै आएको छ ।

विमानस्थल विस्तारका लागि जारी आयोजनाको सबै काम सन् २०२६ को फेब्रुअरीभित्रै सम्पन्न हुने भए पनि धावनमार्ग नै बन्द गरेर गर्नुपर्ने काम चैत दोस्रो साताअघि नै सम्पन्न हुने भएपछि विमानस्थलको सञ्चालन समय बढ्न लागेको जनाइएको छ ।
गत २३ कात्तिकदेखि माघ १८ गतेसम्म दैनिक १० घण्टा बन्द भएको विमानस्थल माघ १९ देखि थप दुई घण्टा सञ्चालनमा ल्याएर हाल दैनिक आठ घण्टा बन्द हुँदै आएको थियो ।

तोकिएको समयमै विमानस्थल सञ्चालनमा आउने भएपछि प्राधिकरणले नोटाम (उडानसम्बन्धी सूचना) जारी गरेर गर्मीयाममा हुने उडान तालिका अनुसार वायुसेवाको उडान तालिका रिसेड्युल गर्न प्राधिकरणले सूचना जारी गरिसकेको छ ।

Related

Previous Post

नेपाल बार एसोसिएसनमा कांग्रेस-एमालेले गठबन्धन

Next Post

बालबालिकाहरुको आश्रयस्थलमा टिपर छिर्दा तीन जनाको मृत्यु

Sambridinews

Sambridinews

Related Posts

प्रधानमन्त्री खड्ग ओली र नेपालका लागि भारतीय राजदूतबिच भेटवार्ता
TOP STORIES

प्रधानमन्त्री खड्ग ओली र नेपालका लागि भारतीय राजदूतबिच भेटवार्ता

by Sambridinews
शुक्रबार, बैशाख २६, २०८२
नाडाको पहलमा व्यवसायजन्य शुरक्षा र स्वास्थ्य सम्बन्धी तालिम कार्यक्रम सम्पन्न
FEATURED

नाडाको पहलमा व्यवसायजन्य शुरक्षा र स्वास्थ्य सम्बन्धी तालिम कार्यक्रम सम्पन्न

by Sambridinews
शुक्रबार, बैशाख २६, २०८२
नबिल बैंकको ‘नबिल लाइफटाइम निःशुल्क क्रेडिट कार्ड योजना’ असार मसान्तसम्म थप
FEATURED

नबिल बैंकको ‘नबिल लाइफटाइम निःशुल्क क्रेडिट कार्ड योजना’ असार मसान्तसम्म थप

by Sambridinews
शुक्रबार, बैशाख २६, २०८२
भारत-पाकिस्तान तनावका बीच भारतमा केही सञ्चारमाध्यममाथि प्रतिबन्ध
FEATURED

भारत-पाकिस्तान तनावका बीच भारतमा केही सञ्चारमाध्यममाथि प्रतिबन्ध

by Sambridinews
शुक्रबार, बैशाख २६, २०८२
कश्मीर क्षेत्रमा ४० बढी सैनिक मारिएको पाकिस्तानको दाबी
FEATURED

कश्मीर क्षेत्रमा ४० बढी सैनिक मारिएको पाकिस्तानको दाबी

by Sambridinews
शुक्रबार, बैशाख २६, २०८२
Next Post
स्वरूप परिवर्तन गर्ने टिपरमाथि कारबाही सुरू

बालबालिकाहरुको आश्रयस्थलमा टिपर छिर्दा तीन जनाको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

सिन्धुली जिल्ला अस्पतालमा नसर्ने राेगकाे निशुल्क स्वास्थ्य परिक्षण शुरू

सिन्धुली जिल्ला अस्पतालले विरामीका लागि निशुल्क शैया उपलब्ध गराउने

बुधबार, भदौ ६, २०८०
काभा अन्तर्राष्ट्रिय भलिबलको तयारी

काभा अन्तर्राष्ट्रिय भलिबलको तयारी

शुक्रबार, चैत्र ३, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

प्रधानमन्त्री खड्ग ओली र नेपालका लागि भारतीय राजदूतबिच भेटवार्ता
TOP STORIES

प्रधानमन्त्री खड्ग ओली र नेपालका लागि भारतीय राजदूतबिच भेटवार्ता

शुक्रबार, बैशाख २६, २०८२
नाडाको पहलमा व्यवसायजन्य शुरक्षा र स्वास्थ्य सम्बन्धी तालिम कार्यक्रम सम्पन्न
FEATURED

नाडाको पहलमा व्यवसायजन्य शुरक्षा र स्वास्थ्य सम्बन्धी तालिम कार्यक्रम सम्पन्न

शुक्रबार, बैशाख २६, २०८२
नबिल बैंकको ‘नबिल लाइफटाइम निःशुल्क क्रेडिट कार्ड योजना’ असार मसान्तसम्म थप
FEATURED

नबिल बैंकको ‘नबिल लाइफटाइम निःशुल्क क्रेडिट कार्ड योजना’ असार मसान्तसम्म थप

शुक्रबार, बैशाख २६, २०८२
भारत-पाकिस्तान तनावका बीच भारतमा केही सञ्चारमाध्यममाथि प्रतिबन्ध
FEATURED

भारत-पाकिस्तान तनावका बीच भारतमा केही सञ्चारमाध्यममाथि प्रतिबन्ध

शुक्रबार, बैशाख २६, २०८२
कश्मीर क्षेत्रमा ४० बढी सैनिक मारिएको पाकिस्तानको दाबी
FEATURED

कश्मीर क्षेत्रमा ४० बढी सैनिक मारिएको पाकिस्तानको दाबी

शुक्रबार, बैशाख २६, २०८२
अभिव्यक्ति स्वतन्त्रता र पत्रकारिताको भविष्यबारे विचारमूलक प्यानल छलफल सम्पन्न
TOP STORIES

अभिव्यक्ति स्वतन्त्रता र पत्रकारिताको भविष्यबारे विचारमूलक प्यानल छलफल सम्पन्न

बिहिबार, बैशाख २५, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.