Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, June 3, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

अनि उनिहरूले सुगौली सन्धीमा हस्ताक्षर गरिदिए

Sambridinews by Sambridinews
शनिबार, माघ ५, २०८१
in TOP STORIES, विचार
0
अनि उनिहरूले सुगौली सन्धीमा हस्ताक्षर गरिदिए
588
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter
  • विनाेद दाहाल

एकजना सांसद आठ दशजान व्यक्तिका साथ खुर्कोटस्थित साँघुको मुखैमा रहेको होटेलमा चीया पिउदै थिए । हामी उक्त स्थानमा पुग्यौं र देखेपछि सम्मानका हात अघि बढायौं । सांसादले उहाँको टोलीलाई हाम्रो परिचय दिंदा चन्द्रशेखर उपाध्याय खलक भनेर ईङ्कित गर्न खोजे ।

उनले दाहाल गद्दार हुन् भन्ने भाष्य प्रयोग गरे । त्यसपछि जनयुद्धका नायक पनि दाहाल“ भन्दै प्रचण्डप्रति पनि औल्याउन भ्याए । त्यसपछि वंशावली हेर्नैपर्ने बनेपछि सर्सर्ती हेरेंको थिए । विशालपुरे राजा (दैलेखका)को विश्वास जीतेर रोपेको खेत पाएका र अर्का बुढा दाहालको केही वानीव्यहोरामा फरकपन आएको देखियो ।

You might also like

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

संवृद्ध मुलुकपछि दुईदिन बिदा

मल्लकालमा मुलकोटमा जग्गा किनेर बसोवास गरेको ईतिहासमा भेटिन्छ । सेन राजखलकसँग सम्बन्ध भएपछि मुलकोट प्रशासनिक अड्डासमेत भएको थियो । झाँगाझोलीदेखि मझुवासम्मका पुराना कागजपत्रहरूमा “मुलकोट मध्यमा … (फलानो स्थान) भनेर उल्लेख हुने गरेका थिए । त्यतिवेला दाहालहरू यहाँ वसोवास गरिरहेका थिए । यहींबाट देश–विदेशमा फैलिएका भेटिए ।

सेनराजाका पुरोहित बनेका हरि उपाध्याय दाहाल र उनका छोराहरू धर्मानन्द र सत्यधरले गोर्खा राज्य विस्तारका लागि पृथ्वीनारायणलाई सहयोग गर्ने बचनबद्धता देखाए । धर्मानन्दका छोरा रघुनाथले गरेको योगदान केकसो होला तर सत्यधरका छोरा दिनानाथले कुटनीतिक क्षमता देखाएर सेन राज्यको पर्सादेखी महोत्तरीको मधेश भूभाग गोरखा राज्यमा गाभ्न सफल भए ।

रघुनाथका छोरा चन्द्रशेखरले कलकत्तामा बसेर वकालत र कुटनीतिक काम गरेका थिए । यही शिलशिलामा अंग्रेजसँग नजिकको सम्बन्ध कायम राखेका थिए । यही कारण अंग्रेजले संझौताका लागि पठाएको सर्त र प्रस्तावमा नेपाल सरकारको जवाफ नगएकाले सहयोगका लागि सुगौलीमा चन्द्रशेखरलाई पनि साथमा लिएर आएका थिए ।

नेपाल सरकारको प्रतिनिधि सुगौलीमा उपस्थित नभएपछि अंग्रेजले आफैले कुटनीतिक सहयोगका लागि ल्याएका व्यक्तिहरूलाई नै सहि गराएको थियो । र, पछि उपस्थित भएका प्रतिनीधिलाई सो जानकारि गराएको थियो । भन्नू पो हुँदैन त, खासमा नेपाल सरकारसँग उक्त सन्धिको हस्ताक्षर वा औपचारिक पत्र नै छैन । अंग्रेजले छोडेको भए भारत सरकारसँग होला, नत्र उक्त कपि ब्रिटिस लाईब्रेरिमा मात्र छ भन्न सकिन्छ ।

