Thursday, August 7, 2025
Date
बिहि, साउन २३, २०८२
Thu, August 7, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home TOP STORIES

लाल मोहम्मद हत्या प्रकरणका सुटर पक्राउ

Sambridinews by Sambridinews
सोमवार, फाल्गुन १९, २०८१
in TOP STORIES
0
लाल मोहम्मद हत्या प्रकरणका सुटर पक्राउ
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले गोली हानी टोखाबाट एकजनालाइ पक्राउ गरेको छ ।

पक्राउ परेका व्यक्ति दुई वर्षअघि गोठाटारमा मारिएका लाल मोहम्मद प्रकरणका फरार आरोपी भारत विहान निवासी गुड्डु पटेल रहेको प्रहरीले जनाएको छ ।

You might also like

ललितपुरमा किशोरीको मृत्युपछि केटासाथी पक्राउ

सचेत हुनुपर्छ नत्र दलालको प्रयोगमा परिन्छ

मीर्गौला तस्करीको आरोपमा एकजना पक्राउ

उक्त घटनामा फरार आरोपीलाई खोजी गरिरहेको प्रहरी टोलीले उनी नेपाल आएको थाहा पाएर पिछा गरिरहँदा पटेलले प्रहरीलाई नै आक्रमण गरेपछि गोली चलाउनु परेको प्रहरीले जनाएको छ ।

उनलाइ पक्राउ गर्न प्रहरीले सुरूमा दुई राउण्ड हवाई फायर गरेको थियो । यद्यपि, स्थितिलाई नियन्त्रणमा लिन थप गोली चलाउनु परेपछि उनी घाइते भएको छ ।

पहिले प्रहरीले हतियार ओसारपसारमा संलग्न सामान्य व्यक्तिलाई मात्र समातेको तर, नाइकेसम्म पुग्न नसकेको भन्दै आलोचना भएको थियो ।

मोहम्मदलाई भारतीय सुरक्षा निकायले नक्कली नोट कारोबारमा संलग्न रहेको आरोप लगाउँदै आएको थियो । भारतीय प्रहरीले उनीबारे चासो राख्दै पटकपटक हस्तान्तरण गरिदिन नेपाल प्रहरीका अधिकृतहरुलाई अनुरोध गरेको थियो ।

मोहम्मदले आफू मारिनु एक हप्ता अगाडि मात्र सुरक्षा चुनौति रहेको भन्दै स्थानीय प्रहरी बिटलाई खबर गरेका थिए । तर, स्थानीय प्रहरीले त्यो सूचनालाई गम्भीरतापूर्वक लिएको थिएन ।

Related

Previous Post

काठमाडौं सहित देशका धेरै स्थानमा हिउँदे वर्षा

Next Post

स्ववियु निर्वाचन अन्तर्गत आज संघ/संगठन दर्ता गरिदै

Sambridinews

Sambridinews

Related Posts

TOP STORIES

ललितपुरमा किशोरीको मृत्युपछि केटासाथी पक्राउ

by Sambridinews
बिहिबार, साउन २३, २०८२
द्वन्द्वकालका घटनामा भेदभावपूर्ण व्यवहार किन ?
TOP STORIES

सचेत हुनुपर्छ नत्र दलालको प्रयोगमा परिन्छ

by Sambridinews
बिहिबार, साउन २३, २०८२
डीभीका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्ने ९ जना पक्राउ
TOP STORIES

मीर्गौला तस्करीको आरोपमा एकजना पक्राउ

by Sambridinews
बिहिबार, साउन २३, २०८२
खिलबहादुरले गरिबीले गाउँ छोडे, दलालले किड्नी चोरे
TOP STORIES

खिलबहादुरले गरिबीले गाउँ छोडे, दलालले किड्नी चोरे

by Sambridinews
बिहिबार, साउन २३, २०८२
नाडा अटोशो २०२५ : नेपालको अटोमोटिभ उद्योगमा नवप्रवर्तन र उत्साहको नयाँ अध्याय
FEATURED

नाडा अटोशो २०२५ : नेपालको अटोमोटिभ उद्योगमा नवप्रवर्तन र उत्साहको नयाँ अध्याय

by Sambridinews
बुधबार, साउन २२, २०८२
Next Post
१४ बर्ष पछि स्ववियू चुनाव हुदै

स्ववियु निर्वाचन अन्तर्गत आज संघ/संगठन दर्ता गरिदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

एमालेले ‘सङ्कल्प यात्रा’ मा अवराेध नगर्न पहिचानवादीलाइ अपिल

एमालेका अध्यक्ष ओलीमाथि धनकुटामा दुर्व्यवहार

बिहिबार, मंसिर २८, २०८०
कक्षा १२ को परीक्षा आवेदन खुला

कक्षा १२ को परीक्षा आवेदन खुला

शुक्रबार, माघ २०, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

TOP STORIES

ललितपुरमा किशोरीको मृत्युपछि केटासाथी पक्राउ

बिहिबार, साउन २३, २०८२
द्वन्द्वकालका घटनामा भेदभावपूर्ण व्यवहार किन ?
TOP STORIES

सचेत हुनुपर्छ नत्र दलालको प्रयोगमा परिन्छ

बिहिबार, साउन २३, २०८२
डीभीका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्ने ९ जना पक्राउ
TOP STORIES

मीर्गौला तस्करीको आरोपमा एकजना पक्राउ

बिहिबार, साउन २३, २०८२
खिलबहादुरले गरिबीले गाउँ छोडे, दलालले किड्नी चोरे
TOP STORIES

खिलबहादुरले गरिबीले गाउँ छोडे, दलालले किड्नी चोरे

बिहिबार, साउन २३, २०८२
नाडा अटोशो २०२५ : नेपालको अटोमोटिभ उद्योगमा नवप्रवर्तन र उत्साहको नयाँ अध्याय
FEATURED

नाडा अटोशो २०२५ : नेपालको अटोमोटिभ उद्योगमा नवप्रवर्तन र उत्साहको नयाँ अध्याय

बुधबार, साउन २२, २०८२
एनआईसी एशिया बैंकका ग्राहकहरूले हिमालय दृश्य रिसोर्टमा १० प्रतिशत छुट पाउने
TOP STORIES

एनआईसी एशिया बैंकका ग्राहकहरूले हिमालय दृश्य रिसोर्टमा १० प्रतिशत छुट पाउने

बुधबार, साउन २२, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.