Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, July 18, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

भारतको चर्चित डि.एस. ग्रुप नेपाली बजारमा प्रवेश

Sambridinews by Sambridinews
मङ्लबार, फाल्गुन १३, २०८१
in TOP STORIES, अर्थ, समाचार
0
भारतको चर्चित डि.एस. ग्रुप नेपाली बजारमा प्रवेश
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, फागुन ,बहु–व्यापारिक कर्पोरेसन र अग्रणी भारतीय एफएमसीजी समूह धरमपाल सत्यपाल ग्रुप (डि.एस. ग्रुप) ले भारतीय एथ्निक कन्फेक्शनरी र माउथ फ्रेसनर ब्रान्डहरू लगायत आफ्ना लोकप्रिय कन्फेक्शनरीहरु नेपालमा आधिकारिक रुपमा उपलब्ध गराएको छ । कम्पनीको यस रणनीतिक कदमले विश्वव्यापी रुपमा विस्तार गर्दै नेपाली उपभोक्ताहरूलाई यसको प्रतिष्ठित उत्पादनहरूसँग परिचय गराएको छ । यी उत्पादनहरु नेपालमा वितरण गर्नको लागि एलजी इन्टरनेशनललाई अन–ग्राउन्ड व्यापार साझेदारको रूपमा नियुक्त गरिएको छ ।
काठमाडौँमा आयोजित एक डिलर कार्यक्रमको साथ यी उत्पादनहरु नेपालमा उपलब्ध भएको घोषणा गरिएको थियो । कार्यक्रममा प्रमुख वितरकहरू र सरोकारवालाहरूलाई भारतीय स्वादका कन्फेक्शनरी उत्पादनहरू सहित मिठाईका विविध रेञ्जबारे परिचय गराइएको थियो । यसमा रजनीगन्धा सिल्भर पल्र्स, पास पास जस्ता ताजा माउथ फ्रेसनरहरू र पल्स क्यान्डी, लभिट र चेरियो (हार्ड बोइल्ड क्यान्डी) जस्ता लोकप्रिय क्यान्डी, च्युइङ गमहरू समावेश छन्।

“डि.एस. ग्रुप भारतीय स्वादको कन्फेक्शनरी सेगमेन्ट सहितको आफ्नो कन्फेक्शनरीहरूको अद्वितीय स्वाद नेपाली बजारमा ल्याउन पाउँदा उत्साहित छ,” भारतका लागि डि.एस. ग्रुपका वरिष्ठ निर्यात प्रबन्धक तनुज कुमारले भने, “हाम्रा नवीनतम उत्पादन पोर्टफोलियोले उच्च गुणस्तर र स्वादिष्ट परिकारहरू खोजिरहेका नेपाली उपभोक्ताहरूलाई आकर्षित गर्नेछ भन्ने हाम्रो विश्वास छ । हामी नेपालभर यी उत्पादनहरूको सफल र व्यापक उपलब्धता सुनिश्चित गर्न प्रतिबद्ध छौं । हाम्रो टोली हाम्रा साझेदारहरूलाई सहयोग प्रदान गर्न र चुस्त उपभोक्ता अनुभव प्रदान गर्न समर्पित छ।”

You might also like

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि

नेपाली कन्फेक्शनरी बजार डि.एस. ग्रुपको लागि महत्त्वपूर्ण वृद्धिको अवसरका रुपमा रहेको छ। नेपालको समान परम्परा, विश्वास, स्वाद र प्राथमिकताहरू, भारतीय ब्रान्डहरूप्रतिको उच्च स्वीकार्यता तथा विशाल भारतीय पर्यटक संख्याको संयोजनले नेपाल एउटा आशाजनक बजार बनेको छ । डि.एस ग्रुपले नेपाली एफएमसीजी क्षेत्रको विकासमा योगदान पु¥याउँदै अद्वितीय यूएसपीहरू सहित उच्च गुणस्तर र नवीन उत्पादनहरू प्रदान गरेर पर्याप्त बजार हिस्सा कब्जा गर्ने लक्ष्य राखेको छ । यो विस्तारले स्थानीय अर्थतन्त्रमा योगदान पु¥याउँदै नेपालमा रोजगारीका अवसरहरू सिर्जना गर्नेछ । गुणस्तर, नवीनता र उपभोक्ता सन्तुष्टिमा डि.एस. ग्रुपको ध्यान केन्द्रित छ जसले यो गतिशील बजारमा सफल हुन सहयोग गर्दछ ।