पृथ्वीनारायण शाह हुँदा हरि उपाध्यायका छोरा सत्यधरपटिका नाति दिनानाथले योगदान गरे पनि पृथ्वीनारायण पछिका राजाले सम्पत्ति खोसेर कुनै खलक देश निकाला झैं गरे । कोही चाहिँ परेवाडाँडामै बिर्ता लिएको ठाउँमै रहे ।

चन्द्रशेखरका खलकले बिर्ता लिएका जग्गाहरू कुनै गुठिलाई दिएका थिए । चन्द्रशेखरले आफ्नो जेठो अंशको सम्पत्तिबाट मुलबाटो रहेको साईटारमा सितलपाटी बनाएका थिए । गुठि चाहिँ नापि हुँदा करिब ८ रोपनी खेत विद्यालयको नाममा बनाईएको छ ।

अहिले पनि सत्यधरका छोरा दिनानाथका खलक पुर्व सांसद तथा प्राध्यापक होमराज दाहाल (२० पुस्ते) खलक परेवाडाँडा निवासी नै हुन् भने धर्मानन्दका नाति जीम्मल खलक र शीवकुमार तथा ईश्वर खलक यहीं छन् ।

अहिले पनि दिनानाथले नेपाल एकीकरणमा गरेको योगदान विशिष्ट खालको छ भने चन्द्रशेखरको भूमिकामा प्रश्न उठाइने गरेको छ । हुन त केहीले एउटा युग नै बदलेको पुष्पकमल दाहाल नेतृत्वको आन्दोलनले लोकतान्त्रिक गणतन्त्रका लागि गरेको योगदानसमेत सहेका छैनन् ।

दरवारमा झगडा भैराख्ने र युद्ध मोर्चाहरूमा कुनै निर्देशन हुननसकेको त्यो स्थितिमा चन्द्रशेखरले हस्ताक्षर नगरेको भए के जान्थ्यो ? र, चन्द्रशेखर तथा गजराज मिश्रले हस्ताक्षर गरेको भनेर अंग्रेजले खबर दिंदा नेपालले नस्वीकारेको भए के हुने थियो भनेर पनि एकपट गहन ढङ्गले सोच्नुपर्ने हुन्छ कि !


(दाहालको प्रकासउन्मुख संस्मरणको एक अंश)

Related

Previous Post

साता अन्तिम दिन बिहीबार ७.३३ अंकले घट्याे

Next Post

विभिन्न सेवाका लागि राष्ट्रिय परिचयपत्र लागु गर्ने बाटो खुल्ला

Sambridinews

Sambridinews

Related Posts

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 
TOP STORIES

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो
FEATURED

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
संवृद्ध मुलुकपछि दुईदिन बिदा
FEATURED

संवृद्ध मुलुकपछि दुईदिन बिदा

by Sambridinews
आइतवार, जेष्ठ १७, २०८३
नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

by Sambridinews
शनिबार, जेष्ठ १६, २०८३
असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने
TOP STORIES

असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने

by Sambridinews
शनिबार, जेष्ठ १६, २०८३
Next Post
सिन्धुली सहित २८ जिल्लामा सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य

विभिन्न सेवाका लागि राष्ट्रिय परिचयपत्र लागु गर्ने बाटो खुल्ला

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

सेलिब्रेटी भेला पारेर दल बन्न नसक्ने एमाले नेता शंकर पोखरेलको भनाइ

सेलिब्रेटी भेला पारेर दल बन्न नसक्ने एमाले नेता शंकर पोखरेलको भनाइ

शनिबार, असार २३, २०८०
हिमालयन क्वीन्स ग्याम्बिट आइतबार हुने

हिमालयन क्वीन्स ग्याम्बिट आइतबार हुने

बिहिबार, फाल्गुन २८, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 
TOP STORIES

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

सोमवार, जेष्ठ १८, २०८३
नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो
FEATURED

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

सोमवार, जेष्ठ १८, २०८३
नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक
FEATURED

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

सोमवार, जेष्ठ १८, २०८३
संवृद्ध मुलुकपछि दुईदिन बिदा
FEATURED

संवृद्ध मुलुकपछि दुईदिन बिदा

आइतवार, जेष्ठ १७, २०८३
नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

शनिबार, जेष्ठ १६, २०८३
असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने
TOP STORIES

असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने

शनिबार, जेष्ठ १६, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In