Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, October 21, 2025
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

अनुशासित र यथार्थपरक बजेट ल्याउँछौं : अर्थमन्त्री पौडेल

Sambridinews by Sambridinews
बुधबार, फाल्गुन २१, २०८१
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
अनुशासित र यथार्थपरक बजेट ल्याउँछौं : अर्थमन्त्री पौडेल
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माणका लागि मन्त्रालयगत छलफल सुरु गरेको छ । यसैक्रममा आज अर्थ मन्त्रालयले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र त्यस मातहतका विभाग तथा  निकायहरुसँग परामर्श गरेको छ । 

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/८३ मा अनुशासित र यथार्थपरक बजेट ल्याउने बताए । यर्थाथपरक बजेट आउँदा बीचबीचमा रकमान्तर र संशोधन गर्न नपर्ने र कार्यान्वयनमा समस्या नआउने अर्थमन्त्रीको भनाइ छ । 

You might also like

प्रधानमन्त्रीद्धारा प्रमुख दलहरुलाई छलफलकालागि आव्हान

अफिन र संघद्वारा आन्दोलनरत नर्सको अपमानजनक व्यवहारप्रति आपत्ति

गंगा दाहालले छोडिन बुबाको सचिवालय

अर्थमन्त्री पौडेले बजेटको सिद्धान्त, मूल्य मान्यतालाई आत्मसात् गरी बजेट बनाउने र विगतको अनुभवबाट शिक्षा लिएर अघि बढ्ने धारणा व्यक्त गरे । उनले संघ, प्रदेश र स्थानीय सरकार रहेकाले संघीयता र  संघ सरकारको भूमिकालाई विशेष ध्यान दिएर बजेट बनाउनेमा जोड दिए । मन्त्रालयहरु र विभिन्न निकायबीचको समन्वयमा बजेट निर्माण हुने हुँदा बजेटप्रति सबैले अपनत्व लिने अर्थमन्त्रीको विश्वास छ ।    

विपद्पछिको पुनर्निर्माणलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै अर्थमन्त्री पौडेलले जीवन्त र प्रभावकारी बजेट बनाउने, नीति तथा कार्यक्रम र बजेटबीच तादाम्यता मिलाएर आगामी आर्थिक वर्षको बजेट बनाउने बताए ।

अर्थमन्त्री पौडेलले कार्यान्वयन हुन नसक्ने र कम प्राथमिकताका आयोजनाहरुलाई स्थगन गर्दै कार्यान्वयन योग्य योजनाहरु मात्र समावेश गर्न सम्बन्धित मन्त्रालयलाई आग्रह गरेका छन्। त्यसैगरी साना योजनाहरुलाई रोकी क्रमागत योजनाहरुको संख्या घटाउन पनि सुझाव दिए ।

छलफलमा भौतिक भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारी, अर्थ सचिव घनश्याम उपाध्याय, राजस्व सचिव दिनेशकुमार घिमिरे, भौतिक पूर्वाधार तथा यातायात सचिव केशवकुमार शर्मा लगायत सहभागी थिए ।

Related

Previous Post

नेपालका विद्यार्थीहरूले नोभेम्बर २०२३ र जुन २०२४ को श्रृंखलामा उत्कृष्ट क्याम्ब्रिज शिक्षार्थी पुरस्कारहरूमा उत्कृष्ट परिणाम 

Next Post

नेपाल टेलिकमको ब्रान्ड एम्बेसडरमा चलचित्रकर्मी खड्का नियुक्त

Sambridinews

Sambridinews

Related Posts

प्रधानमन्त्रीद्धारा प्रमुख दलहरुलाई छलफलकालागि आव्हान
FEATURED

प्रधानमन्त्रीद्धारा प्रमुख दलहरुलाई छलफलकालागि आव्हान

by Sambridinews
मङ्लबार, कार्तिक ५, २०८२
अफिन र संघद्वारा आन्दोलनरत नर्सको अपमानजनक व्यवहारप्रति आपत्ति
TOP STORIES

अफिन र संघद्वारा आन्दोलनरत नर्सको अपमानजनक व्यवहारप्रति आपत्ति

by Sambridinews
सोमवार, कार्तिक ४, २०८२
गंगा दाहालले छोडिन बुबाको सचिवालय
TOP STORIES

गंगा दाहालले छोडिन बुबाको सचिवालय

by Sambridinews
सोमवार, कार्तिक ४, २०८२
आज यम पञ्चक अन्तर्गत कुकुर तिहार
FEATURED

आज यम पञ्चक अन्तर्गत कुकुर तिहार

by Sambridinews
सोमवार, कार्तिक ४, २०८२
विपिन जोशीको शव आज नेपाल ल्याइँदै
FEATURED

विपिन जोशीको शव आज नेपाल ल्याइँदै

by Sambridinews
सोमवार, कार्तिक ४, २०८२
Next Post
नेपाल टेलिकमको ब्रान्ड एम्बेसडरमा चलचित्रकर्मी खड्का नियुक्त

नेपाल टेलिकमको ब्रान्ड एम्बेसडरमा चलचित्रकर्मी खड्का नियुक्त

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

इडेन ब्रिजलाई सफलता

इडेन ब्रिजलाई सफलता

आइतवार, मंसिर १०, २०८०
ललिता निवासको जग्गा हप्ता दिन भित्र खाली गर्न काठमाडौं महानगरको निर्देशन

ललिता निवासको जग्गा हप्ता दिन भित्र खाली गर्न काठमाडौं महानगरको निर्देशन

बुधबार, फाल्गुन ९, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

प्रधानमन्त्रीद्धारा प्रमुख दलहरुलाई छलफलकालागि आव्हान
FEATURED

प्रधानमन्त्रीद्धारा प्रमुख दलहरुलाई छलफलकालागि आव्हान

मङ्लबार, कार्तिक ५, २०८२
अफिन र संघद्वारा आन्दोलनरत नर्सको अपमानजनक व्यवहारप्रति आपत्ति
TOP STORIES

अफिन र संघद्वारा आन्दोलनरत नर्सको अपमानजनक व्यवहारप्रति आपत्ति

सोमवार, कार्तिक ४, २०८२
गंगा दाहालले छोडिन बुबाको सचिवालय
TOP STORIES

गंगा दाहालले छोडिन बुबाको सचिवालय

सोमवार, कार्तिक ४, २०८२
आज यम पञ्चक अन्तर्गत कुकुर तिहार
FEATURED

आज यम पञ्चक अन्तर्गत कुकुर तिहार

सोमवार, कार्तिक ४, २०८२
विपिन जोशीको शव आज नेपाल ल्याइँदै
FEATURED

विपिन जोशीको शव आज नेपाल ल्याइँदै

सोमवार, कार्तिक ४, २०८२
अबको यात्रा राजनीतिक प्रतिशोध होइन, संवाद नै समाधान हो: रबिन्स शर्माको सन्देश
TOP STORIES

अबको यात्रा राजनीतिक प्रतिशोध होइन, संवाद नै समाधान हो: रबिन्स शर्माको सन्देश

सोमवार, कार्तिक ४, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In