हालै डि.एस. ग्रुपको कन्फेक्शनरी डिभिजनले आर्थिक वर्ष २०२३–२४ मा वार्षिक बिक्री कारोबारमा भारु १,००० करोड पार गरेर महत्वपूर्ण उपलब्धि हासिल गरेको छ । भारतमा डि.एस. ग्रुप गैर–चकलेट श्रेणीमा दोस्रो ठूलो कन्फेक्शनरी उत्पादक तथा उद्योगमा सबैभन्दा ठूलो, द्रुत गतिमा बढ्दो भारतीय कन्फेक्शनरी उत्पादकहरू मध्ये एक हो जसले हार्ड बोइल्ड क्यान्डी र भारतीय एथ्निक कन्फेक्शनरीहरूमा नेतृत्वदायी स्थान ओगटेको छ।
दिगोपनमा जोड दिँदै कन्फेक्शनरी उत्पादनहरूको वितरणका लागि ८०० भन्दा धेरैविद्युतीय सवारी साधनहरूको व्यवस्था गरिएको छ, जसले स्वच्छ र सफा वातावरणमा योगदान पु¥याउँछ । डि.एस. ग्रुप ईएसजी क्षेत्रमा योजनाबद्ध गहन लगानीको साथ जिम्मेवार विस्तार तर्फ अग्रसर छ । यसको उद्देश्य डिएस डि.एस. ग्रुपलाई इमानदारीका साथ नेतृत्व गर्ने उच्चतम व्यावसायिक र नैतिक मापदण्डहरू मार्फत सन्चालन गर्नु हो, र साझेदारहरू, सहकर्मीहरू र समाजको विश्वास कायम राख्दै जिम्मेवारीपूर्वक प्रभाव पार्नु हो
।
डि.एस. ग्रुप को नवीनता र गुणस्तर प्रतिबद्धताको संस्कृति डिएसएफएल व्यवसायका सबै खण्डहरूमा स्पष्ट छ । कम्पनीले पल्स, पास पास, रजनीगन्धा पल्र्स, चिङ्गल्स, पल्स नाटकरे, र हालै अधिग्रहण गरिएको लभिट जस्ता प्रमुख ब्रान्डहरूको लागि आकर्षक ब्रान्ड स्टोरीज र विशिष्ट उपभोक्ता प्रस्तावहरू तयार पारेको छ । हार्ड बोइल्ड क्यान्डी बजारको प्रतिस्पर्धात्मक प्रकृतिको बावजुद, डीएसएफएलको ब्रान्ड “पल्स” ले विगत ८ वर्षदेखि मार्केट लिडरको रूपमा आफ्नो स्थान कायम राखेको छ । प्रतिस्पर्धी भारतीय एथ्निक कन्फेक्शनरी खण्डमा डीएसएफएल आफ्नो विविध उत्पादनरूको साथमा अलग्गै देखिन्छ ।
“पास पास”ले स्वादहरूको मिश्रणको आनन्द प्रदान गर्दछ भने “रजनीगन्धा पल्र्स” ले एउटै स्वादयुक्त उत्पादनको अनुभव प्रदान गर्दछ । निरन्तर नवप्रवर्तन मार्फत डीएसएफएलले भारतीय स्थानीय कन्फेक्शनरीलाई ब्रान्डेड र सफलतापूर्वक व्यवस्थित बजारमा रूपान्तरण गरेको छ, जसले उपभोक्ताहरूलाई उनीहरूको प्राथमिकता अनुरूप अद्वितीय विकल्पहरू प्रदान गर्दछ । कम्पनीले आधुनिक भारतको स्वाद र रुचीको आफ्नो जन्मजात बुझाइको लाभ उठाउँदै, जेन जी पुस्ताका बानीहरूमा ध्यान केन्द्रित गर्दै, आधुनिक व्यापार च्यानलहरूलाई बलियो बनाउँदै, प्रभावकारी मार्केटिङमा पूँजीकरण गर्दै, र उत्पादन पहुँच बढाउन नयाँ–युगका प्रविधिहरूको प्रयोग गर्दै रणनीतिक रूपमा आफ्नो एथ्निक उत्पादन पोर्टफोलियो व्यवस्थापन गरिरहेको छ। यसले ‘क्रिएट ह्वाट इज वर्थ क्रिएटिङ्ग’ अर्थात् ’जे सिर्जना गर्नु उपयुक्त छ त्यही सिर्जना गर’ भन्ने कर्पोरेट विचारधारालाई जोड दिन्छ ।

Related

Previous Post

बीवाईडी हाई–टेक विक : ईभी इनोभेसनका क्षेत्रमा महत्वपूर्ण अनुभव

Next Post

काभ्रेमा आज बिहान बस दुर्घटना हुँदा १७ जना घाइते

Sambridinews

Sambridinews

Related Posts

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 
TOP STORIES

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 

by Sambridinews
शुक्रबार, साउन १, २०८३
गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक
FEATURED

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

by Sambridinews
शुक्रबार, साउन १, २०८३
मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि
FEATURED

मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि

by Sambridinews
शुक्रबार, साउन १, २०८३
हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने
TOP STORIES

हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने

by Sambridinews
शुक्रबार, साउन १, २०८३
नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो
FEATURED

नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो

by Sambridinews
शुक्रबार, साउन १, २०८३
Next Post
पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको जिप आज बिहान तनहुँमा दुर्घटना

काभ्रेमा आज बिहान बस दुर्घटना हुँदा १७ जना घाइते

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

‘परान’ अन्तर्राष्ट्रिय बजारमा पनि सफल, अष्ट्रेलियामा मात्रै ६०लाखमाथि कमाइ

‘परान’ अन्तर्राष्ट्रिय बजारमा पनि सफल, अष्ट्रेलियामा मात्रै ६०लाखमाथि कमाइ

मङ्लबार, मंसिर १०, २०८२
तीन लाखबढी मतदाता रहेको महानगरको सार्वजनिक सुनुवाइमा ५० जनाकाे सहभागि

नीजि विद्यालयले पोसाक तथा पाठ्यपुस्तक नवेच्न मेयर बालेनको आग्रह

आइतवार, चैत्र २६, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 
TOP STORIES

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 

शुक्रबार, साउन १, २०८३
गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक
FEATURED

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

शुक्रबार, साउन १, २०८३
मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि
FEATURED

मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि

शुक्रबार, साउन १, २०८३
हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने
TOP STORIES

हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने

शुक्रबार, साउन १, २०८३
नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो
FEATURED

नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो

शुक्रबार, साउन १, २०८३
आजदेखि नयाँ बजेट कार्यान्वयनमा ; महंगीकाे मारमा जनता
FEATURED

आजदेखि नयाँ बजेट कार्यान्वयनमा ; महंगीकाे मारमा जनता

शुक्रबार, साउन १, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In